nepal bank limited

नेपाल बैंकले प्रस्ताव गर्यो लाभांश, बोनस र नगद कति ?

1608179952NBL.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको हिजो बुधबार साँझ बसेको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार सेयर प्रिमियमबाट चुक्तापुँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २०० रुपैयाँको १२ प्रतिशत हुन आउने बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।  यसैगरी बैठकले...

नेपाल बैंकले सेयर धितो कर्जा न्यूनतम ८.८६% ब्याजमा उपलब्ध गराउने, घर र गाडी कर्जाको कति ?

1608000937Loan.jpg
काठमाण्डौ। नेपाल बैंक लिमिटेडले भोलि पुस १ गते लागू हुने गरी विभिन्न कर्जाको ब्याजदर सार्वजनिक गरेको छ। धितोपत्र कारोबार बढ्दै गरेको अवस्थामा बैंकले सेयर धितो कर्जा सहज रुपमा प्रवाह गर्न न्यूनतम ८.८६ प्रतिशतदेखि अधिकतम ११.८३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। जसमा बैंकको आधार दर ६.८१ जोडिएको छ। यसको अर्थ बैंकले आधारदरमा जोडेर...

दाङको लमहीमा नेपाल बैंकको शाखा

1605786932nepal-bank.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८४ औं वर्ष प्रवेशको अवसरमा दाङ जिल्लाको लमहीमा स्थापना गरेको १९२औं शाखाको कार्तिक ३० गते आईतवार लक्ष्मीपूजाका दिन उद्घाटन गरिएको छ ।  लमही नगरपालिकाका प्रमुख कुलबहादुर खत्री क्षेत्री तथा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले सो शाखाको संयुक्त रुपमा उद्घाटन गरे...

1695556604Online-Ad.gif

नेपाल बैंकको आम्दानी र संचालन मुनाफा बढ्यो, बाँड्न मिल्ने नाफा घट्यो

1604139080nbl.jpg
काठमाण्डौ । नेपाल बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड बढी खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको भन्दा केही कम हो ।  अघिल्लो वर्षको यही अवधिमा बैंकले ५८ करोड १८ लाख बढी खूद नाफा आर्जन गरेको थियो ।  खूद नाफा घटे पनि बैंकको संचालन नाफा भने बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ६१ करोड रहेको संचालन मुनाफा...

नेपाल बैंक लिमिटेडद्वारा वार्षिकोत्सवको अवसरमा विविध छुटको अफर

1603020884nbl.jpg
काठमाण्डौ । बैंकले आफ्नो स्थापनाको ८४ औं वर्ष प्रवेशको सुखद् अवसरमा आफ्ना ग्राहकहरुको अटल विश्वास र भरोसाको उच्च कदर गर्दै हिजो शनिबारदेखि निक्षेप खाताहरुमा Mobile Banking, Internet Banking, Demat Account, Mero share, C-ASBA / VISA Debit  कार्ड निःशुल्क प्रदान गर्ने भएको छ ।  साथै बैंकद्वारा ८४औं वार्षिकोत्सवको उपलक्ष्यमा बिभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्ने बताइएको छ...

अब नेपाल बैंकको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना प्रतिनिधित्व

1601902341nbl.jpg
काठमाण्डौ । आज सोमबारका नेपाल बैंक लिमिटेड प्रधान कार्यालय, धर्मपथ, काठमाडौंबाट र भिडियो कन्फ्रेन्स÷वेविनारमार्फत आयोजना गरिएको  बैंकको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभामा प्रस्तुत भएको सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्व सम्बन्धी साविकको व्यवस्थामा परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने ४ (चार) जना सञ्चालकबाट घटाई...

नेपाल बैंकको आज विशेष साधारणसभा, यी हुन् मुख्य अजेन्डाहरु

1601869646NBL.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले आज सोमबार विशेष साधारणसभा डोकेको छ। कोरोना महामारीका कारण सिर्जित प्रतिकूल परिस्थितिबीच नेपाल बैंकले विशेष साधारणसभा बैंकको प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्स (भर्चुअल जुम मिटिङ) मार्फत डोकेको हो। सभामा भाग लिन चाहने सेयरधनीहरुलाई जुम आईडी र पासकोड उपलब्ध गराइएको बैंकले जनाएको छ। सभा बिहान ११...

आजदेखि काठमाण्डौबाट पुनः श्रम स्वीकृति दिन सुरु गरिने

1601868952123.jpg
काठमाण्डौ । काठमाण्डौबाट श्रम स्वीकृति दिने काम आज सोमबारबाट पुनः सुरु हुने भएको छ। काठमाण्डौको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय आजबाट खुल्ने भएसँगै श्रम स्वीकृतिको काम पुनः सुरु हुने भएको हा। कार्यरत एक कर्मचारीमा कारोना पुष्टि भएसँगै गत बुधबारबाट श्रम स्वीकृतिसँगै सबै काम बन्द भएको थियो। कार्यालय भने खुलै थियो। यसअघि कोरोना...

किन डाक्यो नेपाल बैंकले विशेष साधारणसभा ? यस्ता छन् अजेन्डाहरु

1600401066NBL.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले यही असोज १९ गते सोमबार विशेष साधारणसभा डोकेको छ। कोरोना महामारीका कारण सिर्जित प्रतिकूल परिस्थितिबीच नेपाल बैंकले विशेष साधारणसभा बैंकको प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्स (भर्चुअल जुम मिटिङ) मार्फत डोकेको हो। सभामा भाग लिन चाहने सेयरधनीहरुलाई जुम आईडी र पासकोड उपलब्ध गराइने बैंकले जनाएको छ। सभा...

उद्यमशीलता विकास कार्यक्रममा नेपाल बैंक लिमिटेड

1600260080nbl.jpg
काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड एवं सिन्धुपाल्चोक जिल्ला स्थित लिसंखु पाखर गाउँपालिका बीच उक्त गाउँपालिकाद्वारा संचालन गर्न लागेको अध्यक्ष उद्यमशीलता विकास कार्यक्रममा सहकार्य गर्ने सम्झौतामा हिजो नेपाल बैंक लिमिटेडमा आयोजित एक कार्यक्रममा हस्ताक्षर भएको छ ।   गाउँपालिकाले संचालन गर्नलागेको “अध्यक्ष...

नेपाल बैंक र चाँगुनारायण नपाबीच छात्राहरुको शिक्षाका लागि अभियानमा सहकार्यको सम्झौता

1599894288Nepal-Bank-News.jpg
काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड एवम् भक्तपुरस्थित ऐतिहासिक चाँगुनारायण नगरपालिकाबीच उक्त नगरपालिकाद्वारा संचालन गर्न लागिएका बिभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने सम्झौताहरुमा हालै हस्ताक्षर भएको छ ।   नगरपालिकाले संचालन गर्न लागेको “बचत खाता छोरीको, सुरक्षा जीवनभरिको” कार्यक्रमअन्र्तगत...

नेपाल बैंकले यो वर्ष ३५% सम्म लाभांश बाँड्नसक्ने

1596941723Nepal-Bank.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लगानीकर्ताहरुलाई ३५ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने देखिएको छ।  यो बैंकले आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमासिक वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ । जसमा लगानीकर्ताले ३५ प्रतिशतसम्म लाभांश पाउनसक्ने देखिएको हो ।  चौथो त्रैमाससम्म यो बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २१...

अब नेपाल बैंकबाट कर्जा लिँदा कति तिर्नुपर्छ ब्याज?

1595993805Nepal-Bank.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेड विभिन्न शीर्षकमा दिँदै आएको कर्जाको ब्याजदर निर्धारण गरेको छ।  बैंकले साउन १४ गतेदेखि लागू हुने गरी कर्जाको ब्याजदर घटाएको हो। बैंकको आधार दर ६.९९ रहेको छ। अब बैंकले आधार दरमा न्यून प्रिमियम दर जोडेर विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराउनेछ।  बैंकले होम लोन आधार दरमा १.५५ प्रतिशतदेखि ३.६६ प्रतिशत...

सरकारी निर्देशनको नेपाल बैंकद्वारा खिल्ली, लकडाउनमा यो हदसम्मको लापरबाही

1593337242nbl.jpg
-प्रकाश बञ्जारा इटहरी । भिडभाड हुन नदिने नेपाल सरकारको निर्देशनको सरकारको आफ्नै स्वामित्व समेत रहेको नेपाल बैंकले खिल्ली उडाएको छ ।  आइतबार सुनसरीको झुम्कास्थित नेपाल बैंकको शाखा कार्यालयमा सेवाग्राहीको घूइँचो हेर्नलायक थियो ।  सामाजिक सुरक्षा भत्ता लिन बैंक आएका सेवाग्राहीहरु ठेलमठेल गर्दै आफ्नो लाइनमा उभिएर पालो कुर्दै थिए...

नेपाल बैंकद्वारा ब्याजमा छुट

1589966863nbl.jpg
काठमाण्डौ ।नेपाल बैंक लिमिटेडले गत चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत विन्दुले छुट दिने भएको छ । कोरोना सङ्क्रमणका कारण सरकारले देशव्यापी बन्दाबन्दी गर्दै आइरहेको र सो कारणले आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा उद्योगी, व्यवसायी तथा अन्य ऋणीमा परेको असर न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकद्वारा वैशाख १६ गते सूचना जारी गरी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध