nepal investment bank limited

सिटी एक्सप्रेस फाइनान्सलाई कति सेयर स्वाप रेसियोमा प्राप्ति गर्दैछ नेपाल इन्भेस्टमेन्ट बैंक ?

1599115442acquisition.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई १००ः३० सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने भएको छ। बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको सञ्चालक समितिले यो सेयर स्वाप रेसियोलाई पारित गर्ने निर्णय गरेको हो। बैंक र फाइनान्सको संयुक्त प्राप्ति समितिबाट सिफारिस भएर यो सेयर स्वाप रेसियोलाई...

नेपाल इन्भेष्टमेन्ट बैंक र वायर बार्लेबीच सम्झौता

1597833895Nepal-Investment-Bank-Durbar-Marga.jpg
काठमाण्डौ । विदेशमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यले नेपाल इन्भेष्टमेण्ट बैंक लि.र वायरबार्ले (  WireBarley) बीच विप्रेषण  कारोबार गर्ने सम्झौता भएको छ । यस सम्झौता पछि अस्ट्रेलिया, अमेरिका न्यूजल्याण्ड तथा दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी व...

इन्भेष्टमेन्ट बैंकले यो वर्ष ५% लाभांश मात्र दिनसक्छ ? यस्तो छ यथार्थ

1597378548nibl.jpg
काठमाण्डौ । नेपाली बैंकिङ उद्योगको जाइन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताका लागि यो वर्ष सुखद नहुने संकेत देखिएको छ । कारण, यो बैंकको आर्थिक वर्ष २०७६/७७ मा वितरणयोग्य मुनाफा घटेर ६५ करोड २३ लाखमा सीमित बन्न पुगेको छ ।  बैंकको हालको चुक्तापूँजी १४ अर्ब २४ करोड रुपैयाँ छ । प्रिमियको रुपमा ३ करोड २५ लाख रुपैयाँ छ । प्रिमियमको...

1695556604Online-Ad.gif

इन्भेष्टमेन्ट बैंकलाई आइएफसीको विशेष सम्मान

1596188885IFC-Photo.jpg
काठमाण्डौ । नेपालको ठूलो निजी क्षेत्रको बैंकमध्येको एक नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड(एनआईबीएल)ले विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्तीय निगम(आईएफसी)बाट ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी)अन्तर्गत नेपालबाट सर्वाधिक परिणामको व्यापार लगानीका लागि ‘सर्वश्रेष्ठ साझेदार–२०१९, कम आय भएका आईडीए देशहरु, दक्षिण...

सिटिजन्स बैंकमाथि एनआइबीको आँखा, 'शालीन कर्मचारी र गुणस्तरीय विजिनेशले लोभ्यायो'

1596106532nib-czbill.jpg
काठमाण्डौ । बैंकहरु मौद्रिक नीतिपछि खर्च कटौतिमा केन्द्रीत हुनुपर्ने अवस्था सिर्जना भएको छ । राष्ट्रबैंकले खर्च कटौतिको उत्तम विकल्पको रुपमा ठूला बैंकबीच मर्जरको नीति समेत लिएको छ । यहीबेला कतिपय बैंकहरु भने ठूलो साइजको बन्ने लक्ष्यका साथ राम्रो वित्तीय अवस्था भएका, कर्मचारीमा समस्या नभएका, एसेट क्वालिटी उत्तम रहेका पार्टनरको खोजीमा...

इन्भेष्टमेन्ट बैंक डिजीटल बैंकिङमा आक्रामक बन्दै, नम्बर वान बन्ने उद्देश्य

1596084978nib.jpg
काठमाण्डौ । इण्डष्ट्रीको बलियो वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेड आधुनिक बैंकिङमा समेत नम्बर वान हुने रणनीति बनाइरहेको छ ।  कोभिड १९ ले दिएको अवसरको सदुपयोग गर्दै हालै सार्वजनिक मौद्रिक नीतिमा समेत आधारित रही इन्भेष्टमेन्ट बैंकले सर्वोत्कृष्ट गुणस्तरको सेवा दिने विगतको इतिहासलाई फर्काउने उद्देश्यले हाल डिजीटल...

नेपाल इन्भेस्टमेन्ट बैंकले रु. ४ अर्बको ऋणपत्र निष्कासन गर्ने, न्यून क्रेडिट जोखिम

1595396497Debentures.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले निकट भविष्यमै रु. ४ अर्बको ऋणपत्र निष्कासन गर्न लागेको छ। बैंकले ‘८.५% एनआईबीएल डिबेन्चर–२०८४’ नामक ऋणपत्र निष्कासन गर्ने तयारी गरेको हो। यो ऋणपत्रलाई इक्रा नेपालले (आईसीआरएएनपी) एलए रेटिङ प्रदान गरेको छ। यो रेटिङ प्राप्त गर्ने धितोपत्र उपकरणहरु समयमा वित्तीय दायित्व पूरा गर्ने...

म्याग्दीका पहिरोपीडितलाई इन्भेस्टमेन्ट बैंकको सहयोग

1594981478Nepal-investment-bank.jpg
काठमाण्डौ। नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले भारी वर्षाका कारण म्याग्दी जिल्लामा लगातार गइरहेको पहिरोबाट अतिप्रभावित स्थानीयलाई राहात प्रदान गरेको छ। सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रममार्फत बैंकको गण्डकी प्रदेशका प्रबन्धक विभु श्रेष्ठ र पोखरा शाखा प्रबन्धक धीरज थापाले एक कार्यक्रमबीच जिल्ला समन्वय समिति म्याग्दीका...

नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र ल्याउँदै

1594900167nib.png
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले जारी गर्न लागेको ४ अर्ब रुपैयाँको ऋणपत्रलाई इक्रा नेपालले (इक्राएनपी) एलए चिन्ह प्रदान गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदर दिने गरी ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र ल्याउन लागेको हो ।  क्रेडिट रेटिङ संस्थाका रुपमा रहेको इक्रा नेपाल लिमिटेडले इन्भेष्टमेन्ट बैंकलाई...

'कृषि उत्पादन वृद्धि गरेर कोरोनाको असर कम गर्न सकिन्छ'

1593408117KN-Damauli-Dhanbad.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गरेर नै कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने बताउनुभएको छ। प्रधानमन्त्री ओलीले १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ...

इन्भेष्टमेन्ट बैंकले डूबेको सबै रकम इटालीबाट फिर्ता पायो, उद्योगकै दुर्लभ घटना

1592474409nibl.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले इटालीको बैंक इन्टेन्सा सन्पाओला एसपीएबाट बैंक जमानतबापतको ८५ करोड रुपैयाँ र युरो  ८७लाख५० युरो गरी कूल २ अर्ब रुपैयाँ भुक्तानी प्राप्त गरेको छ ।  यो रकम इटालीको अदालत ट्रिबुनल डे बोलोनाका तीन न्यायाधीशहरूको इजलासको  यही २०२० जुन ९ तारिखमा यसअघि प्रारम्भिक सुनुवाईमा सोही...

इटालीको बैंकबाट इन्भेस्टमेन्ट बैंकले फिर्ता पायो रु. १.२० अर्ब

1592382219nepal-Investment-bank.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले तनहुँ जलविद्युत कम्पनीको काउन्टर ग्यारेन्टी बस्दा फसेको रकममध्ये १ अर्ब २० करोड रुपैयाँ फिर्ता पाएको छ। तनहुँ जलविद्युत आयोजनाको ठेक्का सम्झौतामा सीएमसी रेभिनाका लागि इटालीको इन्सेटा सानपाउलो बैंकका तर्फबाट काउन्टर ग्यारेन्टी जारी गर्दा बैंकको १ अर्ब ९७ करोड रुपैयाँ १६...

इन्भेष्टमेन्ट बैंकले इटलीमा मुद्धा जित्यो, डूबेको रु २.१० अर्ब फिर्ता आउने

1591712650nibl.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको लाभांश दरमै प्रभाव पर्ने गरी नेपाल इन्भेष्टमेन्ट बैंकको डूबेको २ अर्ब १० करोड रुपैयाँ बराबरको रकम फिर्ता हुने भएको छ ।  बैंकले इटलीको ‘ट्रिबुनाल डी बोलोग्ना’मा मुद्दा दायर गरेको बैंक काउण्टर ग्यारेण्टीमा भुक्तानी सम्बन्धी मुद्धा १४ महिनाको अथक प्रयासपछि जितेको हो । योसँगै डूबेको २ अर्ब १० करोड...

कोरोना रोकथामका लागि इन्भेष्टमेन्ट बैंकद्वारा रु. १ करोड सहयोग

1585905126nib.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको सहयोग कोषलाई एक करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।  बैंकले एक विज्ञप्ति जारी गर्दै यो विषयमा जानकारी गराएको हो ।  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत कोरोना कोषमा यो सहयोग उपलब्ध गराइएको प्रष्ट पारेको छ...

भक्तपुरको दुवाकोटमा नेपाल इन्भेस्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर

1584522717Nepal-investment.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ३ दुवाकोटमा आफ्नो एक्सटेन्सन काउन्टर विस्तार गरेको छ। नयाँ खुलेको दुवाकोटास्थित एक्सटेन्सन काउन्टर दक्षिणमा भक्तपुर नगरपालिका र पश्चिममा मध्यपुर ठिमी नगरपालिकाले घेरिएको छ। यो काठमाण्डौको केन्द्रबाट करिब २० किलोमिटर दूरीमा छ। दुवाकोटको एक्सटेन्सन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध