Nepal Clearing House Ltd. (NCHL)

नेपाल क्लियरिङ्ग हाउसको बम्पर : २०% नगद र २०% सेयर लाभांश पारित

15060917026TH-AGM-Nepal-Clearing-House-Limited.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्ना लगानीकर्तालाई २० प्रतिशत नगद र २० प्रतिशत सेयर लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  शुक्रबार सम्पन्न संस्थाको छैठौ वार्षिक साधारणसभाले कुल ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।  सो वार्षिक साधारणसभाले वाणिज्य बैंक समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्न उमंग शर्मा...

अन्तरबैंक भुक्तानी प्रणालीको शुल्कमा व्यापक कटौति, साउनदेखि लागू हुने

1499181712nch.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले प्रदान गर्दै आएको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीबाट हुने कारोबारमा बैंक वित्तीय संस्थाहरु तथा अन्य सदस्यहरुलाई लाग्ने कारोबार शुल्क नयाँ आर्थिक वर्षदेखि घटाएको छ ।  साउन १ गतेदेखि क्लियरिङ्ग हाउसले आफ्नो सदस्यहरुलाई लगाउने नेपाली मुद्राको कारोबारमा कारोबार शुल्क रकम सिमाको...

क्लियरिङ्ग हाउसको संचालकमा मुक्तिनाथका सीइओ नियुक्त

1498650257Bharat-Raj-Dhakal.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउसको संचालक पदमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल नियुक्त भएका छन् ।  मंगलबार बसेको १०१ औं संचालक समितिको बैठकले विकास बैंक समूहमा मुक्तिनाथ बैंकका सीइओ ढकाललाई संचालक पदमा नियुक्त गरेको हो । उनी हाल डेभलपमन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष समेत रहेका छन् । यसअघि डेभलपमेन्ट...

1695556604Online-Ad.gif

राष्ट्रिय सहकारी बैंक पनि अन्तरबैंक भुक्तानी प्रणालीमा

1495372374NCBL-1.jpg
काठमाण्डौ  । बैंक वित्तीय संस्थाहरुलाई अन्तरबैंक भुक्तानी प्रणालीमा आवद्ध गराउँदै आएको नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले राष्ट्रिय सहकारी बैंक लिमिटेडलाई पनि इनडाइरेक्ट सदस्यको रुपमा अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध गराएको छ ।  सो सम्बन्धी सम्झौतापत्रमा आइतबार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पmबाट प्रमुख...

चेक क्लियरिङ अब अझ छिटो, एक्सप्रेस सेवासँगै रकमको सीमा पनि वृद्धि

1493571334nepal-clearing-house.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउसले प्रदान गर्दै आएको विद्युतीय चेक क्लियरिङ्ग र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीहरुबाट हुने कारोबार रकम र समय सीमालाई आगामी बैशाख २२ गतेदेखि लागू हुने गरी परिमार्जन गरेको छ । सो दिनदेखि विद्युतीय चेक क्लियरिङ्ग प्रणालीबाट राफसाफ हुने चेकको रकमको सीमा बृद्धि गरी ने.रु. २० करोडसम्म र विदेशी...

सिन्धु बैंक पनि अब अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा

1493207682Sindhu-Bikas-Bank.jpg
काठमाण्डौ । बैंक वित्तीय संस्थाहरुलाई अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउँदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले सिन्धु विकास बैंकसंग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत...

क्लियरिङ्ग हाउसको सञ्चालकमा अनिलकेशरी शाह नियुक्त

1491309759Anil-Keshari-shah.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउसको ९९ औं सञ्चालक समितिको बैंठकबाट वाणिज्य बैंक समूूहमा मेगा बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल के. शाह संचालक पदमा नियुक्त भएका छन् ।  शाह हाल नेपाल बैंकर संघका अध्यक्ष समेत रहेका छन् । यसअघि वाणिज्य बैंक समूूहतर्फका उपेन्द्र पौडेल सेवा निवृत भएकोले सो पद रिक्त रहेको थियो ।  नेपाल...

जनरल फाइनान्स पनि विद्युतीय चेक क्लियरिङ प्रणालीमा

1482835827General-finance.jpg
काठमाण्डौ । बैंक वित्तीय संस्थाहरुलाई विद्युतीय चेक क्लियरिङ्ग प्रणालीमा आवद्ध गाउने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले, जनरल फाइनान्स लिमिटेडसंग विद्युतीय चेक क्लियरिङ्ग प्रणाली सेवा सम्बन्धी सम्झौतामा हस्तक्षर गरेको छ ।  यस सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह...

एनआईसी एशियामा इन्टरबैंक पेमेन्ट र फण्ड ट्रान्सफरको सुविधा

1481102818NIC-ASIA-Logo.jpg
काठमाण्डौ । एनआईसी एसियाद्वारा इन्टरनेट बैंकिङ्गमार्फत नेपाल क्लियरिङ्ग हाउस इन्टर बैंक पेमेन्ट सिस्टम (NCHL – IPS) फण्ड ट्रान्सफर सुविधा संचालनमा ल्याएको छ ।  एनआईसी एसियाद्वारा नेपाल क्लियरिङ्ग हाउस लिमीटेडसँगको सहकार्यमा इन्टरनेट बैंकिङ्ग सेवामार्फत अन्तर बैंक फण्ड ट्रान्सफर गर्न सकिने सुविधा मंसिर २० गतेदेखि संचालनमा आएको हो...

नेपाल क्लियरिङ्ग हाउसले २० प्रतिशत नगद लाभांश बाँड्ने

14750768585th-AGM.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ ।  बुधबार सम्पन्न पाँचौ वार्षिक साधारणसभाले कम्पनीको मुनाफाबाट २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पािरत गरेको हो ।  साधारणसभाले कम्पनीको संचालक समितिको वाणिज्य बैंक समूहबाट प्रतिनिधित्वगर्न तीन संचालकको रुपमा...

अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीबाट अब बिमा र क्रेडिट कार्ड शुल्कको भुक्तानी पनि गर्न मिल्ने

1473762587NepalClearingHouse.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउसले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा मंगलबारदेखि भुक्तानी लिने(डाइरेक्ट डेबिट) लगायतका इन्स्योरेन्स(बिमा शुल्क) भुक्तानी, किस्ताशुल्क भुक्तानी र क्रेडिट कार्ड शुल्क भुक्तानी समेतलाई समावेश गरेको छ । सेवा विस्तारको क्रममा समावेश गरिएका यी प्रडक्टहरुमार्फत ग्राहकहरुले सेवा लिएबापत आफ्नो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध