nepal investment bank limited

फेरि पनि 'नम्बर वान' बन्ने रणनीतिमा एनआइबी, हिमालयनसँग मर्जरको संभावना अधिक

1583488199Bank-Merger.jpg
काठमाण्डौ । दुईवटा ठूला लोनका कारण समस्या भोगिरहेको नेपाल इन्भेष्टमेन्ट बैंक(एनआइबी)ले ती लोन असूलीको प्रक्रियालाई तीव्रता दिएसँगै फेरि पनि नम्बर वान बैंक बन्ने रणनीति बनाएको छ ।  बैंकिङ उद्योगमा नयाँ परिस्थिति सिर्जना भएको र यस्तो अवस्थामा बैंकका कतिपय रणनीतिमा समेत आमूल परिवर्तन गर्नुपर्ने अवस्थालाई आत्मासाथ गर्दै बैंक...

इन्भेष्टमेन्ट बैंकलाई कर्मचारी र ग्राहकको स्वास्थ्य चिन्ता, कार्यालय छिर्नुअघि सेनिटाइजर प्रयोग गर्नुपर्ने

1583322530nibl.jpg
काठमाण्डौ ।  विश्वभरि नोबल कोरोना भाइरस (कोभिड–१९) फैलिँदै गएकोे तथा मुलुकमा पनि भाइरस संक्रमणमा जोखिम बढ्दै गएको सन्दर्भमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक, कर्मचारी, सरोकारवाला तथा समग्र देशवासीहरूप्रति चासो÷सरोकार व्यक्त गरेको जनाएको छ ।  यसै विषयलाई मध्यनजर गर्दै बैंकले कोरोना भाइरसको विस्तार विरुद्धको...

इन्भेष्टमेन्ट बैंकलाई अर्को झट्का, ललिता निवास प्रकरणमा १.४८ अर्ब डूब्यो

1581079589nib.jpg
काठमाण्डौ । इटालियन कम्पनीको बैंक काउण्टर ग्यारेण्टीमा १ अर्ब बढी डूबेको नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताका लागि अर्को अशुभ समाचार छ । यो बैंकले बालुवाटारको चर्चित ललिता निवासको जग्गा धितोमा राखी १ अर्ब बढी ऋण प्रवाह गरेको भेटिएको छ । अहिले यो प्रकरणमा राजनीतिक दलका नेतासहितको उच्च ओहोदाका व्यक्ति लगायत १७५ सयजनाविरुद्ध...

1695556604Online-Ad.gif

नेपाल इन्भेस्टमेन्ट बैंक अधिकांश वित्तीय सूचकमा कमजोर, खुद नाफा १५.६६%ले घट्यो

1581044045NIBLLogo-01.width-1024.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा गत वर्षको तुलनामा कमजोर प्रदर्शन गरेको छ । दोस्रो त्रैमास वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ६६ करोड खुद नाफा आर्जन गरेको छ । यो खुद नाफा गत आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा भने १५.६६ प्रतिशतले घटी हो । गत वर्ष यही अवधिसम्म...

नेपाल इन्भेस्टमेन्ट बैंक र चिरायु अस्पतालबीच सम्झौता

1579783083nibl.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक र चिरायु नेसनल अस्पताल तथा मेडिकल इन्स्टिच्युटबीच बैंकका वैध कार्डबाहकहरू, कर्मचारी तथा सेयरधनीहरूलाई स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्रदान गर्ने विषयमा एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतापत्रमा बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल र अस्पतालका सञ्चालन निर्देशक  चन्डेश्वर...

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा भिमसेन मन्दिर पुनर्निर्माणका ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान

1579090494nibl.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले भिमसेन मन्दिर पुनर्निर्माणका ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।  भिमसेन मन्दिर पुनर्निर्माणका लागि भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिलाई नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा आज एक समारोह बीच पुनर्निर्माण सरोकार समितिका अध्यक्ष  कृष्णलाल महर्जनलाई रु. ५० लाखको चेक हस्तान्तरण...

सेयरधनीले एनआइसीको मात्रै नाम लिएपछि पृथ्वी पाँडेले भने-‘हामी त्यस्तो बेवकुफी गर्दैनौ’

1578915726nib123.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष तथा भेटेरान बैंकर पृथ्वीबहादुर पाँडेले आगामी चैतसम्म वाणिज्य बैंकहरुको स्प्रेड दर ४.४ प्रतिशत कायम गर्नुपर्ने केन्द्रीय बैंकको निर्देशन संसोधन नभए नेपालको बैंकिङ उद्योग ध्वस्त हुने चेतावनी दिएका छन् ।  पुराना बैंकर समेत रहेका उनले इन्भेष्टमेन्ट बैंकको साधारणसभामा बोल्ने क्रममा...

आगामी वर्षदेखि आकर्षक लाभांश दिन नसक्ने एनआइबीका अध्यक्ष पाँडेको खुलासा

1578907700nib123.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले आगामी दिनमा बैंकले ३० प्रतिशतसम्मको रिटर्न दिन नसक्ने प्रष्ट पार्दै त्यस्तो सपना त्याग्न सेयरधनीलाई आग्रह गरेका छन् ।  बैंकको ३३ औं वार्षिक साधारणसभामा सेयरधनीहरुले यो वर्ष बैंकले कम लाभांश दिएको गुनासो गरेपछि त्यसको जवाफ दिने क्रममा पुराना बैंकर समेत रहेका...

नेपाल इन्भेस्टमेन्ट बैंकमा विलय हुन लागेको सिटी एक्सप्रेस फाइनान्सको सेयर कारोबार रोक्का

1578899259city-express.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले प्राप्ति गर्न लागेको सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको सेयर कारोबार सोमबारदेखि रोक्का गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल इन्भेस्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सबीच प्राप्ति (एक्विजिसन) गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको पत्र आज सोमबार प्राप्त भएकोले...

नेपाल इन्भेस्टमेन्ट बैंकको साधारणसभामा सेयरधनीहरुबीच कुटाकुट, स्थिति केहीबेर तनावपूर्ण

1578897269kutakut.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको ३३ औँ वार्षिक साधारणसभामा दुई सेयरधनीहरुबीच कुटाकुट भएको छ । काठमाण्डौको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा साधारणसभा चलिरहँदा दुई सेयरधनीहरुबीच कुटाकुट भएको हो । सभा सेयरधनी चन्द्रनारायण श्रेष्ठ र शिवप्रसाद पौडेलबीच आपसमा मुक्का हानाहान भएको थियो । सभामा सुरुमा चन्द्रनारायण...

नेपाल इन्भेस्टमेन्ट बैंकको १९% लाभांश पारित, चुक्तापुँजी रु. १४ अर्ब नाघ्यो

1578894887NIBL.jpg
काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश पारित गर्दै नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको ३३ औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । काठमाण्डौको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भएको सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल १९ प्रतिशत लाभांश पारित गरेको हो...

आज नेपाल इन्भेस्टमेन्ट बैंकको वार्षिक साधारणसभा, कति पारित हुँदैछ लाभांश ?

1578885289Nepal-Investment.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले आफ्नो ३३ औँ वार्षिक साधारणसभा आज सोमबार गर्दैछ । काठमाण्डौको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बैंकले वार्षिक साधारणसभा डाकेको छ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको लाभांश र मर्जर प्रक्रियामा जाने मुख्य अजेन्डाहरु प्रवेश पाउने छन्...

इन्भेष्टमेन्ट बैंक नौलो मुद्धती निक्षेप योजना: साढे ७ वर्षमा राखेको पैसा डबल

1577875267double111.png
काठमाण्डौ । विश्वव्यापी रूपमा जलवायु परिस्थितिहरू बिग्रिरहेको परिप्रेक्षमा नेपाल इन्भेस्टमेन्ट बैंकले अंग्रेजी नयाँ वर्षका अवसरमा सामाजिक रूपमा जिम्मेवार रहने आफ्नो निरन्तरको संकल्पसहित पृथ्वीलाई सम्मुख राख्दै दिगो र वातावरणमैत्री लगानीलाई प्रबद्र्धन गर्ने उद्देश्यसहितको बिशेष योजना ल्याएको छ । बैंकले ल्याएको साढे सातवर्षे...

दुई बैंक र दुई फाइनान्सको सेयरमूल्य समायोजन, कुन–कुन, प्रतिकित्ता कति ?

1577674599price.jpg
काठमाण्डौ । गत वर्षको बोनस सेयरका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुई बैंक र दुई फाइनान्स कम्पनीको सेयरमूल्य सोमबार समायोजन गरेको छ । नेप्सेले नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक, युनाइटेड फाइनान्स र जानकी फाइनानस लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार प्रतिकित्ता नेपाल इन्भेस्टमेन्ट...

नेपाल इन्भेस्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति छ बोनस सेयर र नगद ?

1577598344book-close.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ । बैंकले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि पुस १४ गतेदेखि बुक क्लोज गर्दैछ । यसको मतलब आज पुस १३ गतेसम्म कायम सेयरधनीमात्र साधारणसभामा भाग लिन र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध