Ministry of council

संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउन सरकारको सिफारिस

1683097565ministry.jpg
काठमाण्डौ । सरकारले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।  संसदको हिँउदे अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो। अब सरकारको सिफारिसबमोजिम राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नेछन्।    ...

मन्त्रिमण्डल पुनर्गठन, अर्थमा प्रकाशशरण महत

1680249990pm.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिमण्डल पुनर्गठन गरेका छन्।  पुनर्गठित मन्त्रिमण्डलमा नेपाली कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ। कांग्रेसबाट रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकासमन्त्री भएका छन्।...

मिटरब्याजलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने सरकारको निर्णय

16800058761.jpg
काठमाण्डौ । सरकारले मिटरब्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराध संहितामा संशोधन गर्ने निर्णय गरेको छ।  आज बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहितामा संशोधन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। महोत्तरीबाट मिटरब्याजबाट पीडित...

1695556604Online-Ad.gif

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

1679296621ministry.jpg
काठमाण्डौ । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो।  यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको रासायनिक मलमा...

मन्त्री र उच्च तहका कर्मचारीलाई अतिआवश्यकबाहेक विदेश भ्रमण रोक

1678881277moc.jpg
काठमाण्डौ । सरकारले मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीलाई अतिआवश्यकबाहेक विदेश भ्रमणमा रोक लगाएको छ।  मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले अतिआवश्यक अवस्थामाबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीले विदेश भ्रमण गर्न नपाउने निर्णय गरेको हो। मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपन्छी, वन तथा वातावरण र स्वास्थ्य तथा जनसंख्या...

पेट्रोलियम अन्वेषण गर्न दैलेखमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने सरकारको निर्णय

16757687021.jpg
काठमाण्डौ । सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेखमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ।  मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेको निर्णयले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम अन्वेषणका लागि ४५ रोपनी जग्गा अधिग्रहण गर्ने निर्णय गरेको हो।  उक्त जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरिएको सरकारका प्रवक्ता...

आन्तरिक उडान गर्ने सबै विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन

1673775144tia.jpg
काठमाण्डौ । सरकारले आन्तरिक उडान भर्ने सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ। आज दिउँसो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आन्तरिक उडान भर्ने विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको हो । आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन यस्तो निर्देशन सरकारले दिएको...

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन, भोलि सार्वजनिक बिदा दिने घोषणा

1673772230ministry-of-council.jpg
काठमाण्डौ । सरकार पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ। आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन गरेको हो।  बैठकले विमान दुर्घटनाको शोक मनाउने सोमबार सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ। विमानमा चालक दलका ४ सदस्यसहित ७२ यात्रु सवार थिए।...

पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

1673269952moc.jpg
काठमाण्डौ। सरकारले पृथ्वी जयन्तीको दिन पुस २७ गतेमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  मन्त्रिपरिषदको आज साँझ बसेको बैठकले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको स्रोत बताउँछन्।  सत्ता गठबन्धन दल राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक बिदा दिन माग गर्दै आएको थियो। न्यूनतम साझा कार्यक्रममा...

नवगठित सरकारको पहिलो प्राथमिकता पुँजीबजार, गिरावटलाई सम्बोधन गरिने

167210969331897193732534515283021146712014292207409026n.jpg
काठमाण्डौ । नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले पहिलो निर्णयमै पुँजीबजारलाई सम्बोधन गरिएको छ। सम्भवतः नेपालको इतिहासमा पहिलोपटक नवगठित मन्त्रीपरिषदको पहिलो बैठकले गरेको पहिलो सम्बोधनमा पुँजीबजार परेको हो। प्रचण्ड नेतृत्वको नवगठित मन्त्रिपरिषद् बैठकले ५ वटा निर्णयहरु गरेको थियो। पहिलो निर्णयमा पुँजीबजारमा आएको गिरावटलाई...

सरकारले ब्याजदरमा हस्तक्षेप गर्ने संकेत, मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले उठाए आवाज

1670333243ministry-of-council.jpg
काठमाण्डौ । आज बसेको मन्त्रिपरिषद् बैठकमा सहभागी मन्त्रीहरुले सरकारले ब्याजदरमा हस्तक्षेप गर्नुपर्ने माग गरेका छन्।  गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले पछिल्लोपटकको मौद्रिक नीतिलाई परिमार्जन गर्दै ब्याजदरमा हस्तक्षेप गर्नुपर्ने माग गरेका हुन्। उनीहरुले...

सरकारद्वारा गाडी, मोबाइल र मदिरा आयातमा लागेको प्रतिबन्ध फुकुवा

1670331906ministry-of-council.jpg
काठमाण्डौ । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ।  पुसदेखि लागू हुनेगरी ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय मंगलबारको मन्त्रिपरिषदको बैठकले गरेको हो। यसअघि यी ४ प्रकारका वस्तुको आयातमा गत साढे ८ महिनादेखि प्रतिबन्ध लगाइएको थियो।  मुख्यसचिवको संयोजकत्वमा गठित कमिटीले...

गाडी आयातमा लागेको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने सरकारको निर्णय

1665741300minisrty.jpg
काठमाण्डौ । सरकारले महँगा गाडीलगायतका विलासिताका वस्तुको आयातमा लगाइएको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ।  आज बसेको मन्त्रिपरिषद्को बैठकले महँगा गाडी, मोटरसाइकल, मोबाइल, मदिरालगायतका वस्तुको आयातमा लागेको प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो।  यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा लागेको...

नयाँ स्टक एक्सचेन्ज सञ्चालनको बाटो खुल्यो, सरकारद्वारा संशोधित नियमावली स्वीकृत

1662613209MoC.jpg
काठमाण्डौ । सरकारले नयाँ स्टक एक्सचेन्ज सञ्चालन ल्याउने बाटो खुला गरिदिएको छ।  मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन)ले संशोधन गरी पठाएको धितोपत्र सञ्चालन नियमावली, २०६४को मस्यौदा स्वीकृत गरेसँगै नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा ल्याउने बाटो खुला भएको हो। सेबोनले यसअघि नियमावलीमा संशोधन गर्दै प्रस्तावित...

एउटै तहका कर्मचारीहरुको तलब समान बनाउन सरकारद्वारा समिति गठन

1661169754ministry-of-council.jpg
काठमाण्डौ । सरकारले एउटै तहका कर्मचारीहरुको तलब समान बनाउन उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ। मन्त्रिपरिषद आज बसेको बैठकले समिति गठन गरेको हो। सरकारले पूर्वमुख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ। असमान तलब वृद्धिको विरोधमा केही दिनदेखि तल्लो तहका कर्मचारीहरु आन्दोलित हुँदै आएका छन्। उनीहरुले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध