nepal investment bank limited

रोल्पाको जुगारमा इन्भेष्टमेन्ट बैंक

1527674001nibl.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंकले रोल्पाको त्रिवेणी गाउँपालिकास्थित जुगारमा आफ्नो ७१ औं शाखा बिस्तार गरेको छ ।  २२ हजार बढी जनता रहेको प्रदेश नम्बर ५ स्थित त्रिवेणी गाउँपालिकाका स्थानीयलाई यो शाखाले वित्तिय कारोवारमा सहजता प्रदान गर्ने अपेक्षा लिइएको छ ।  बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान...

झन्-झन् बलियो बन्दै इन्भेष्टमेन्ट बैंकः नाफा २.८३ अर्ब, अधिकांश सूचक मजबुत

1524623267nibl.jpg
काठमाण्डौ । संभावित जोखिम  व्यवस्थापन कोषबाट ५९ करोड राइट ब्याक गरेको नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा २ अर्ब ८३ करोड खूद नाफा आर्जन गरेको छ ।  अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो बैंकको खूद नाफा १९.३८ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब ३७ करोड रहेको थियो ।  सेयर बजारका लगानीकर्ताका...

इन्भेष्टमेन्ट बैंक: इपीएस घट्यो, एनपीएल बढ्यो

1517116699nibl.jpg
काठमाण्डौ । आफूलाई देशकै टप वाणिज्य बैंक मान्ने नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेड चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा प्रतिसेयर आम्दानीलाई नियन्त्रणमा राख्न असफल भएको छ । तथापि, यो बैंकका अन्य सूचकहरु ब्ढेका छन् । यो बैंकले समीक्षा अवधिमा १ अर्ब ८३ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको खूद नाफा १ अर्ब ५८ करोड...

1695556604Online-Ad.gif

११ बैंकको कार्ड भुक्तानीमा १० प्रतिशत रकम फिर्ताको अफर, न्यूनतम कारोबार सीमा रु. ५०००

1515933873visa.jpg
काठमाण्डौ ।  नेपाल इन्भेष्टमेन्ट बैंक तथा बैंकका भिसा कार्ड सञ्जालसँग आबद्ध रहेका बैंकले संयुक्तरुपमा कार्डमार्फत भुक्तानी गर्दा आफ्नो खातामा नगद फिर्ता हुने योजना ल्याएका छन् ।  अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी कार्डका ग्राहकले हरेक सामान/सुविधा खरिद गर्दा भिसा डेविट वा क्रेडिट कार्डमार्फत भुक्तानी...

नाफामा इन्भेष्टमेन्ट बैंकको छलाङ, इपीएसमा झिनो गिरावट

1509681683nib.jpg
काठमाण्डौ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकले ८९ करोड ४९ लाख बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा ७४ करोडमा सीमित थियो।  व्यवसाय बिस्तारमा आक्रामक नीति लिएको बैंकको खूद ब्याज आम्दानीतर्फ समेत राम्रो प्रगति भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब १० करोड...

पर्वको बाहानामा सामसुम पारियो इन्भेष्टमेन्ट बैंकको ‘टाइप मिस्टेक’ प्रकरण

1506496651nib.jpg
काठमाण्डौ । टाइप मिस्टेकको बाहानामा बजारमा चलखेल गर्न खोज्ने नेपाल इन्भेष्टमेन्ट बैंकमाथि कुनै कारबाही नगरी सो प्रकरणलाई सामसुम पार्न खोजिएको छ ।  नेपाल धितोपत्र बोर्डले ‘टाइप मिस्टेक प्रकरण’को प्रमुख दोषी नेपाल इन्भेष्टमेन्ट बैंकलाई पर्वको बाहानामा कुनै कारबाही नै नगरी उन्मुक्ति दिन खोजेको हो ।  इन्भेष्टमेन्ट बैंकले भदौ...

इन्भेष्टमेन्ट बैंकको एजीएम कात्तिक ७ मा, बुक क्लोज असोज १८ गते

1505810364nibl.jpg
काठमाण्डौ । लगानीकर्तालाई गलत सूचना दिएर गलत काम गरेको बिषयमा धितोपत्र बोर्डको कारबाही छल्न सफल नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी कात्तिक ७ गते वार्षिक साधारणसभा बोलाएको छ ।  यो बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै काठमाण्डौको प्रदर्शनीमार्गस्थित राष्टिय सभा गृहमा कात्तिक ७ गते बिहान १० बजे ३१ औं वार्षिक साधारणसभा आह्वान गरेको हो...

अन्ततः इन्भेष्टमेन्ट बैंकको साताअघिको कारोबार रद्ध

1505293381nibl.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले नेपाल इन्भेष्टमेन्ट बैंकको एकसाताअघिको विवादास्पद कारोबार रद्ध गरेको छ ।  धितोपत्र बोर्डले मंगलबार दिएको निर्देशनलाई कार्यान्वयनमा लग्दै नेप्सेले अघिल्लो बुधबार(भदौ २१) गतेको नेपाल इन्भेष्टमेन्ट बैंक संस्थापक र साधारण सेयरतर्फको सम्पूर्ण कारोबार रद्ध गरेको हो ।  मंगलबार बोर्डले भदौ २१ को...

इन्भेष्टमेन्ट बैंकको बुधबारको कारोबार रद्ध, नेप्सेलाई स्पष्टीकरण

1505218460sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले भदौ २१ गते बुधबारको नेपाल इन्भेष्टमेन्ट बैंकको सबै सेयर कारोबार रद्ध गर्न नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई निर्देशन दिएको छ ।  बोर्ड स्रोतका अनुसार छानबिनलाई जारी गर्दै बोर्डले मंगलबार सो दिनको इन्भेष्टमेन्ट बैंकको सबै कारोबार रद्ध गर्न नेप्सेलाई निर्देशन दिएको हो ।  सो निर्देशनसँगै बोर्डले नेपाल...

इन्भेष्टमेन्ट बैंकमा बोर्डको टोली, छानबिनमा ‘रहस्यमय बिलम्ब’ !

1505124006nibl.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले लगानीकर्ताहरुमाझ गलत सूचना प्रवाह गरी बजार प्रभावित गराएको बिषयमा पीडितले व्यग्रताका साथ प्रभावकारी कारबाहीको प्रतिक्षा गरिरहेको बेला धितोपत्र बोर्डले भने एक टोलीलाई बैंकमा पठाएको छ ।  बोर्डले आफू अन्तर्गतको सुपरीवेक्षण विभागका तीन कर्मचारीलाई घटनाको बिषयमा थप बुुझ्न तथा छानबिन गर्न भन्दै...

इन्भेष्टमेन्ट बैंकको कारोबार राफसाफ नगर्न सिडिएसीलाई निर्देशन

1504886409nibl.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकको टाइप मिस्टेक प्रकरणमा नेपाल धितोपत्र बोर्डले बुधबारको सो बैंकको कारोबार राफसाफ नगर्न सिडिएसीलाई निर्देशन दिएको छ ।  बोर्डले शुक्रबार सिडिएस एण्ड क्लियिरङ लिमीटेडलाई पत्राचार गर्दै २ दिनअघि(बुधबार)को कारोबार छानबिन टुंगिएर कारबाहीको निर्णय नआएसम्मका लागि राफसाफ नगर्न निर्देशन दिइएको...

‘टाइप मिस्टेक’ प्रकरणमा इन्भेष्टमेन्टलाई नेप्सेको स्पष्टीकरण, बल बोर्डको कोर्टमा !

1504783314nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले नेपाल इन्भेष्टमेन्ट बैंकलाई लाभांशको बिषयमा गलत सूचना किन दिएको भनी स्पष्टीकरण सोधेको छ । नेप्सेले ४५ मिनेटको अन्तरमा फरक–फरक सूचना किन पठाएको भन्दै बुधबार नै स्पष्टीकरण सोधेको हो ।  नेपाल इन्भेष्टमेन्ट बैंकले बुधबार बजार खुलेलगत्तै आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट २५ प्रतिशत बोनस सेयर र १५...

लगानीकर्ता संघको निश्कर्ष–‘नेप्सेको भूमिका शंकास्पद, इन्भेष्टमेन्ट बैंकको पहिलो सूचना नै कार्यान्वयन हुनुपर्ने’

150470700342.jpg
काठमाण्डौ । सेयर लगानीकर्ता संघ नेपालले नेपाल इन्भेष्टमेन्ट बैंकले नेप्सेमार्फत प्रवाह गरेको पहिलो सूचना अनुसारकै निर्णय कार्यान्वयन हुनुपर्ने माग गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै नेपाल स्टक एक्सचेञ्जको भूमिकामाथि समेत प्रश्न उठाउँदै यस्तो माग गरेको हो । ‘पहिलो सूचनाको खण्डन गर्दै दोश्रो सूचना जारी गर्ने सम्बन्धित...

‘टाइप मिस्टेक’ प्रकरण : इन्भेष्टमेन्ट बैंकको कारोबार रद्ध गर्न माग

1504702510Fraud.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले गलत सूचना प्रवाह गरेर बजार प्रभावित गराएको समयअवधिको कारोबार रद्ध गर्नुपर्ने सेयर बजारका विज्ञ तथा अगुवा लगानीकर्ताहरुले माग गरेका छन् ।  नेपाल इन्भेष्टमेन्ट बैंकले बुधबार बजार खुलेलगत्तै आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको निर्णय...

‘टाइप मिस्टेक’ले हलचल, इन्भेष्टमेन्ट बैंकमाथि कारबाही सुरु

1504689945sebon.JPG
काठमाण्डौ । हेर्दा र सुन्दा ‘सामान्य’ जस्तो लाग्ने ‘अक्षम्य’ गल्तीका कारण नेपाल इन्भेष्टमेन्ट फसेको छ ।  आर्थिक वर्ष ०७३/७४ को नाफाबाट सेयरधनीलाई दिने भनेको नगद र सेयर लाभांशको बिषयमा गलत सूचना प्रवाह गरेको यो बैंकले ‘टाइप गडबडी’ भन्दै घटनालाई सामान्य बनाउन खोजे पनि नियामकले उसलाई कस्ने तयारी थालेको छ ।  नेपाल धितोपत्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध