ncc

निर्यात वृद्धिबारे चेम्बर र उद्योगसचिवबीच छलफल

1660563948IMG2653a-1.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रवर्द्धनको सम्भावनाबारे उद्योग सचिव डा. तोय नारायण ज्ञवालीसँग आज छलफल गरेको छ।  औद्योगिक वातावरण बनाएर निर्यात प्रवर्द्धन गर्न सकिने बिभिन्न विकल्पमा चेम्बरले उद्योग सचिव डा ज्ञवालीसँग छलफल गरेको हो। उत्पादन वृद्धिमार्फत निर्यात प्रवर्द्धनका लागि चेम्बरले सचिव ज्ञवालीलाई १६ वुँदे...

‘राष्ट्रबैंकको नीतिले १५%सम्म ब्याज बढ्दा ऋणीहरु मर्कामा’

1660208041ncc.png
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकको नीतिले मुलुकमा व्यावसायिक वातावरण झन बिग्रन थालेको जनाएको छ। बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना साना ऋणीहरु सबैभन्दा बढी मर्कामा परेको चेम्बरको ठहर छ। राष्ट्र बैंकबाट जारी भएको चालुपुँजी कर्जासम्बन्धी मार्ग दर्शन २०७८ को मस्यौदाबाट चालुपुँजीलाई कडाइ...

श्रीलंकाको अर्थतन्त्र छिट्टै सहज हुने चेम्बरको अपेक्षा

1659271849Pic--15.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रबीच आज भेटवार्ता भएको छ।  श्रीलंकामा कार्यभार सम्हाल्न जानुअघि राजदूत मिश्रले काठमाण्डौको जमलस्थित भवनमा चेम्बरका पदाधिकारीसँग भेटवार्ता गरेका छन्। मिश्रसँगको भेटका क्रममा चेम्बर पदाधिकारीले कठिन परिस्थितीबाट गुज्रिरहेको श्रीलंकाको...

1695556604Online-Ad.gif

संकुचित मौद्रिक नीतिले आर्थिक गतिविधि घट्ने र मूल्यवृद्धि झन बढ्ने चेम्बरको ठहर

1658658762ncc.png
काठमाण्डौ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको संकुचित मौद्रिक नीतिले समग्र आर्थिक गतिविधि घटाउने नेपाल चेम्बर अफ कमर्सको ठहर छ।  उद्योगव्यवसायलाई सहज ढंगले सञ्चालन गर्नका लागि लचिलो नीतिको अपेक्षाविपरीत कर्जा विस्तारको लक्ष्यसमेत घटाउँदा अर्थतन्त्र नै संकुचनमा पर्ने चेम्बरको भनाइ छ। अनिवार्य नगद अनुुपात ३...

पुँजीबजार सुधारका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंक र सेबोनलाई चेम्बरले दियो यस्ता नीतिगत सुझाव

1658392573Chamber-fianl-1.png
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले पुँजीबजारको विकासका लागि सरोकारवाला सरकारी निकायमा विभिन्न नीतिगत सुझाव पेस गरेको छ।  चेम्बरले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक एवं नेपाल धितोपत्र बोर्डलाई छुट्टाछुट्टै नीतिगत सुझाव पेस गरेको हो। पुँजीबजारको स्थिरता तथा लगानीमैत्री वातावरण सिर्जनाका लागि चेम्बरका तर्फबाट विभिन्न सुझाव पेस...

ओमानमा ‘एक नेपाली एक पर्यटक’ अभियान सुरु गरौँ : चेम्बर

1658316469IMG-7242.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालसँग भेटवार्ता गरेको छ।  काठमाण्डौको जमलस्थित चेम्बर भवनमा बुधबार भएको भेटवार्तामा चेम्बर पदाधिकारीले नेपालमा लगानी र पर्यटक भित्र्याउनका लागि पहल गर्न नवनियुक्त राजदूत अर्यालसँग आग्रह गरेका हुन्। आर्थिक हिसावले सम्पन्न मुलुक ओमानमा...

रोकिएका दर्जन आर्थिक विधेयक अघि बढाउन सभामुखलाई चेम्बरको ध्यानाकर्षण

1658221692IMG7747.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधिसभामा विचाराधीन रहेका अर्थतन्त्रसँग सम्बन्धित विभिन्न विधेयकहरुलाई अघि बढाउन सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएको  छ।  सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज भएको भेटवार्तामा चेम्बरले अर्थतन्त्रसँग सम्बन्धित विभिन्न एघार वटा विधेयकहरु अघि बढाउन सभामुख सापकोटाको...

‘ब्याजदर बढाएर मात्र मुद्रास्फीति कन्ट्रोल हुँदैन’

1658053905kamlesh-kumar-agrawal.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले केही दिनभित्रै मौद्रिक नीति ल्याउँदैछ। यसपटकको मौद्रिक नीति केही कसिलो आउन सक्ने अनुमान गरिएको छ। यद्यपि, उद्योगी–व्यवसायीले भने लचिलो मौद्रिक नीति ल्याउन माग गरिरहेका छन्।  चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले विगतमा दिइएका सुुविधा कटौती गर्ने संकेत गरिरहेको छ। उद्यो...

महिला उद्यमशीलता विकासका लागि चेम्बरको आयोजनामा तालिम सुरु

1657264557Inougaration.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरले महिलाका लागि आर्थिक सशक्तीकरण कार्यक्रम सुरु गरेको छ।  उद्यमशीलता विकास र रोजगारी सिर्जनामार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको हो। पहिलो चरणमा पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टिङ, फेब्रिक...

‘सन्तुलित र लचिलो मौद्रिक नीति आउनुपर्छ’

16570219222909290687514226162826095253895170272894556n.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले सन्तुलित र लचिलो मौद्रिक नीति आउनुपर्ने बताएका छन्।  म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)ले आज काठमाण्डौमा आयोजना गरेको आउँदै गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथिको छलफलमा उपाध्यक्ष अग्रवालले अहिले अर्थतन्त्रको अवस्थालाई ध्यानमा राखेर नेपाल राष्ट्र बैंकले...

चीनसँगको व्यापार सहजीकरणका लागि चीनका नवनियुक्त राजदूत श्रेष्ठलाई चेम्बरको आग्रह

1656681813PIC-17.JPG
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले चीनका लागि नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठसँग  आज भेटवार्ता गरेको छ।  श्रेष्ठसँग भएको भेटबार्ताका क्रममा नेपाल चीन व्यापार सहजीकरण गर्ने विषयमा छलफल भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ। चीनका लागि नवनियुक्त राजदूत श्रेष्ठसँग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई...

नेपालमा लगानीका गर्न अस्ट्रेलियालाई चेम्बरको आग्रह

1656407374Pic.JPG
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अस्ट्रेलियासमक्ष आग्रह गरेको छ। नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी वोल्कसँग काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आज भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत, वन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानी गर्न आग्रह गरेका हुन्।  नेपाल र अस्ट्रेलियाबीच ६० वर्षभन्दा...

गभर्नरलाई चेम्बरको सुझाव–‘सेयर बजारलाई उकास्ने गरी मौद्रिक नीतिमार्फत सम्बोधन गर्नुपर्छ’

1655729331IMG0636a-1.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई १७ बुँदे सुझाव पेस गरेको छ।  अर्थतन्त्रको विद्यमान समस्या, बिदेशी मुद्राको सञ्चितिमा परेको दवाव एवं तरलता व्यवस्थापनलगायत विभिन्न विषय समेटेर चेम्बरले १७ बुँदे सुझाव पेश गरेको हो। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकका...

व्यापार घाटा न्यूनीकरण गर्नु मुलुकका लागि मुख्य चुनौती : प्रधानमन्त्री

1655376774IMG0683.JPG
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यापार घाटा न्यूनीकरण गर्नु मुलुकका लागि मुख्य चुनौती रहेको बताएका छन्। काठमाण्डौको भृकुटीमण्डलमा आजदेखि सुरु भएको पाँचौँ संस्करणको नेपाल चेम्बर एक्स्पो २०२२ को उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो धारणा राखेका हुन्। उनले स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाई निर्यात...

चेम्बर एक्सपो-२०२२ भृकुटीमण्डपमा बिहीबारबाट

1655296199chamber.JPG
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा नेपाल चेम्बर एक्सपो २०२२ काठमाण्डौको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु हुँदैछ।  कमर्स मेलाको पाँचौँ संस्करणको प्रधानमन्त्री शेरबहादुर देउवाले भृकुटीमण्डपमा बिहान ११ वजे उद्घाटन गर्ने कार्यक्रम छ। कोभिड १९ संक्रमण जोखिमका कारण अघिल्ला दुई संस्करण भने रोकिएको थियो। संक्रमण जोखिम कम...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध