nepal bank limited

नेपाल बैंकद्वारा लाभांश प्रस्ताव, कति दिने भयो बोनस र नगद ?

1671168879nbl.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१.३० रुपैयाँको कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा २ प्रतिशत बोनस सेयर र १० प्रतिशत...

नेपाल बैंकले पनि सी-आस्बा सेवा निःशुल्क प्रदान गर्ने

1661925599nepal-bank.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले पनि सेवाग्राहीबाट सी–आस्बा शुल्क नलिने भएको छ।  बैंकले सी–आस्बा सेवा निःशुल्क प्रदान गर्ने निर्णय गरेको छ। अब लगानीकर्ताले नेपाल बैंकबाट निःशुल्क आईपीओ भर्न पाउने भएका छन्।  यसअघि सानिमा बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक र नबिल बैंकले सी–आस्बा सेवा निःशुुल्क प्रदान...

पछिल्लो ३ वर्षमा कृषि विकास बैंक, नेपाल बैंक र रावा बैंकले कति बाँडे लाभांश ?

1659270084bank.jpg
– रेखा चन्द काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले अहिले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न सुरु गरिसकेका छन्।  वित्तीय विवरण सार्वजनिक गरिसकेपछि आफ्नो कमाइको हिसाबले बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा गर्न सुरु गर्छन्।  लाभांशकै कुरा गर्दा सरकारीस्तरबाट सञ्चालित ३ वटा वाणिज्य बैंकहरु...

1695556604Online-Ad.gif

यस्ता छन् नेपाल बैंकका कर्जा सुविधा, कुनमा कति ब्याज ?

1657451062nrb.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल बैंकले विभिन्न क्षेत्रमा कर्जा प्रवाह गर्दै आएको छ। बैंकले आफ्ना ग्राहकको आश्यकतालाई बुझेर कृषि कर्जा, सुनचाँदी कर्जा, सेयर कर्जा, ओभर ड्राफ्ट कर्जा, सहुुलियतपूूर्ण कर्जा, घरजग्गा कर्जा, अटो कर्जा, हायर कर्जालगायत क्षेत्रमा कर्जा दिँदै आएको हो। बैंकले आफ्ना देशभर रहेका २१८ वटा शाखा सञ्जालबाट कर्जा सेवा...

नेपाल बैंकमा यस्ता छन् बचतका योजना, कुनमा कति पाइन्छ ब्याज ?

1657263837nepal-bank.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल बैंक लिमिटेड मुलुककै पहिलो बैंकका रुपमा परिचित छ।  केन्द्रीय बैंक नभएको तत्कालीन समयमा यो बैंकले राष्ट्र बैंकको समेत भूमिका निर्वाह गरेको थियो। यो बैंकको स्थापनाबाट नेपालमा आधुनिक बैंकिङ प्रणालीको सुरुआत भएको हो। यसले बैंकिङ इतिहास ८४ वर्षको अनुभव बटुलिसकेको छ। देशमा प्रविधिको विकासले फड्को...

निफ्राले रु. ५ अर्ब र नेपाल बैंकले रु. २.५ अर्बको ऋणपत्र जारी गर्ने, सेबोनसँग मागे अनुमति

1656587475debentures.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र नेपाल बैंकले ऋणपत्र निष्कासन गर्ने भएका छन्।  निफ्रा र नेपाल बैंकले ऋणपत्र निष्कासनको अनुमति माग्र्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका हुन्। निफ्राले ५ अर्ब रुपैयाँ र नेपाल बैंकले २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति मागेका छन्। सेबोनले अनुमति...

नेपाल बैंकले रु. २.५ अर्बको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

1655383346nepal-bank.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।  नेपाल बैंकले ‘१०.५०% नेपाल बैंक ऋणपत्र–२०८४’ निष्कासन गर्ने भएको छ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ जारी गर्नेछ।  बैंकको यो ऋणपत्र ५ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले १०.५० प्रतिशत ब्याज पाउनेछन्। यसैबीच...

नेपाल बैंक फेरि अधोगतिमा जाने संकेत, अहिलेको अवस्था कायमै रहे यो वर्ष ६% मात्र प्रतिफल दिनसक्ने

1650417098nbl.png
काठमाण्डौ । सरकारको समेत स्वामित्व रहेको नेपाल बैंक लिमीटेड फेरि पुरानै लयमा फर्किन लागेको संकेतहरु देखिएको छ । लामो समयसम्म मुख्य वित्तीय सूचकहरुमा उल्लेख्य प्रगति गर्न नसकेको यो बैंकको पछिल्ला समयको प्रगति निकै सुस्त छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा पनि बैंकको त्यही सुस्तताले निरन्तरता पाएको छ ।  बैंकले आज प्रकाशित गरेको...

नेपाल बैंकले पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारी र विद्यार्थी बैंकिङ सेवा प्रदान गर्ने

1649906804Photo.jpg
काठमाण्डौ । नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच बैंकिङ कारोवार गर्नेसम्बन्धी सम्झौता भएको छ। गत चैत २९ गते इटहरीमा आयोजित एक समारोहबीच सम्झौतापत्रमा  विश्वविद्यालयका तर्फबाट रजिस्ट्रार नीलमणि पोख्रेल र  नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका छन्। सम्झौताबमोजिम नेपाल बैंकले...

नेपाल बैंकका ग्राहकलाई नयाँ वर्षमा विशेष अफर, दराजमार्फत सामान खरिद गर्दा १५%सम्म छुट

1649147387Daraz.jpg
काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिबीच मंगलबार बैंकका ग्राहकलाई नेपाली नयाँ वर्षका अवसरमा छुट प्रदान गर्ने सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र दराजका तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गरेका छन्। बैंकले ...

चोभारमा नेपाल बैंकको राजस्व संकलन काउन्टर सञ्चालन हुने

1648782339IMG0027.JPG
काठमाण्डौ । नेपाल बैंक र भन्सार विभागबीच बैंकले काठमाण्डौको चोभार सुख्खा बन्दरगाहमा  बैंकको काउन्टर स्थापना गरी भन्सार विभागको नाममा प्राप्त हुने राजस्व एवम् धरौटीको रकम संकलन गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। भन्सार विभागका तर्फबाट महानिर्देशक कमलप्रसाद भट्टराई र नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

नेपाल बैंकले गण्डकी प्रदेशमा मनायो ‘ग्लोबल मनी विक’

1648644425gandaki-province-1.jpg
काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले गण्डकी प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरी ‘ग्लोबल मनी विक’ सम्पन्न गरेको छ।  गण्डकी प्रदेशअन्तर्गतका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहुँच पुर्याउने र यस प्रदेशका हरेका वर्ग र क्षेत्रका मानिसलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने...

नेपाल बैंकले देशैभरि मनायो ‘ग्लोबल मनी विक’

1648613142Photo2.jpg
काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले देशैभरि वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरी ‘ग्लोबल मनी विक–२०२२’ मनाएको छ। बैंकले देशका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहँुच पुर्याउने र हरेका वर्ग र क्षेत्रका मानिसलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको...

मध्यविन्दु चोरमारामा नेपाल बैंकको शाखा विस्तार

1648349345Chormara-2.jpg
काठमाण्डौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) स्थित मध्यविन्दु नगरपालिका वडा नंं. ७ चोरमारा बजारमा नेपाल बैंक लिमिटेडको २१३ औँ शाखाका रुपमा चोरमारा शाखा (३१८) को औपचारिक उद्घाटन गरिएको छ।  गत शुक्रबार अर्थसचिव एवं नेपाल बैंक सञ्चालक समितिका पूर्वअध्यक्ष मधुकुमार मरासिनी तथा मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख चन्द्रबहादुर रानाले...

निक्षेप संकलन र कर्जा प्रवाह वृद्धिमा नेपाल बैंक पहिलो

1647606916nbl.jpg
काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ। गत फागुन महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्घिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको हो। गत फागुन महिनामा नेपाल बैंकको निक्षेप २१.६७ प्रतिशतले वृद्धि भएको देखिन्छ भने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध