muktinath bikas bank

मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता

1672035405guru-travels.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सेवा दिन दरबारमार्गस्थित पर्यटन क्षेत्रकै पहिलो पब्लिक कम्पनी गुरु ट्राभल्स लिमिटेडसँग व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता गरेको छ।  यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका खातावाला तथा ग्राहकले गुरु ट्राभल्समा विशिष्टीकृत सेवाका साथ विभिन्न सेवा तथा सुविधामा छुट प्राप्त...

मुक्तिनाथ विकास बैंकले डाक्यो एजीएम, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1671938633muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्नो १६औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको पुस ८ गते (शुक्रबार) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा कास्कीको पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान १० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९को सञ्चित मुनाफाबाट हाल कायम...

मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता

1671625638Image.jpg
काठडमाण्डौ । मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच व्यावसायिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  मुक्तिनाथ विकास बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलको उपस्थितिमा बैंकका तर्फबाट संस्थाका सहनायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र गुरु...

1695556604Online-Ad.gif

मुक्तिनाथ विकास बैंक साफा बीपीए अवार्डसद्वारा ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित

1671430424SAFA-Awards.JPG
काठमाण्डौ । काठमाण्डौमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ अकाउन्टेन्ट्स (साफा) बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस २०२१ अन्तर्गत मुक्तिनाथ विकास बैंक वित्तीय सेवातर्फ ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित भएको छ। साफाले बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट विभिन्न विधाहरुमा प्रस्तुत गरेको थियो। दक्षिण एसियन देशहरुबाट प्रस्तुत...

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

1671338142muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको पुस १ गते बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार ८५६.८४ रुपैयाँको कुल १४.२१०५ प्रतिशतबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा १३.५...

कृषिलाई सम्मानित पेसा बनाउने अभियानमा मुक्तिनाथ

167032799931750619557138887220343528346652583160077799n.jpg
काठमाण्डौ । ‘गाउँको उत्पादन सहरमा, सहरको पुँजी गाउँमा’ भन्ने अभियानअन्तर्गत ‘गाउँ–गाउँ सहकारी, घर–घर रोजगारी’लाई मूलमन्त्र बनाई मुक्तिनाथ विकास बैंकले बहुउद्देश्यीय कृषि सहकारीमार्फत आमजनसमुदायलाई समेटि उद्यमशीलता विकास गर्ने र कृषि पेसालाई सम्मानित पेशाको रुपमा विकसित गराउने अभियान सुरु गरेको छ।  पहिलो चरणमा...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बसुन्धराको ‘द डालो रेस्ट्रो’मा विशेष छुट

1670216459IMG-7353.JPG
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन बसुन्धराको ‘द डालो रेस्ट्रो’ रेस्टुरेन्टसँग फुड एन्ड बेभरेजमा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।  यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले ‘द डालो...

साना-साना उद्यमी हातहरुलाई मुक्तिनाथ विकास बैंकको साथ

166935329820201111213358IMG5257.JPG
काठमाण्डौ । विगत डेढ दशकदेखि मुक्तिनाथ विकास बैंकले लघुवित्त कार्यक्रममार्फत सहर तथा ग्रामीण भेगमा रहेका कम आय भएका महिला तथा उद्यमी व्यक्तिलाई प्राथमिकतामा राखी घर–घरमा कर्जा बचतको कारोबार गर्दै उद्यमशीलता विकासमा योगदान दिँदै आएको छ।  यसै सन्दर्भमा कफीको गेडा छान्ने, पिँध्ने, प्याकिङ गर्ने, कफीजन्य पदार्थ उत्पादन गर्ने, बेकरी...

मुक्तिनाथका ग्राहकले दि हिमालयन ग्रिलबाई बाजेको रेष्टुरेन्टमा १५% सम्म छुट पाउने

1668672617AGREEMENT-1.png
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले आफ्ना भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन सामाखुसीको “दि हिमालयन ग्रिलबाई बाजेको” रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।  यो सम्झौतापछि मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग...

मुक्तिनाथ विकास बैंकद्वारा महिला उद्यमी सम्मानित

1668078137IMG-20220912-WA0035.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०७९–८० मा आफ्नो कार्यक्षेत्रभित्रका ५० वटा स्थानहरुमा बैंकको लघु बैंकिङ कार्यक्रममा आबद्ध सदस्यहरुलाई केन्द्र गोष्ठी तथा वित्तीय साक्षरता कायक्रम आयोजना गरेको थियो।  उत्कृष्ट महिला उद्यमीहरुलाई सम्मान तथा उनीहरुलाई आफ्नो व्यवसाय विस्तार तथा व्यवस्थापन गर्नका लागि वित्तीय...

प्रभिजनको नयाँ व्यवस्थाले मुक्तिनाथको नाफामा हिट, २२.२३% ले खूद ब्याजआम्दानी बढाउन सफल

1666578687mnbbl.png
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुक्तिनाथ विकास बैंकको खूद नाफा सामान्य घटेको छ । अघिल्लो वर्षको यही अवधिमा ३४ करोड ५५ लाख रुपैयाँ खूद मुनाफा आर्जन भएकोमा यो वर्ष घटेर ३० करोड ७४ लाख रुपैयाँमा सीमित बन्न पुगेको हो ।  यस्तै, अघिल्लो वर्ष ४९ करोड ३६ लाख रहेको सञ्चालन मुनाफा पनि घटेर ४३ करोड ९१ लाखमा सीमित भएको छ ।  बिषम...

मुक्तिनाथ विकास बैंकले ल्यायो रु. १.०१ करोडसम्मको बीमा सुविधासहितको ‘मुक्तिनाथ आशीर्वाद बचत खाता’

1663483392Image20220918102329388-AM.jpeg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले निक्षेपकर्ताको सर्वोपरी हितलाई ध्यानमा राख्दै अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे र नेपालमै पहिलोपटक सर्वाधिक रु. १ करोड १ लाखसम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ आशीर्वाद बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ। मुक्तिनाथ आशीर्वाद बचत खाता गोल्ड क्याटेगोरीमा न्यूनतम रु. ५० हजार।मौज्दात...

यस्तो एउटा बैंकः जसका कर्मचारीले शनिवार मनाएनन्, सीइओ समेत फिल्डमै !

16627969611-2.jpeg
काठमाण्डौ । शनिवार, साप्ताहिक विदाको दिन । मानिसहरुलाई आफ्नो परिवारसँग समय बिताउन सहज हुने दिन पनि हो शनिवार । कतिपयका लागि नियमित कामभन्दा केही फरक कामका लागि समयको जोहो गर्ने दिन । दैनिकजसो दौडधूपमा लाग्नुपर्ने बैंकरहरुका लागि त शनिवारले झनै खास अर्थ राख्छ । तर, कतिपय बैंक तथा तिनका कर्मचारी यस्ता छन्, जो आफ्नो निजी जीवन वा समयलाई...

मुक्तिनाथ विकास बैंकमा जागिर खुल्यो, यी पदमा दरखास्त आह्वान

1662519592muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।  बैंकले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको हो। बैंकले क्रेडिट एनालिस्ट, ब्रान्च मेनेजर, रिलेसनसिप मेनेजर, अपरेसन इन्चार्ज र एक्जिक्युटिभ सेक्रेटरीमा केही संख्यामा कर्मचारी भर्ना लागेको हो।  बैंकले केन्द्रीय कार्यालयका लागि क्रेडिट...

मुक्तिनाथ विकास बैंकले ल्यायो रु. २२.५० लाखसम्मको बीमा सुविधासहितको ‘मुक्तिनाथ उत्कृष्ट मुद्दति’ योजना

1662012892Muktinath-Utkrishta-Muddati.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे र रु. २२.५० लाखसम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ उत्कृष्ट मुद्दति’ योजना सञ्चालनमा ल्याएको छ। यो योजनाअन्तर्गत व्यतिmगत मुद्दति खातामा न्यूनतम रु. ५ लाख मौज्दात राखेर मुद्दति खाता खोल्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध