ncc

नेपालमा लगानीका लागि दक्षिण कोरियासँग चेम्बरको आग्रह

16892477958F8A0591.JPG
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि दक्षिण कोरियासँग आग्रह गरेको छ।  नेपालका लागि दक्षिण कोरियाली राजदूत थेयङ पार्कलाई काठमाण्डौको जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले औद्योगिक एवं व्यापारिक सहकार्य अभिवृद्धि गर्न आग्रह गरेका हुन्। ‘दुई मुलकबीचको कुटनीतिक सम्वन्ध ५० बर्ष पुग्न...

बचत र मुद्दति निक्षेपबीचको ब्याजदरको फरक ५% हुनुपर्ने व्यवस्था खारेज गर्नुपर्ने निजी क्षेत्रको सुझाव

1688646340private.jpg
काठमाण्डौ। निजी क्षेत्रले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बचत र मुद्दति निक्षेपबीचको ब्याजदरको फरक ५ प्रतिशत हुनुपर्ने व्यवस्था खारेज गर्न माग गरेको छ।  आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि संयुक्त रुपमा सुझाव दिँदै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अझ कमर्सले यस्तो माग गरेका हुन्।...

आर्थिक स्थायित्वका लागि चेम्बर र परिसंघले सहकार्य गर्ने

16885504138F8A0069.JPG
काठमाण्डौ । आर्थिक स्थायित्वका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघबीच सहकार्य हुने भएको छ।  बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत आर्थिक स्थायित्व र विकासका लागि निजी क्षेत्रका दुई प्रतिनिधिमूलक संस्थाबीच सहकार्य हुन लागेको हो। उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिलाई बधाइ एवं शुभकामना दिने...

1695556604Online-Ad.gif

समय तालिका बनाएर प्रशासनिक सेवा चुस्त बनाउन चेम्बरको सुझाव

1687158197Pic--2.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले मुलुकको प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउन मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई सुझाव दिएको छ।  नवनियुक्त मुख्यसचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा चेम्बरले समयबद्ध तालिका बनाएर सरकारी सेवा प्रवाहलाई चुस्त एवं प्रभावकारी बनाउन सुझाव दिएको हो। अन्तरसरकारी निकायबीच प्रभावकारी...

नेपाली उत्पादनको ब्रान्डिङ गरी निर्यात प्रवर्द्धन गर्नुपर्छ: चेम्बर अध्यक्ष

1687057263Rajendra-Malla.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली वस्तुहरुको ब्रान्डिङ गरेर निर्यात प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्। उच्च व्यापार घाटा नियन्त्रणका लागि निर्यातयोग्य वस्तुहरुको पहिचान र अन्तर्राष्ट्रिय ब्रान्डिङको आवश्यकतामा मल्लले जोड दिए। नवलपरासी चेम्बर अफ कमर्सको पहिलो साधारणसभालाई शनिबार उद्घाटन...

नेपालमा लगानीका लागि भियतनामलाई चेम्बर अफ कमर्सको आग्रह

1685609360Pic.jpeg
काठमाण्डौ। नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि भियतनामसमक्ष आग्रह गरेको छ।  प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारत भ्रमणमा रहेको चेम्बर पदाधिकारी टोलीले नेपाल भुटान र भारतका लागि भियतनामका राजदूत न्गुयेन थान हायसँग छुट्टै भेटवार्ता गरेको हो। हायसँगको भेटवार्ताका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले नेपाल भियतनामबीच...

चेम्बर अध्यक्ष मल्लसहितको टोली प्रधानमन्त्रीसँग भारत भ्रमणमा

1685526567Picture-1.JPG
काठमाण्डौ । चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसहितको पदाधिकारी टोली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारत भ्रमणमा गएको छ।  निजी क्षेत्रबाट प्रतिनिधत्व गर्दै चेम्बर पदाधिकारी टोली प्रधानमन्त्री दाहालसँग भारत भ्रमणमा गएको हो। भ्रमण टोलीमा अध्यक्ष मल्लसँगै निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्षहरु...

स्रोत सुनिश्चित नहुँदा आगामी वर्ष ६%को आर्थिक वृद्धि चुनौतीपूर्ण : चेम्बर

1685440785ncc.png
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले सरकारले सोमबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको जनाएको छ।  आर्थिक वर्ष  २०८०–८१ का लागि सरकारले ल्याएको १७ खर्व ५१ अर्व ३१ करोड रुपैयाँको बजेटको स्रोत सुनिश्चित गर्ने कार्य चुनौतीपूर्ण रहेको चेम्बरको भनाइ छ। वर्तमान राजश्व संकलनको लक्ष्य हेर्दा...

करको दर वृद्धि गरिनुभन्दा दायरा बढाइनुपर्छः चेम्बर

1685091789Chamber-fianl-1.png
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले भन्सार कर तथा राजश्व सम्वन्धमा बृहत अन्तर्क्रिया गरेको छ।  भन्सार प्रशासनलाई चुस्त एवं करको दायरा फराकिलो बनाउनुपर्ने विषयमा चेम्बरले वस्तुगत संघ एवं आबद्ध संस्था र व्यवसायीहरुसँग छलफल गरेको हो। काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा बोल्ने उद्योगी–व्यवसायीले निर्यात सहजीकरण...

छैटौँ चेम्बर एक्सपो भृकुटीमण्डपमा सुरु

16844017128F8A0653.JPG
काठमाडौ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्सपो बिहीबार सुरु भएको छ।  काठमाण्डौको भृकुटीमण्डपमा सुरु मेलामा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय वस्तुहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन। मेलामा नेपालमै उत्पादित घरेलु तथा हस्तकलाका सामग्रीलगायत जडीबुटी,    आयुर्वेदिक जन्य बस्तुहरु पनि ...

छैटौँ चेम्बर एक्सपो बिहीबारबाट सुरु हुने

16842334978F8A0028-1.JPG
काठमाण्डौ। नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्सपो काठमाण्डौको भृकुटीमण्डपमा आगामी बिहीबारबाट सुरु हुने भएको छ।  यही जेठ ४ गतेदेखि ८ गतेसम्म चल्ने व्यापार मेलामा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय वस्तुहरुको प्रदर्शर्नी गरिने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।  छैटौँ संस्करणमा व्यापारिक...

नेपाल चेम्बर एक्सपोकोे छैटौँ संस्करण जेठ ४ बाट हुने

16831984943432847789481553396603133554962940251940399n.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आउँदो जेठ ४ गतेदेखि ‘नेपाल चेम्बर एक्सपो–२०२३’ आयोजना गर्ने भएको छ।  काठमाण्डौको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा जेठ ८ गतेसम्म प्रदर्शनी चल्नेछ। विगतका राजनीतिक उपलब्धिहरुलाई आत्मसात गर्दै नेपाल अब आर्थिक समृद्धितर्फ उन्मूख हुँदै गइरहेको परिपे्रक्षमा राष्ट्रको सर्वाङ्गिण विकासका लागि...

कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारलाई सँगै राखेर चेम्बरको अन्तर्क्रिया

1682600756Pic.JPG
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक बर्षको बजेट निर्माण अघि कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारका प्रतिनिधिलाई संगै राखेर अन्तर्क्रिया गरेको छ।  चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहित कृषि तथा पशु पन्छी विकास मन्त्रालयका सचिव डा गोविन्द शर्मा, कृषि विभागकी निमित्त महानिर्देशक डा शान्ता कार्की समक्ष देशभरका ६० भन्दा...

निजी क्षेत्रलाई अख्तियारको अनुसन्धान क्षेत्राधिकारमा राख्न लागिएकोमा छाता संगठनहरुको आपत्ति

1682337825cni.jpg
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान क्षेत्राधिकारमा निजी क्षेत्रलाई पनि राख्न लागिएकोप्रति निजी क्षेत्रका छाता संगठनहरुले आपत्ति जनाएका छन्।  नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शको आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। हालै ...

अख्तियारको संशोधन विधेयक सच्याउन चेम्बरको आग्रह

16823297038F8A1834.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक सच्याउनका लागि पहल गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेको छ।  अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने गरी राष्ट्रियसभाबाट स्वीकृत भएर प्रतिनिधिसभामा गएको सो विधेयकले निजी क्षेत्रमा प्रतिकुल असर गर्ने भन्दै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध