ncc

निजी क्षेत्रमा अनुसन्धान गर्न सक्ने अख्तियारसम्बन्धी विधेयकमा चेम्बरको ध्यानाकर्षण

1682218629ncc.png
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न पाउने गरी कानुन संशोधन गर्न लागिएकोप्रति नेपाल चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको छ।  अख्तियारको दायराभित्र ल्याउने व्यवस्था संविधान अनुकूल नहुने र समग्र उद्योगी–व्यवसायीको मनोबल घटाउने चेम्बरको ठहर छ। निजी क्षेत्रमा  नियमन गर्ने...

ताराचन्द केडिया ‘ईश्वरलाल लाइफ टाइम अचिभमेन्ट’ अवार्डबाट सम्मानित

16812132612.jpg
काठमाण्डौ । केडिया अर्गनाइजेसनका अध्यक्ष ताराचन्द केडियालाई ‘ईश्वरलाल लाइफ टाइम अचिभमेन्ट’ अवार्डबाट सम्मानित गरिएको छ।  केडियालाई सोमबार नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७२ औँ वार्षिक साधारणसभाको अवसरमा सम्मानित गरेको हो। उनले मुलुकको उद्योग तथा व्यापार क्षेत्रको विकास तथा विस्तारमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन...

अर्थतन्त्र सुधारोन्मुख भए पनि ट्रयाकमा आइसकेको छैन : प्रधानमन्त्री

1681118426Pic-2.JPG
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रमा केही सुधारका संकेतहरु देखिएको दाबी गरेका छन्।  नेपाल चेम्बर अफ कमर्सको ७२ औँ वार्षिक साधारणसभाको उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रको बाह्य क्षेत्र सकारात्मक, राजश्व संकलनमा वृद्धि, पुँजीगत खर्चमा सुधार देखिएको बताए।...

1695556604Online-Ad.gif

निर्यात प्रवर्द्धनका लागि ‘एक्सपोर्ट हाउस’ खोल्न उद्योगमन्त्रीसमक्ष चेम्बरको प्रस्ताव

16806947878F8A0003.JPG
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसंग भेटवार्ता गरेको छ।  मन्त्री रिजाललाई वधाइ एवं शुभकामना दिने क्रममा चेम्बरले निर्यात प्रवर्द्धनसम्वन्धी ठोस नीति एवं योजना ल्याउनसमेत आग्रह गरेको छ। चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्यात प्रवर्द्धनका लागि...

चेम्बरले एकल अंकको ब्याजदर माग्यो, अर्थमन्त्रीले भने–‘चिन्ता नलिनू आगामी आबदेखि अर्थतन्त्रले लय समात्छ’

1680610211RAJ0031a.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष करको दायरा बढाएर राजश्व संकलनको लक्ष्य पूरा गर्नुपर्ने धारणा ब्यक्त गरेको छ ।  अध्यक्ष राजेन्द्र मल्लसहितको प्रतिनिधिमण्डलले सिहंदरबारस्थित अर्थमन्त्रालयमा अर्थमन्त्री डा. महतसँग बधाई भेटवार्ता गरेको हो ।  चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ,...

अर्थतन्त्रमा हाल देखिएका समस्याको दीर्घकालीन समाधान खोज्न जरुरी : उपराष्ट्रपति

16805192018F8A0230-1.JPG
काठमाण्डौ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले अर्थतन्त्रको वर्तमान अवस्था जोखिममा रहेको बताएका छन्।  काठमाण्डौको लैनचौरस्तित उपराष्ट्रपतिको निवासमा नेपाल चेम्बर अफ कमर्सको पदाधिकारीसँगको भेटमा उपराष्ट्रपति यादवले यस्तो धारणा राखेका हुन्। तरलता अभाव, उच्च ब्याजदर, पुँजीगत खर्च समयमै हुन नसक्ने, बेरोजगारीजस्ता समस्याको दिगो...

ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह

1679990326Pic-Chamber.JPG
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्वोधन गर्न सरोकारवाला निकायसँग पुनः आग्रह गरेका छन्।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसँग काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आज भएको भेटवार्ताका क्रममा अध्यक्ष मल्लले बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरका कारण...

मुलुकको वर्तमान आर्थिक अवस्थाबारे चिन्तित छु : राष्ट्रपति

16795601618F8A0337.JPG
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ एवं सफल कार्यकालको शुभकामना दिएको छ। महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको पदाधिकारी टोलीले नवनियुक्त राष्ट्रपति पौडेललाई आज बधाइ एवं शुभकामना दिएको हो। चेम्बर पदाधिकारीसँगको भेटमा राष्ट्रपति...

‘अर्थतन्त्र चलायमान बनाउन एकल अंकको ब्याजदर कायम गर्नुपर्छ’

1679193373Pic-2.JPG
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई चलायमान बनाउने हो भने एकल अंकको ब्याजदर कायम गरिनुपर्ने बताएका छन्।  तुलसीपुर चेम्बर अफ कमर्सको दोस्रो साधारणसभालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष मल्लले हाल कायम उच्च ब्याजदरले उद्योग व्यवसाय एवं लगानी प्रभावित भएको बताए। ‘अर्थतन्त्रलाई चलायमान बनाउनका...

प्रधानमन्त्रीले ब्याजदर एकल अंकमा झार्ने आश्वासन दिएपछि बैंकविरुद्धको आन्दोलन स्थगित

1678802735aandolan.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले माग पूरा गर्ने आश्वासन दिएपछि बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन गरिरहेकाहरुले आफ्ना विरोधका सबै कार्यक्रम फिर्ता लिएका छन् ।  उद्योगी-व्यवसायीको माग सम्बोधन गर्न तयार भएको प्रधानमन्त्री प्रचण्डले आश्वासन दिएको भन्दै जारी आन्दोलन स्थगित गरिएको हो ।  काठमाण्डौमा चलेको...

आगामी आर्थिक वर्षको राजश्व नीति तर्जुमाका लागि चेम्बर माग्यो राय-सुझाव

1678780055ncc.png
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८०–८१ को राजश्व नीति तर्जुमाका लागि सरोकारवालासँग रायसुझाव पेस गर्न आग्रह गरेको छ।  चेम्बरले राजश्व नीति तर्जुमाका लगि नेपाल सरकारको अर्थ मन्त्रालयसमक्ष सुझाव पठाउने गर्छ। त्यसका लागि चेम्बरले सरोकारवालासँग रायसुझाव माग गरेको हो।  चेम्बरले राजश्व नीति तर्जुमाका लागि...

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला चेम्बरद्वारा उद्यमी महिलालाई सम्मान

16781908038F8A0692.JPG
काठमाण्डौ । नेपाल महिला चेम्बरले ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विभिन्न उद्यमी महिलालाई सम्मान गरेको छ। काठमाण्डौको कमलपोखरीस्थित रुसी संस्कृति केन्द्रमा चेम्बरले महिला उद्यमीहरुलाई सम्मान  कार्यक्रम सहित विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो। नेपाल महिला चेम्बरबाट सम्मानित हुनेमा उद्योगतर्फ शुभद्रा...

‘आर्थिक स्थायीत्वका लागि ब्याजदरमा लकअप प्रणाली लागू गर्नुपर्छ’

1678000642Rajendra-Malla.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक स्थायीत्वका लागि ब्याजदरमा लकअप प्रणाली लागू गर्नुपर्ने बतनाएका छन्।  दोलखा चेम्बरको आयोजनामा भएको महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले ब्याजदर अस्थिर हुँदा ऋणीहरु मर्कामा परेको र लगानीको वातावरण सिर्जना हुन नसकेको बताए। ‘त्यसैले ब्याजदरमा लकअप प्रणाली...

माइतीघरमा उर्लियो बैंकबिरुद्ध जनसागर(फोटो फिचर)

16766210171-3.jpg
काठमाण्डौ । नेपाल राष्ट्रिय व्यवसायी महासंघ लगायत अन्य ९ वटा व्यवसायी महासंघ तथा ५० वटा संघ संस्थाहरुको आयोजनामा आज(शुक्रबार) बैंक तथा वित्तीय संस्थाविरुद्ध काठमाण्डौमा प्रदर्शन भएको छ ।  बैंक तथा वित्तीय संस्थाहरुले आफूहरुमाथि ज्यादती गरेको भन्दै उद्योगी व्यवसायीहरुले प्रदर्शन गरेका हुन् ।  उनीहरुले माइतीघरमा विरोध प्रदर्शन...

व्यावसायिक सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग चेम्बरको माग

1676543756chamber.png
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक सुरक्षाको प्रदान प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको छ।  काठमाण्डौको बलाजुस्थित ल्होत्से मलमा तोडफोड र पसलहरुमा भएको लुटपाटप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै चेम्बरले व्यावसायिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको हो।  चेम्बरद्वारा जारी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध