nepal bank limited

सरकारी स्वामित्वका तीन बैंक मर्ज हुन तयार, निर्देशन कुर्दै !

1562058798rbb.jpg
काठमाण्डौ । सरकारको स्वामित्व रहेका तीनवटा बैंकबीच ‘बिग मर्जर’को विषयमा छलफल सुरु भएको छ ।  नेपाल राष्ट्रबैंकले बैंकहरुलाई बोलाएर उपयुक्त मर्जर पार्टनरसहित एकसाताभित्र लिखित प्रतिबद्धतापत्र पठाउन निर्देशन दिएसँगै निजी क्षेत्रका बैंकहरु झै सरकारी स्वामित्वका तीन बैंक समेत मर्जरको छलफलमा जुटेका हुन् ।  पूर्ण सरकारी...

नेपाल बैंकको बजेट तर्जुमा गोष्ठी, एथिकल बाटोबाट उत्कृष्ट बैंक बनाउने प्रतिबद्धता

1560571391nepal-bank.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडको दुई दिवशीय केन्द्रीय बजेट तर्जुमा गोष्ठी हालै काठमाडौमा सम्पन्न भयो ।  चालु आ.व. २०७५।०७६ को समीक्षा तथा आगामी आ.व. २०७६।०७७ को बजेट तर्जुमा  गर्ने उद्देश्यले आयोजित उक्त गोष्ठीमा बैक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले ग्राहक सेवाको गुणस्तर अभिबृद्घि, नयाँ प्रडक्ट, कर्मचारी उत्पादकत्व...

पोखराको लेखनाथस्थित तालचोकमा नेपाल बैंकको शाखा

1559293461nbl.jpg
काठमाण्डौ । नेपाल बैङ्क लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिकाको लेखनाथस्थित तालचोकमा शाखा स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको छ ।  प्रदेश नम्बर ४ मा पर्ने कास्की जिल्लाको पोखरा महानगरपालिका २७ लेखनाथ स्थित तालचोकमा स्थापित शाखाको एक विशेषः समारोहका बीच पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र नेपाल बैक...

1695556604Online-Ad.gif

बर्दिबासमा नेपाल बैंकको शाखा

1559110195nbl1.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले प्रदेश नम्बर २ महोत्तरी जिल्लाको बर्दिबासमा शाखा स्थापना गरेको छ ।  उक्त शाखाको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोख्रेलले एक विशेषः समारोहका बीच समुद्घाटन गरेका बैंकले जनाएको छ ।  सो अवसरमा प्रमुख अतिथि मन्त्री पोख्रेलले उत्पादनशील क्षेत्रमा लगानी बढाई देशमा उत्पादन रोजगारी र आय...

नेपाल बैङ्क लिमिटेडद्वारा बाराको विद्यालयलाई रु ५० लाख आर्थिक सहयोग

1558973877nbl.jpg
काठमाण्डौ । नेपाल बैङ्क लिमिटेडले प्रदेश नम्बर २ बारा जिल्लाको चैनपुरमा संचालित नेपाल राष्ट्रिय प्रा.वि.लाई रु ५० लाख आर्थिक सहयोग प्रदान गरेको छ ।  गत चैतमा आएको हावाहुरीबाट क्षतिग्रस्त उक्त विद्यालयको २ तले ६ कोठाको भवन निर्माण निम्ति बैकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपलव्ध गराईएको उक्त रकमको चेक शिक्षा विज्ञान तथा...

नेप्से कर्मचारीले यसरी थर्काइन् १६ वर्षअघि किनेको नेपाल बैंकको सेयर नपाएका पीडितलाई

1557477660lohiya-final.jpg
-भक्तराज रसाइली काठमाण्डौ । १६ वर्षअघि दोस्रो बजारबाट नेपाल बैंकको सेयर खरिद गरेका धरानका मनिस लोहियालाई न्याय दिलाउने वचन दिएका सम्बद्ध पक्षहरु नै तर्किन थालेका छन् ।  उनलाई न्याय दिने सम्बद्ध पक्षमध्येको एक नेपाल बैंकले यसअघि नै संचालक समितिमा यो मुद्धा उठाएर न्याय दिलाइने भने पनि अझै झारा टार्ने काम गरिरहेको छ ।  बैंकका कम्पनी...

नेपाल बैंकले ५०% सम्म लाभांश बाँड्नसक्ने, नाफा र इपीएसमा भने गिरावट

1556503971nbl.jpg
काठमाण्डौ । नेपाल बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ६२ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।  बैंकले एफपीओ जारी गरेपछि जम्मा भएको सेयर प्रिमियमलाई समेत हिसाब गर्ने हो र अहिलेको वितरणयोग्य मुनाफा चौथो त्रैमासमा समेत कायम हुने र नियामकीय व्यवस्थाका लागि थप रकम विनियोजन गर्नुपर्ने अवस्था नरहेमा नेपाल बैंकले...

नेपाल बैंकको ‘समृद्ध नेपाल अभियान बचत खाता’ खोल्न झुम्मिए सर्वसाधारण, पहिलो दिन नै ७ सय खाता खुल्यो

1555582985nbl.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले नेपाल सरकारले सामाजिक सुरक्षा र वित्तिय समावेशिता अभिवृद्धि गर्ने उद्देश्यले हालै ल्याएको ‘समृद्धिसँगै जोडौं नाता: सबै नेपालीको बैंक खाता’ नाराका साथ शुभारम्भ गरिएको खोलौं खाता अभियानलाई सफल गराउन विशेषः संस्थागत पहल अघि बढाएको छ ।  यो क्रममा नव वर्ष २०७६ को उपलक्षमा दिइएको सार्वजनिक विदाको दिन...

नेप्से उपप्रबन्धकले ब्रोकरलाई जोगाउन खोज्दा लगानीकर्तामाथि यति ठूलो अन्याय ?

1554809169nbl.jpg
-भक्तराज रसाइली काठमाण्डौ । धरानका मनिस लोहियाले विगत १६ वर्षअघि किनेको नेपाल बैंक लिमिटेडको ७ सय कित्ता सेयरको मुद्धा टुङ्गिने भएको छ । नेपाल बैंकका कम्पनी सचिव केशवप्रसाद भण्डारीले एकहप्ताभित्रै बोर्ड बैठकमा लोहियाको मुद्धा पेश गरी टुंग्याइदिने प्रतिबद्धता जनाएका हुन् । लोहिया धरानबाट काठमाण्डौ आई ३ साताअघि नेपाल बैंकको ७ सय...

नेपाल बैंक छाड्दै गर्दा देवेन्द्रप्रताप शाहको भावुक सम्बोधन-'तपाईलाई दुखाएँ हुँला, सरी !'

1553656912devendra.jpg
नेपाल बैंकका साथीहरु,  म चार वर्षका लागि तपाईहरुको सीइओको रुपमा नियुक्त भएको थिएँ, यो कुरा यहाँहरुलाई विदितै थियो । मेरो कार्यकाल हिजो(चैत ११) गतेदेखि सकिएको छ ।  मेरो करिअर र नेपाल बैंकको इतिहासको एउटा च्याप्टर बन्द भएको मैले महसुस गरेको छु र आजदेखि नै नयाँ च्याप्टरको सुरुवात पनि भएको छ ।  इमानदार भएर भन्नुपर्दा मलाई आज बैंक...

धादिङबेसीमा नेपाल बैंकको शाखा

1553509609nbl.jpg
काठमाण्डौ । मुलुककै पहिलो बैंक, नेपाल बैंक लिमीटेडले धादिङको धादिङबेसीमा शाखा बिस्तारसँगै औपचारिक रुपमा कारोबार थालेको छ । एक समारोहका बीच बैंक संचालक समितिका अध्यक्ष बासुदेव अधिकारी र नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले सो शाखाको संयुक्त उद्घाटन गरे । सो अवसरमा बैकका अध्यक्ष वासुदेव अधिकारीले...

द्वन्द्वकालमा विस्थापित नेपाल बैंकको शाखा २० वर्षपछि पुनरस्थापित

1552899078nbl.jpg
काठमाण्डौ । सशस्त्र द्वन्द्वकालमा विस्थापित एक शाखा नेपाल बैंकले २ दशकपछि पुनस्र्थापना गरेको छ ।  नेपाल बैंक लिमीटेडले प्रदेश नम्बर ५ अन्तर्गत रुपन्देही जिल्ला सैनामैना न.पा.वडानम्बर ३ मुर्गियामा शाखा पुनस्र्थापना गरेको हो ।  बैंकका प्रेस संयोजक मुकुन्द अर्यालका अनुसार यो शाखा सशस्त्र द्वन्द्वकालमा कमजोर शान्ति सुरक्षाको...

नेपाल बैंक: फ्री प्रफिट र इपीएसमा गिरावट, रिजर्बमा २८९% को छलाङ

1549171265rserve.jpg
काठमाण्डौ । नेपाल बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खासै राम्रो प्रगति गरेन । यसअघिका केही त्रैमासहरुमा निकै राम्रोे प्रगति गरेको बैंक सुस्ताउन थालेको देखिएको हो ।  समीक्षा अवधिमा बैंकको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा फ्री प्रफिट घटेको छ भने खूद नाफामा न्यून प्रगति भएको छ ।  अघिल्लो वर्ष १ अर्ब ६३ करोड...

नेपाल बैंकमा ४.५२% ब्याजमै कर्जा पाइनेः कसले र कसरी पाउँछ ?

1548694656nbl.jpg
काठमाण्डौ ।'सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि-२०७५' अनुसार नेपाल बैंकले पनि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन थालेको छ ।  यो बैंकले ४.५२ प्रतिशत ब्याजदरमै सहुलियत कर्जा उपलब्ध गराउने स्किम सार्वजनिक गरेको हो ।  सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि भदौ २१ गतेको...

यो वर्ष लाभांश नदिने नेपाल बैंकको निश्कर्ष, लगानीकर्ता फसे

1547616556press-meet.jpg
काठमाण्डौ । नेपाल बैंक लिमीटेडको संचालक समिति आम लगानीकर्ताहरुको लामो समयदेखिको अपेक्षाविपरीत यो वर्ष लाभांश नदिने निश्कर्षमा पुगेको छ । बैंकका एक उच्च अधिकारीले बिजशालासँग कुरा गर्दै यो पटक नेपाल बैंकले लाभांश दिनसक्ने संभावना लगभग सकिएको पुष्टि गरेका हुन् । ‘संचालकहरुबीच यो वर्ष लाभांश नदिने विषयमा सहमति भएको छ ।’ ती...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध