maha prasad adhikari

अर्थमन्त्री र गभर्नरको सम्बन्ध चिसिएकै हो ?

1637741438fm.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा बुधबार आयोजित ‘अर्थचित्र’ विमोचन तथा पत्रकार सम्मान कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थित थियो। बिहानको ८ः३० बजे सुरु गर्ने भनिएको कार्यक्रममा गभर्नर अधिकारी झन्डै...

दीर्घकालीन रुपमा सबल बन्ने सोच राख्न बैंकहरुलाई गभर्नरको सुझाव

16364611442530794952970321188673394982155934070781948n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुलाई असाधारण नाफाको अपेक्षाभन्दा दीर्घकालीन रुपमा सबल बन्ने सोच राखेर अगाडि बढ्न सुझाव दिएका छन्। आज राजधानी आयोजित नेपाल बैंकर्स संघ (एनबीए) को ३५ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो सुझाव दिएका हुन्। उनले व्यवसाय विस्तार...

‘विद्युतीय माध्यमबाट कारोबार गर्दा फाइदैफाइदा’

1635408062qr.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्युतीय माध्यमबाट कारोबार गर्दा फाइदैफाइदा रहेको बताएका छन्। भाटभटेनी सुपरमार्केटले बिहीबारबाट सुरु गरेको क्यूआर कोड भुक्तानी सेवाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले विद्युतीय कारोबारले भुक्तानी प्रणालीको समय छोट्याइदिएको र सबै पक्षलाई...

1695556604Online-Ad.gif

लगानीमा ब्याजदर बढ्दैन : गभर्नर

1634905160IMG0007.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा ब्याजदर नबढ्ने बताएका छन्। वाणिज्य बैंकहरुले निक्षेपमा ब्याजदर बढाइरहेको सन्दर्भ तथा चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको पूर्वसन्ध्यामा नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा गभर्नर अधिकारीले ब्याजदर स्थिर राख्दै...

सेयर लगानीकर्ताद्वारा गभर्नर अधिकारीको राजीनामा माग, राष्ट्र बैंक घेर्ने चेतावनी

1630834284governor.jpg
काठमाण्डौ । मौद्रिक नीतिमार्फत ल्याइएको सेयर धितो कर्जाको सीमाबाट असन्तुष्ट बनेका सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । उनीहरुले राष्ट्र बैंकले आज दिनभरमा उचित कदम नलिए देशभरका लगानीकर्ता आर्लेर राष्ट्र बैंक घेराउ गर्ने चेतावनी पनि दिएका छन्। सेयर धितो कर्जाको सीमाले...

गभर्नर अधिकारी भन्छन्– ‘डिजिटल भुक्तानी आफैँमा अर्थतन्त्रको ठूलो हिस्सा बन्यो’

1623062059Banner-Pic.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानी आफैँमा अर्थतन्त्रको ठूलो हिस्सा बनेको बताएका छन्।  मिडिया इन्टरनेसनलको आयोजना र राष्ट्र बैंकको प्रवर्द्धनमा सुरु भएको ‘फाइनान्सियल डिजिटलाइजेसन लिटरेसी’ को वेबिनारमार्फत उद्घाटन गर्दै गभर्नर अधिकारीले नेपालको अर्थतन्त्रमा डिजिटलाइजेसनको ठूलो...

अर्थतन्त्रमा कोभिडको प्रभाव अनुमानभन्दा कम : गभर्नर अधिकारी

1609332850nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडको प्रभाव अनुमान भन्दा कम देखिएकाले आर्थिक वृद्धि राम्रो हुने दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्य समितिसँगको भर्चुअल अन्तरक्रियाका क्रममा गभर्नर अधिकारीले केही क्षेत्र बाहेक अधिकांश क्षेत्रमा आर्थिक गतिविधि राम्रो देखिएकोले अबका दिनमा...

राष्ट्रबैंकले 'बिग मर्जर'मा फोर्स नगर्ने गभर्नरको उद्घोष

1601385838ipo1.png
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले ठूला बैंकहरुलाई आपसमा फोर्सफूल मर्जर(बिग मर्जर) गराउने केन्द्रीय बैंकको कुनै पनि नीति नरहेको प्रष्ट्याएका छन् ।  आज बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुसँग भर्चुअल अन्तरक्रिया गर्दै उनले यस्तो भनेका हुन् ।  गभर्नर अधिकारीले अहिले राष्ट्रबैंकको प्राथमिकता ‘बिग...

राष्ट्रबैंकका गभर्नरको जग्गा र सेयरमा करोडौं लगानी !

1588677359maha-prasad.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारी र उनका परिवारले जग्गाजमीनमा निकै ठूलो लगानी गरेको देखिएको छ ।  धनाढ्यहरुका लागि रियलस्टेट लगानीको आकर्षणको केन्द्र बन्दै आएको छ । गभर्नर अधिकारीले समेत आफ्नो धेरैजसो लगानी जग्गाजमीनमै गरेका उनले मंगलबार सार्वजनिक गरेका सम्पत्ति विवरणमा देखिएको हो ।  साबिकको...

चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत दिने गभर्नरको घोषणा

1587896891maha.jpg
काठमाण्डौ । राष्ट्रबैंकले चालु आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने घोषणा गरेको छ ।  यस्तै, पुनरकर्जा कोषको आकार क्रमशः बढाउँदै लैजाने, लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्नसक्ने व्यवस्था ल्याउने, कोरोनाबाट बढी प्रभावित क्षेत्रमा प्रवाह भएको कर्जालाई...

आम मानिस र साना व्यवसायीका लागि आकर्षक प्याकेज ल्याउने गभर्नरको खुलासा

1586938255maha.jpg
कोरोनाभाइरस सङ्क्रमणको विश्वव्यापी महामारीका कारण आउने दिनमा संसारभर ठूलो आर्थिक मन्दी आउने चेतावनी चारैतिरबाट दिइएका छन्। ठूल्ठूला र धनी देशका साथसाथै साना र गरिब देश कोही पनि महामारीका कारण आर्थिक गतिविधि ठप्प पारिएको लकडाउनका कारण आर्थिक क्षतिबाट अछुतो छैनन्। विभिन्न देशका केन्द्रीय ब्याङ्कहरूले अर्थतन्त्र उकास्न ब्याज...

कोरोनाले वित्तीय क्षेत्रमा पारेको असर अध्ययन गर्न कार्यदल गठन

1586253147maha-pd.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले  कोरोनाका कारण नेपालको वित्तीय क्षेत्रमा परेको असर अध्ययन गर्न कार्यदल गठन गरेका छन् ।  मंगलबार पदबहालीलगत्तै उनले  कार्यदल गठनको नीतिगत निर्णय गरेका हुन् ।  कार्यदलमा रहने सदस्यका बारेमा भने केन्द्रीय बैंकले केही बताएको छैन ।  पदवाहालीपछि उनले भने,...

नवनियुक्त गभर्नर अधिकारीद्वारा सर्वोच्चमा सपथ ग्रहण, आजै पदबहाली

1586249140nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरमा महाप्रसाद अधिकारीले मंगलबार सर्वोच्च अदालतमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। बिहान साढे ११ बजे नवनियुक्त अधिकारीलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सपथ ग्रहण गराएका हुन् । अधिकारीले आजै वालुवाटारस्थित नेपाल राष्ट्र बैंकमा पदबहालीसमेत गरेका छन्। हिजो सोमबार बसेको...

महाप्रसाद अधिकारी: सन्तुलित भूमिका र खतिवडाको साथले चम्किएका व्यक्ति

1586171926mahahhh.jpg
काठमाण्डौ । धेरै कमलाई मात्र लागेको थियो नेपाल राष्ट्रबैंकको गभर्नरमा महाप्रसाद अधिकारी आउनेछन् । धेरै मानिसको अनुमान र सत्तासीन नेकपाका नेताहरुकै समेत अड्कलविपरीत ५ वर्ष पुरानो सपनालाई सार्थक बनाउँदै महाप्रसाद अधिकारीले नेपाल राष्ट्रबैंकको गभर्नर पदमा बाजी मारेका छन् ।  सोमबार बसेको मन्त्रीपरिषद बैठकले नेपाल राष्ट्रबैंकका...

महाप्रसाद बने राष्ट्र बैंकको नयाँ गभर्नर

1586169657maha-pd.jpg
काठमाण्डौ । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो ।  उनी हालका अर्थमन्त्री डा. युवराज खतिवडा गभर्नर भएको बेला डेपुटी गभर्नरको रुपमा उनी निकट रहेर काम गरेका थिए । हाल लगानी बोर्डको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध