nepal investment bank limited

नेपाल इन्भेस्टमेन्ट बैंकको वार्षिक साधारणसभा माघ ८ मा, बुक क्लोज कहिले ?

1609300890NIBL.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्नो ३४ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो माघ ८ गते बिहीबार डोकेको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा भिडियो कन्फरेन्समार्फत हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १८.५ प्रतिशत लाभांश पारित...

एनसेलले ‘मिस युनिभर्स नेपाल २०२०’ मा सहकार्य गर्दै

1609250680Ncell-and-MUN-logo.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘अनपज’ अभियान र ‘गो’ पहलअन्तर्गत ब्रेभ बोल्ड एन्ड ब्युटीफुल प्रालिसँग ‘मिस युनिभर्स नेपाल २०२० (एमयूएन)’ का लागि सहकार्य गरेको छ ।  महिला सशक्तीकरण प्रवर्द्धन गर्ने तथा आफ्ना सपना साकार पार्न अघि बढिरहेका महिलालाई सहयोग गर्ने यस सहकार्यको उद्देश्य हो ।  एमयूएन एक समावेशी मञ्च हो,...

नेपाल इन्भेस्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर मंगलबजारमा

1609066215mangal-bazar-picture-2.jpg
काठमाण्डौ । नेपालका ‘क’ वर्गका वाणिज्य बैंकहरुमध्ये अग्रणी नेपाल इन्भेस्टमेन्ट बैंक लि.ले ललितपुरको मंगलबजारमा आफ्नो २० औं एक्सटेन्सन काउन्टरमार्फत आफ्नो सेवा सञ्चालनलाई विस्तार गरेको छ । एक्सटेन्सन काउन्टरको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गरे । नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्ना ८३ शाखाहरु, १२६...

1695556604Online-Ad.gif

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा कुल १८.५०% लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1608440025NIB.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १४ अर्ब २४ करोड ८९ लाख ५४ हजार ५०० रुपैयाँ कुल १८.५० प्रतिशतले हुन आउने २ अर्ब ६३ करोड ६० लाख ५६ हजार ५८३ रुपैयाँबराबरको लाभांश...

एनआईबीएलद्वारा चुनिखेलमा एटीएम विस्तार

1607338073nib.jpg
काठमाण्डौ । नेपालको ‘क’ वर्गका वाणिज्य बैंकहरूमध्ये अग्रणी नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल) ले बुढानीलकण्ठ नगरपालिकाको चुनिखेलमा आफ्नो १२६ औं एटीएम विस्तार गरेको छ ।  करुणा अस्पताल परिसरमा स्थापित सो एटीएमको बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल, बागमती प्रदेश सभासद नुच्छृृे नारायण श्रेष्ठ, बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा...

नेपाल इन्भेस्टमेन्ट बैंकले पायो रु. ४ अर्बको ऋणपत्र निष्कासन अनुमति, ब्याजदर कति ?

1607069837debenture.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको रु. ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र स्वीकृत गरेको छ। बोर्डले हिजो मंसिर १८ गते नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र स्वीकृत गरेको छ। यो स्वीकृतिसँगै अब बैंकले छिटै रु. १ हजार अंकित दरका ४० लाख इकाइको ऋणपत्र निष्कासन गर्नेछ। बैंकले ‘नेपाल इन्भेस्टमेन्ट बैंक...

राष्ट्र बैंकले दियो इन्भेस्टमेन्ट बैंकलाई सिटी एक्सप्रेस फाइनान्स प्राप्तिको अन्तिम स्वीकृति

1606101696NIB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडलाई सिटी एक्सप्रेस फाइनान्स लिमिटेड प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ। केन्द्रीय बैंकको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले नेपाल इन्भेस्टमेन्ट बैंकलाई सिटी एक्सप्रेस फाइनान्स प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको हो। यसअघि गत असोज २८ गते नेपाल...

एनआइसी एशियाले एकवर्षमै खेल उल्टायो, अब सिधै नवीलसँग टक्कर !

1605688828nabil11.jpg
काठमाण्डौ । दोश्रो बजारमा एनआइसी एशिया बैंक चम्किएर बजार मूल्यको हिसाबले वाणिज्य बैंकहरुमध्येकै दोश्रो स्थानमा पुगेको छ । योसँगै एनआइसी एशियाको सेयरमूल्य एकवर्षकै सर्वाधिक समेत कायम भएको छ ।  एक वर्षअघिको परिदृश्य भने फरक थियो । केही महिना र केही साताअघिसम्म मात्र पनि एनआइसी एशिया बैंकको सेयर मूल्य एभरेष्ट बैंक र हिमालयन बैंकभन्दा...

नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा रु. २२ करोडले घट्यो, ईपीएस पनि ओरालो लाग्यो

1605239865NIBl.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको खुद नाफा २६.१३ प्रतिशतले घटेको छ।  बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा घटेर ६२ करोड ३८ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा बैंकको खुद नाफा ८४ करोड ४४ लाख रुपैयाँ रहेको...

नेपाल इन्भेस्टमेन्ट बैंकका २ नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

1603104440nibl-.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले दुई नयाँ एक्सटेन्सन काउन्टर शुकुलधोका, भक्तपुर र माच्छेगाउँ, चन्द्रगिरी वडा न. ९  मा खोलेर आफ्नो कार्य विस्तार गरेको छ। शुकुलधोका एक्सटेन्सन काउन्टर एनआईबीएलका उप महाप्रबन्धक  विजेंद्र सुवालले उद्घाटन गरे । मच्छेगौं एक्सटेन्सन काउन्टरको संयुक्त रुपमा कार्यवाहक वार्ड प्रमुख ...

नेपाल इन्भेस्टमेन्ट बैंकको विशेष साधारणसभामा सिटी एक्सप्रेस प्राप्ति प्रस्ताव पारित

1602665264NIBL.jpg
काठमाण्डौ। सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्दै नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको विशेष साधारणसभा आज बुधबार सम्पन्न भएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन नेपाल सरकारबाट सामाजिक दूरी कायम गर्ने निर्देशनको समेत पालना गर्दै बैंकको दरबारमार्गस्थित...

नेपाल इन्भेस्टमेन्ट बैंकको आज विशेष साधारणसभा, सिटी एक्सप्रेस प्राप्ति प्रक्रिया टुंग्याउने

1602645034Nepal-Investment-bank.jpg
काठमाण्डौ । सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रक्रिया टुंगो लगाउन नेपाल इन्भेस्टमेन्ट बैंकले आज बुधबार विशेष साधारणसभा डोकेको छ। बैंकले काठमाण्डौको दरबारमार्गस्थित बैंककै रजिस्टर्ड कार्यालयमा वेबिनारमार्फत विशेष साधारणसभा आयोजना गर्न लागेको हो। यसका लागि बैंकले सेयरधनीहरुलाई मिटिङ आईडी र पासवर्ड...

महेन्द्रनगरमा नेपाल इन्भेस्टमेन्ट बैंकको शाखा विस्तार

1602066149NIBL.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा आफ्नो ८३ औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ। नवस्थापित शाखाको नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालय प्रमुख सुवाशचन्द्र घिमिरेले उद्घाटन गरेका छन्। महेन्द्रनगर शाखाले ग्राहकलाई वित्तीय पहुँच...

नेपाल इन्भेस्टमेन्ट बैंकले डाक्यो विशेष साधारणसभा, सिटी एक्सप्रेस प्राप्ति प्रक्रिया टुंग्याउने

1600915771NIB.jpg
काठमाण्डौ । सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रक्रिया टुंगो लगाउन नेपाल इन्भेस्टमेन्ट बैंकले विशेष साधारणसभा डोकेको छ। बैंकले यही असोज २८ गते बुधबार काठमाण्डौको दरबारमार्गस्थित बैंककै रजिस्टर्ड कार्यालयमा वेबिनारमार्फत विशेष साधारणसभा आयोजना गर्न लागेको हो। यसका लागि सेयरधनीहरुलाई मिटिङ आईडी र पासवर्ड...

इन्भेष्टमेन्ट बैंकले रु.४ अर्बको ऋणपत्र निश्कासन गर्ने, ब्याज ८.५%

1600860024nibl.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले रु. ४ अर्बको ऋणपत्र निश्कासन गर्ने भएको छ ।  यो बैंकले ७ वर्षे अवधिको ऋणपत्र निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  बैंकले प्रति इकाई १ हजार दरका ४० लाख युनिट ऋणपत्र निश्कासन गर्न चाहेको हो । कुल निश्कासन हुने युनिटमध्ये १६ लाख युनिट पब्लिक इस्यूको रुपमा र २४ लाख युनिट प्राइभेट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध