nepal investment bank limited

निक्षेप तथा कर्जा सुरक्षण कोष र नेपाल इन्भेष्टमेण्ट बैंकबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौता

1665401665DSC02820.JPG
काठमाण्डौ। निक्षेप तथा कर्जा सुरक्षण कोष र नेपाल इन्भेष्टमेण्ट बैंकबीच आज लघुवित्त तथा विपन्नवर्ग कर्जा र कृषि कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ।  सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र नेपाल इन्भेष्टमेण्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले हस्ताक्षर गरेका छन्। कार्यक्रममा...

पुस १५ पछि एकीकृत कारोबार गर्ने लक्ष्यका साथ अगाडि बढ्दै इन्भेस्टमेन्ट-मेगा बैंक

1662886089meger.jpg
– रेखा चन्द काठमाण्डौ । मर्जर प्रक्रियामा रहेका ८ वटा वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृत दिइसकेको छ।  राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक, हिमालयन बैंक र सिभिल बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू तथा प्रभु बैंक र सेञ्चुरी बैंकलाई मर्जरको सैद्धान्तिक स्वीकृति दिइसकेको हो। यीमध्ये...

पशुपति संग्रहालय तथा महास्नान घरको उद्घाटन, इन्भेस्टमेन्ट बैंकको रु. ९ करोड बढी सहयोग

1661166887IMG-20220822-WA0007.jpg
काठमाण्डौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोषका अध्यक्ष जीवनराम श्रेष्ठले आज एक कार्यक्रमबीच पशुपति संग्रहालय तथा महास्नान घरको उद्घाटन गरेका छन्।  उद्घाटन समारोहमा नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा कोषका उच्च पदस्थ अधिकारी कर्मचारी तथा सञ्चारकर्मीको उपस्थिति...

1695556604Online-Ad.gif

नबिल इन्भेष्टमेन्ट बैंकिङले तयार गर्दैछ NI31, यसले लगानीकर्तालाई के हुन्छ फाइदा ?

16590108882961370195686590081318234510992660178589952n.jpg
काठमाण्डौ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले भविष्यमा सञ्चालन हुन सक्ने लगानी व्यवस्थापन सेवा तथा सामूहिक लगानी कोषको सहजता र विद्यमान लगानी व्यवस्थापन सेवा प्राप्त गरिरहेका ग्राहकसमेतलाई लक्षित गरी आन्तरिक प्रयोजनका लागि नेपाल स्टक एक्स्चेन्जमा सूचीकरण भई कारोबार भइरहेका कम्पनीमध्ये विभिन्न आधारभूत सूचकका आधारमा छनौटमा...

नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा रु. ४ अर्ब माथि, अन्य सूचक कस्ता ?

1658888541Nepal-Investment-Bank.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्मसम्म बैंकले ४ अर्ब ८ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १४.८३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन...

इन्भेस्टमेन्ट–मेगा मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

1657170843investment-bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीचको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ।  राष्ट्र बैंकले हिजो (असार २२ गते) पत्र पठाउँदै दुवै बैंकबीचको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको हो। पत्रमा अन्तिम स्वीकृतिका लागि दुवै बैंकले राष्ट्र बैंकसमक्ष संयुक्त निवेदन पेस गर्नुपर्ने उल्लेख...

इन्भेस्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का

1655103017nib.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि आज जेठ ३० गतेबाट लागू हुने गरी यी दुवै बैंकको सेयर कारोबार रोक्का गरेको हो। बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली, २०७३ बमोजिम इन्भेस्टमेन्ट र मेगा बैंकको...

इन्भेस्टमेन्ट–मेगा बैंकबीच मर्जर सम्झौता, देशकै सबैभन्दा ठूलो वित्तीय संस्था बन्ने

1654869579received3068516383399568.jpeg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच आज मर्जर सम्झौता भएको छ।  होटेल अलफ्टमा आज अपराह्न भएको एक कार्यक्रमबीच दुई बैंक सञ्चालक, सेयरधनी र उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागितामा इन्भेस्टमेन्ट र मेगा बैंबीच मर्जरको प्रारम्भिक सम्झौता (एमओयू) भएको हो। एमओयू कार्यक्रममा मेगा बैंकका अधयक्ष भोजबहादुर शाह सहभागी भएका...

इन्भेस्टमेन्ट–मेगा बैंकबीच मर्जर सम्झौता हुँदै, अनुमोदनका लागि बोर्ड बैठक जारी

1654843503nibl.jpg
काठमाण्डौ । पूर्वसहमतिमा कुनै अवरोध आएन भने नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच आज मर्जर सम्झौता हुँदैछ।  आज अपराह्न कुनै समयमा दुई बैंक सञ्चालक, सेयरधनी र उच्च व्यवस्थापनका कर्मचारीहरुको मात्र सहभागितामा मर्जरको प्रारम्भिक सम्झौता (एमओयू) हुने नेपाल इन्भेस्टमेन्ट बैंकका एक सञ्चालक बताए।  मर्जरको एमओयू हस्ताक्षर गर्नुअघि...

इन्भेस्टमेन्ट बैंकको सेयरभाउ अब के होला ? यसो भन्छन् जानकार

1653993753nibl.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । मर्जर प्रयोजनका लागि लामो समयदेखि रोक्का रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर कारोबार सोमबारबाट खुलेको छ। सेयर कारोबार खुलेसँगै सोमबार र मंगलबार दुवै दिन इन्भेस्टमेन्ट बैंकको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।  मर्जर प्रयोजनका लागि कारोबार रोक्का हुँदा...

कारोबार खुलेको केही मिनेटमै इन्भेस्टमेन्ट बैंकको सेयरमूल्यमा पहिरो

1653975305inb.jpg
काठमाण्डौ । महिनौँपछि कारोबार खुलेको दोस्रो दिन पनि नेपाल इन्भेस्टमेन्ट बैंकको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ। आज कारोबार खुलेको केही मिनेटमै इन्भेस्टमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ। यो समाचार तयार पार्दासम्म यो बैंकको सेयरभाउ ३६.७० रुपैयाँले घटेर ३३१ रुपैयाँमा कारोबार...

इन्भेष्टमेन्टको सेयरमूल्यमा नेगेटिभ सर्किट : स्वभाविक गिरावट कि मेगासँग स्वाप मिलाउन खोज्ने खेल ?

1653900106nib.jpg
काठमाण्डौ । महिनौँपछि नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर कारोबार खुले पनि लगानीकर्ताहरुलाई भने पीडामाथि पीडा थपिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले करिब एक वर्षअघिदेखि मर्जर प्रयोजनका लागि नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकको सेयर कारोबार रोक्का राखेको थियो। यी दुवै बैंकबीच २०७८ वैशाख २० गते मर्जर सम्झौता भएको थियो। तर, केही...

नेपाल इन्भेस्टमेन्ट बैंकको आधारभूत सेयरधनीबाहेकका धितोपत्र कारोबार फुकुवा

1653891320nepse.jpg
काठमाण्डौ । मर्जर प्रयोजनका लागि लामो समयदेखि रोक्का राखिएको नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर कारोबार फुकुवा गरिएको छ।  हिमालयन बैंकको मर्जर प्रक्रियाका लागि नेप्सेमा यी दुवै बैंकको सेयर झन्डै १ वर्ष लामो समयदेखि सेयर कारोबार रोक्का गरिएको थियो। यी दुवै बैंकबीच २०७८ वैशाख २० गते मर्जर सम्झौता भएको थियो। तर, लामो समयपछि यी दुवै...

नेपाल इन्भेष्टमेण्ट बैंक ३७ औँ वर्षमा प्रवेश

1645945338NIBL-36-Anniversary-Logo-FINAL.png
काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो स्थापनाको ३६ वर्ष पूरा गरेको छ।  यस गौरवमय यात्रामा देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित÷राजस्व संकलन काउन्टर, ५८ शाखारहित बैंकिङ केन्द्र तथा १३१ एटीएममार्फत गुणस्तरीय सेवा प्रदान गर्न बैंक सफल भएको छ। पाँच पटकसम्म बैंक अफ इयर तथा युरो मनी अवार्डबाट सम्मानित भई ३६ वर्षको...

नेपाल इन्भेस्टमेन्ट बैंकको बोनस सेयर सेयरधनीको डिम्याट खातामा

1645497269bonus-share.png
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको छ। बैंकको गत मंसिर १७ गते सम्पन्न ३५ औँ वार्षिक साधारणसभाबाट पारित भएको १२.६११ प्रतिशत बोनस सेयर सेयरधनीहरुको खातामा जम्मा गरिएको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएससीमा सूचीकृत तथा दर्ता भई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध