Nepal Clearing House Ltd. (NCHL)

सिटी एक्सप्रेस फाइनान्स पनि अन्तरबैंक भुक्तानी प्रणालीमा आबद्ध

1548688606city1.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुलाई अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध गराउँदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले सोमबारदेखि कारोवार शुरु गर्ने गरी सिटी एक्सप्रेस फाइनान्स लिमिटेडलाई उक्त प्रणालीमा आबद्ध गराएको छ ।  यस प्रणालीमार्पmत कम्पनीसँग आबद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको...

कनेक्ट आइपिएसमा अब नवील बैंक पनि

1545734882nchl.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीमा मंगलबारदेखि कारोबार शुरु गर्ने गरी नबील बैंकलाई उक्त प्रणालीमा आवद्ध गराएको छ ।  बैंकका ग्राहकहरुले यस प्रणालीको वेबसाइट अथवा मोबाईल एप्सबाट अनलाईन कारोबार गर्न सक्नेछन् । यस...

क्लियरिङ्ग हाउसको संचालकमा समाजप्रकाश श्रेष्ठ

1544533385nchl.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउसको ११९औं संचालक समितिको बैंठकले फाइनान्स कम्पनीहरुका तर्फबाट रिलायन्स फाइनान्स लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठलाई संचालक पदमा नियुक्त गरेको छ । यसअघि संचालक रहेका संचालक सुनिल पन्त आफ्नोे बैंकको प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति भएपछि नेपाल क्लियरिङ्ग हाउसको उक्त...

1695556604Online-Ad.gif

अनलाइन आउनुअघि नै ब्रोकरलाई अनलाइन भुक्तानी गर्ने सुविधा !

1541341273online.jpg
काठमाण्डौ । शेयर कारोबारलाई अटोमेसन(पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली)मा लान गरिएको पहललाई टेवा पुर्याउने उद्देश्य सहित शेयर ब्रोकरलाई गरिने भुक्तानी नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपीएस इपेमेन्ट प्रणाली मार्फत सिधै भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।  लगानीकर्ताहरुले शेयर खरीद गरे बापतको ब्रोकरलाई...

कनेक्ट आइपीएस् इपेमेन्ट प्रणालीको औपचारिक सुरुवात, के-के छन् सुविधा ?

1540626798finmin.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडद्वारा बैंक खाताबाट गरिने कारोबारहरुलाई प्रोत्साहन गर्ने नेपाल सरकार लगायत नेपाल राष्ट्र बैंकको नीति तथा बैंक खाताबाट अनलाईन गरिने कारोबारलाई समेत पूर्ण रुपमा लागू गर्न यसअघि परीक्षणको रुपमा सुरु गरिएको अनलाईन राजश्व भुक्तानी र अनलाईन फण्ड ट्रान्सफरमा प्रयोग हुँदै आएको कनेक्ट आइपीएस...

कनेक्ट आइपीएसमा प्रभू बैंक पनि

1535272487prabhu.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको केनेक्ट आइपीएस इपेमेन्ट प्रणालीमा हिजोबाट कारोबार शुरु गर्ने गरी प्रभु बैंक उक्त प्रणालीमा आबद्ध गराएको छ ।  बैंकका ग्राहकहरुले यस प्रणालीमार्फत आफ्नो बैंक खाताबाट प्रतिकारोबार रु. १ लाखसम्मको अनलाईन भुक्तानीहरु गर्न...

कनेक्ट आइपीएसमा सिभिल, सेञ्चुरी र एक्सेल बैंक

1534420128nchl.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीमा आजबाट कारोबार शुरु गर्ने गरी सिभिल, सेञ्चुरी र एक्सेल बैंकलाई आबद्ध गराएको छ । बैंकका ग्राहकहरुले यस प्रणालीमार्फत आफ्नो बैंक खाताबाट प्रति कारोबार रु. १ लाख सम्मको अनलाईन भुक्तानीहरु गर्नसक्ने छन् । यस प्रणालीमार्फत बैंकका ग्राहकहरुले डब्लु...

ज्योति बैंक पनि कनेक्ट आइपीएसमा आबद्ध

1534261818jbbl.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीमा मंगलबारदेखि कारोबार शुरु गर्ने गरी ज्योति विकास बैंकलाई पनि आबद्ध गराएको छ ।  कम्पनीले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी बैंकका ग्राहकहरुले यस प्रणाली मार्फत आफ्नो बैंक खाताबाट प्रति...

माछापुच्छ्रे र महालक्ष्मी बैंक पनि कनेक्ट आइपीएसमा, १ लाखसम्म अनलाइन भुक्तानी गर्न सकिने

1534083378mbl1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीमा आइतबार(साउन २७ गते)बाट कारोबार शुरु गर्ने गरी माछापुच्छ्रे बैंक र महालक्ष्मी विकास बैंक पनि आबद्ध भएको छ ।  बैंकका ग्राहकहरुले यस प्रणालीमार्फत आफ्नो बैंक खाताबाट प्रतिकारोबार रु. १...

अब हाम्रो विकास बैंक पनि कनेक्ट आइपिएसमा आबद्ध

1533740862hamro.jpg
काठमाण्डौ । बैंक वित्तीय संस्थाहरुलाई कनेक्ट आइपिएस इपेमेन्ट प्रणालीमा आवद्ध गराउँदै लग्ने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बुधबारबाट कारोबार शुरु गर्ने गरी हाम्रोविकास बैंकलाई उक्त प्रणालीमा आवद्ध गराएको छ । नेपाल क्लियरिङ्ग हाउसले संचालनमाल्याएको यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले कनेक्ट आइपिएस डटकममा गई आफूलाई एकपटक...

अब बैंक खाताबाटै अनलाइन रकम ट्रान्सफर गर्न सकिने, कुन–कुन बैंकमा पाइन्छ सेवा(सूचिसहित)?

1533392865online.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्६ आइपीएस इपेमेन्ट प्रणालीको सेवा विस्तारको क्रममा बैंक खाताबाट सिधै गरिने अनलाइन रकम ट्रान्सफरको सेवा पनि संचालनमा आएको छ ।    सो सेवाअन्तर्गत बैंकको ग्राहकले इपेमेन्ट प्रणालीमार्फत आफ्नो बैंक खाताबाट प्रति...

लुम्बिनी विकास बैंक पनि कनेक्ट आइपिएस प्रणालीमा

1533221948nchl.jpg
काठमाण्डौ । बैंक वित्तीय संस्थाहरुलाई कनेक्ट आइपिएस इ पेमेन्ट प्रणालीमा आवद्ध गराउँदै लग्ने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बिहीबारदेखि कारोबार शुरु गर्ने गरी लुम्बिनी विकास बैंकलाई पनि उक्त प्रणालीमा आवद्ध गराएको छ । नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको यस प्रणालीमार्फत बैंकका ग्राहकहरुले www.connectips.com मा गई आफूलाई एक पटक...

चेक क्लियरिङ्ग गदा बर्ढी पैसा त तिरिरहनुभएको छैन ? यो सूचना पढ्नुहोस्

1532240181nchl.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आज एक सूचना प्रकाशित गर्दै चेक क्लियरिङ गर्दा तिर्नुपर्ने शुल्कहरुको बिषयमा जानकारी दिएको छ । कम्पनीले तोकेभन्दा बढी शुल्क तपाईले तिरिरहनु भएको छ भने यसमा सचेत हुन आवश्यक छ ।  विद्युतीय चेक क्लियरिङ्ग प्रणाली, अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली तथा कनेक्ट आइपीएस्मा आवद्ध बैंक तथा...

झलक शर्मा बने क्लियरिङ्ग हाउसको अध्यक्ष

1522673914nchl.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो ११० औं सञ्चालक समितिको बैठकबाट झलक शर्मा आचार्यलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ ।  आचार्य नेपाल राष्ट्र बैंकको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्छन र हाल नेपाल राष्ट्र बैंक, बैंकिङ्ग अफिस थापाथलीका कार्यकारी निर्देशक हुन् । कम्पनीको सञ्चालक समितिमा...

जनक अधिकारी बने क्लियरिङ्ग हाउसको अध्यक्ष

1507547838Mr.-Janak-Bdr-Adhikari--New-Chairman-of-NCHL.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १०६ औं संञ्चालक समितिको बैठकबाट जनकबहादुर अधिकारीलाई सर्व–सम्मत रुपमा अध्यक्षमा  चयन गरेको छ ।  अधिकारी असोज १२, २०७३ सालदेखि  नेपाल राष्ट्र बैंकको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए । हाल नेपाल राष्ट्र बैंक, बैंकिङ्ग अफिस थापाथलीका कार्यकारी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध