nepal investment bank limited

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका कार्ड प्रयोगकर्ताले अब ‘मोको’ एपबाट भुक्तानी गर्नसक्ने

1632986606MOCO---Launch.jpg
काठमाण्डौ। नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका कार्ड प्रयोगकर्ताले अब ‘मोको’ एपबाट भुक्तानी गर्नसक्ने भएका छन्। नेपाल राष्ट्र बैंकद्वारा लाइसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक फोकसवान पेमेन्ट सोलुसनले आफ्नो मोबाइल डिजिटल वालेट ‘मोको’ आजबाट सुरु गरेको छ। फोकसवानकै सहकार्यमा नेपाल इन्भेस्टमेन्ट बैंकका कार्ड प्रयोगकर्ताले...

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा सिन्धुलीमाडीमा शाखा विस्तार

1630414931Nepal-Investment-Bank.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नो ८७ औँ शाखा सिन्धुलीको कमलामाई नगरपालिकास्थित सिन्धुलीमाडीमा विस्तार गरेको छ। नयाँ शाखाको उद्घाटन सिन्धुलीका मेयर खड्गबहादुर खत्री र प्रबन्धक सुशीलकुमार श्रेष्ठले गरेका थिए। सिन्धुलीमाडी शाखाले ग्राहकलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरतालाई फराकिलो पार्ने...

नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा रु. ३.६५ अर्ब, रिजर्भ ३८.७५%ले बढ्यो

1628826682nibl.jpg
काठमाण्डौ । हिमालयन बैंकसँग मर्जर प्रक्रियामा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ६५ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले नाफा अघिल्लो आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा ५०.६९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले २ अर्ब ४२ करोड नाफा आर्जन...

1695556604Online-Ad.gif

हिमालयन र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का

1620978194nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मर्जर प्रयोजनका लागि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको धितोपत्र दोस्रो बजारमा सेयर कारोबार रोक्का गरेको छ। नेप्सेले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली, २०७३ को विनियम ६(१) बमोजिम हिमालयन र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का...

इन्भेष्टमेन्ट–हिमालयनबीच मर्जर सम्झौता, बन्ने भयो सबैभन्दा बढी चुक्तापुँजी भएको बैंक

162090390018485752922094246945829745988534283223422n.jpg
काठमाण्डौ । बैंकिङ उद्योगको बहुचर्चित र बहुप्रतिक्षित नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरका लागि आज बिहीबार प्रारम्भिक सम्झौता (एमओयू) मा हस्ताक्षर भएको छ।  नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर/एक्विजिसन नीतिको अनुशरण गर्दै नेपाल इन्भेष्टमेन्ट बैंक र...

सकियो प्रतिक्षाको घडी, हिमालयन-इन्भेष्टमेन्टबीच बिहीबार मर्जर सम्झौता हुँदै

1620824529hbl-nib.jpg
काठमाण्डौ । बैंकिङ उद्योगको बहुचर्चित र बहुप्रतिक्षित हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि प्रारम्भिक समझदारी(एमाओयू)मा हस्ताक्षर हुने भएको छ ।  हिमालयन बैंकका एक उच्च अधिकारीकाअनुसार यी दुई बैंकबीच भोलि(बिहीबार) एक कार्यक्रमका बीच हस्ताक्षर हुने भएको हो ।  काठमाण्डौको एलोफ्ट होटलमा एक औपचारिक कार्यक्रममा...

इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर सम्झौतामा किन ढिलाइ ? यस्तो छ कारण

1620567515nibl1.jpg
काठमाण्डौ । बहुप्रतिक्षित र बहुचर्चित नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरसम्बन्धी सम्झौता अझै लम्बिने देखिएको छ।  दुवै बैंकबीच लगभग बराबरी सेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति भइसक्दा पनि मर्जरसम्बन्धी सम्झौतापत्र हस्ताक्षर (एमओयू) को समय भने लम्बिँदै गएको हो। पाकिस्तानको हबिब बैंकको हिमालयन बैंकमा रहेको सेयरका...

हिमालयन र इन्भेष्टमेन्टका अध्यक्षलाई गभर्नरको क्लास, अनि पास भो मर्जरको एमओयू

1619791575nib-hbl.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले क्लास लिएपछि मात्रै नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्जरका लागि एमओयू गर्ने सहमतिमा पुगेका छन् ।  नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जरका लागि राखेका केही शर्तहरुका कारण हिमालयन बैंक सहमतिमा जान हच्किएको थियो । खासगरी इन्भेष्टमेन्ट बैंकले मर्जरपछि बन्ने बैंकको...

नेपाल इन्भेष्टमेन्ट बैंकले नाफा बढायो, अन्य सूचकमा कस्तो ?

1619583069NIBL.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले २ अर्ब ८४ करोड रुयैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको समीक्षा अवधिसम्मको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १४.०९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको...

इन्भेष्टमेन्ट बैंक र डिजिटल वालेटबीच रेमिट्यान्स कारोबार सम्झौता

1619518455NIBL.jpg
काठमाण्डौ । जापानमा रहेका नेपालीलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र डिजिटल वालेटबीच रेमिट्यान्स कारोबार गर्र्नेे सम्झौता भएको छ।  यस सम्झौतापछि जापानमा रहेका नेपालीले डिजिटलको ‘स्माइल मोबाइल रेमिट्यान्स’ एप प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् । यस मोबाइल एप  गुगल प...

यही मंगलबारसम्म हिमालयन र इन्भेस्टमेन्ट बैंकबीच मर्जरको औपचारिक सहमति हुनसक्ने

1619341761NIBL.jpg
काठमाण्डौ । हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडबीचको मर्जर प्रक्रियालाई मंगलबारसम्ममा औपचारिक सहमति गर्ने तयारी भएको छ। दुवै बैंकबीच बराबरी सेयर स्वाप अनुपातमा जाने सहमति भइसकेको हो। यसअघि टीआर उपाध्याय अकाउन्टिङ फर्मले इन्भेस्टमेन्ट बैंकको प्रतिकित्ता १०० रुपैयाँ मूल्यांकन गर्दा हिमालयन बैंकको १०२.५० पैसा सेयर स्वाप...

हिमालयन र इन्भेष्टमेन्टबीचको मर्जर भाँडिन लागेको हो ? यस्तो छ यथार्थ

1617796312hbl-nib.jpg
काठमाण्डौ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको संभावित मर्जरमा खटपट आएको विषयले अहिले पूँजीबजार तरङ्गित भएको छ।  बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकबीच केही महत्वपूर्ण विषयमा कुरा मिल्न नसकेपछि हिमालयन बैंकले गोप्य रुपमा सिभिल बैंक र बैंक अफ काठमाण्डूसँग मर्जरका लागि छलफल चलाएको हल्ला पनि व्यापक बनेको छ । यही क्रममा नेपाल...

मिति घर्कियो, हिमालयन र इन्भेष्टमेन्टबीच किन हुन सकेन मर्जर सम्झौता ?

1617522820nibl-hbl.jpg
काठमाण्डौ । बहुचर्चित र बहुप्रतिक्षित हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि एमओयू हुने भनिएको मिति घर्किसक्दा समेत देखिने गरी कुनै काम नहुँदा अन्यौल बढेको छ ।  अघिल्लो साता नै यी दुई बैंकबीच मर्जरका लागि एमओयू हुने भनिएको थियो । तर, एकाएक एमओयू टरेको छ । यसको एउटा कारणको रुपमा हिमालयन बैंकका संचालक समितिका अध्यक्ष...

इन्भेस्टमेन्ट बैंकद्वारा ‘एनआईबीएल भी–प्रिपेड इन्टरनेसनल कार्ड’ सुरु

1616753302Nepal-Investment-bank.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले “एनआईबीएल भी-प्रिपेड इन्टरनेसनल कार्ड” सुरु गरेको छ।  भर्चुअल कार्डमार्फत ग्राहकले अमेरिकी डलरको एनपीआरमा परिवर्तन गर्न सक्दछन् र झन्झटमुक्त ५०० अमेरिकी डलर प्रतिवर्षको सारा विश्वभर ई-कमर्स भुक्तान गर्न सक्दछन्। बैंकले ग्राहकहरूका लागि ३५ दिन  ३५ प्रतिशत छुटको प्रस्ताव...

बढीमा अबको १० दिनभित्र हिमालयन-इन्भेष्टमेन्ट बैंकबीच मर्जरको एमओयू हुने

1616064405merger.jpg
काठमाण्डौ । नेपालको बैंकिङ उद्योगले नै लामो समयसम्म प्रतिक्षा गरेको नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जरको प्रारम्भिक सम्झौता बढीमा अबको १० दिनभित्र गर्ने तयारी थालिएको छ ।  हिमालयन बैंकस्थित उच्च स्रोतकाअनुसार सेयर स्वाप रेसियो, कर्मचारी समायोजन लगायतका जटिल विषयहरुमा मोटामोटी सहमति भइसकेको छ । विदेशी साझेदारको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध