nepal bank limited

नेपाल बैंकले ल्यायो ‘समृद्ध नारी रिकरिंग निक्षेप खाता’ योजना, यस्ता छन् विशेषता

1646707576nepal-bank.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला वर्गलाई लक्षित गरी विभिन्न बंैकिङ तथा इन्स्योरेन्स सुुविधासहितको नयाँ निक्षेप खाता सञ्चालनमा ल्याएको छ। मासिक न्यूनतम २५ हजार रुपैयाँ र सोही गुणांकमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निःशुल्क लकर सुविधालगाएत थुप्रै बैंकिङ...

नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच बैंकिङ सेवा प्रदान गर्ने विषयमा सम्झौता

1646397260Pokhara-university-002.jpg
काठमाण्डौ। नेपाल बैंकले पोखरा विश्वविद्यालयमा कार्यरत कर्मचारी एवं विद्यार्थीलाई आधुनिक एवं सहुलियतपूर्ण बैंकिङ सेवा प्रदान गर्ने भएको छ।  बैंकिङ सेवा प्रदान गर्ने विषयमा बैंक र पोखरा विश्वविद्यालयबीच फागुन १९ गते पोखराको लेकसाइडमा आयोजित एक कार्यक्रमबीच सम्झौता भएको हो। सम्झौतापत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट राजिस्टार...

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो, प्लस टु गरेकालाई विशेष अवसर

1646362723new-job.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।  बैंकले विभिन्न पदमा २७३ जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो। इच्छुक उम्मेदवार आजैबाट अनलाइन दरखास्त पेस गर्न सक्नेछन्। बैंकले सातवटै प्रदेशअन्तर्गतका शाखा कार्यालयहरुका लागि सहायक (चौथो तह) पदमा १४८ जना भर्ने गर्ने भएको छ।...

1695556604Online-Ad.gif

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई आगन्तुक रिसोर्टमा विशेष छुट

1646103258IMG7516.JPG
काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्य र ग्राहकलाई धुलिखेलको आगन्तुक रिसोर्टमा २५ प्रतिशतसम्म विशेष छुट पदान गर्ने सम्झौता गरिएको छ। नेपाल बैंक र आगन्तुक रिसोर्टबीच सोमबार सम्झौताबमोजिम नेपाल बैंकका कर्मचारी र कर्मचारीका परिवारका सदस्यले आगन्तुक रिसोर्टमा खाना तथा आवासमा २५ प्रतिशत र पेय...

नेपाल बैंक निक्षेप संकलनमा पहिलो

1645520351nepal-bank.jpg
काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्घि गरेको छ।  गत माघ महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन वृद्घिका आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तार वृद्घिका आधारमा नेपाल बैंक दोस्रो स्थानमा रहेको छ। गत माघ महिनामा नेपाल बैंकको निक्षेप २१.२६...

नेपाल बैंकको ब्रान्ड एम्बेसेडरमा डा. महावीर पुनलाई निरन्तरता

16439748912078-10-21-Press-Release-Photo-Brand-Ambessdor-Continuity.jpg
काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ब्रान्ड एम्बेसेडरमा डा. महावीर पुनलाई निरन्तरता दिएको छ। गत वर्ष नेपाल बैंकको ब्रान्ड एम्बेसेडरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. पुनसँगको १ वर्षको सम्झौता अवधि सकिएपछि पुनः १ वर्ष अवधि थप गरिएको हो। हिजो माघ २० गते नेपाल बैंकको प्रधान कार्यालयमा आयोजित...

नेपाल बैंकले सञ्चालनमा ल्यायो आकर्षक सुविधासहितका एनआरएन निक्षेप खाताहरु

1643289185nbl.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले गैरआवासीय नेपालीहरुलाई लक्षित गरी आकर्षक सुविधाहरुसहितका एनआरएन निक्षेप खाताहरु सञ्चालनमा ल्याएको छ। विदेशमा बस्ने गैरआवासीय नेपालीहरुले अब अनलाइनबाटै नेपाल बैंकमा विदेशी मुद्रामा बचत र मुद्दति खाता खोल्न सक्नेछन्। अमेरिकी डलर, पाउन्ड स्टर्लिङ र अस्ट्रेलियन डलरमा नेपाल बैंकमा बचत तथा मुद्दति...

नेपाल बैंकद्वारा खराब कर्जामा आकर्षक सुधार, अन्य सूचक कस्ता ?

1642995214nepal-bank.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले १ अर्ब ४१ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले गत वर्षको तुलनामा खुद नाफा ४.९३ प्रतिशतले बढेको...

नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम साउथ वेस्टर्न स्टेट कलेजमा

16396247132078-08-29-Press-Release-NBL-and-Western-State-College-Photo.JPG
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले बुधबार काठमाण्डौको बसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेजमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।  नेपाल बैंक, काठमाण्डौ बैंकिङ अफिस र साउथवेस्र्टन स्टेट कलेजको सहकार्यमा विद्यार्थीहरुलाई डिजिटल बैंकिङसम्बन्धी जानकारी गराई डिजिटल बैंकिङका प्रविधिहरुमा अभ्यस्त गराउने...

लुम्बिनी प्रदेशमा नेपाल बैंकको डिजिटल बैंकिङ साक्षरता अभियान

16395431204-palpa.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले मंगलबार लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा एकैसाथ डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। डिजिटल बैंकिङसम्बन्धी जानकारी गराई डिजिटल बैंकिङका प्रविधिहरुमा विद्यार्थीहरुलाई अभ्यस्त गराउने साथै वित्तीय पहुँच अभिवृद्धि गराउने उद्देश्यले लुम्विनी प्रदेशका सबै १२ जिल्लाका ३३...

मूल्य समायोजनपछि नेपाल बैंकको सेयरभाउ कति?

1638845072nbl.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ को बोनस सेयरका लागि नेपाल बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता नेपाल बैंकको ३७८.६८ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ४३१.७० रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नेपाल बैंकको सेयर...

आजसम्म कायम सेयरधनीले नेपाल बैंकको लाभांश पाउने, कति छ बोनस र नगद ?

1638758257nbl.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज मंसिर २० गते अन्तिम मौका रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले भोलि मंसिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हु...

काभ्रेको खोपासीमा नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम

1638710561Khopasi-Photo-2.JPG
काठमाण्डौ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका १० नं. वडा कार्यालयको आयोजना तथा नेपाल बैंक लिमिटेड खोपासी शाखाकोे सहकार्यमा शनिबार बाल आदर्श मावि खोपासीमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। वडाअध्यक्ष मोहनबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पनौती नगरपालिकाका मेयर भीम...

राष्ट्रिय बिमा संस्थानका कर्मचारीले नेपाल बैंकबाट बिनाधितो रु. १५ लाखसम्म ऋण पाउने

1638367892nbl1.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थानबीच राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरुलाई बिनाधितो रु. १५ लाखसम्मको कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।  यो सम्झौताअनुसार नेपाल बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानको सिफारिसको आधारमा त्यहाँ कार्यरत कर्मचारीहरुलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राही कर्जा...

नेपाल बैंकको वार्षिक साधारणसभा पुस २ मा, लाभांश पाउन कहिलेसम्म बन्नपुर्छ सेयरधनी ?

1637896096nepal-bank.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले आफ्नो ६२ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धर्मपथस्थित बैंकको प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल १७ प्रतिशत लाभांश अनुमोदन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध