nepal investors forum

सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउन लगानीकर्ताको सुझाव

1675338525328664763903484174123068553192931827246323n.jpg
काठमाण्डौ । लगानीकर्ताका संघसंगठनले सेयर धितो कर्जामा १२ करोड रुपैयाँको सीमा हटाउन सुझाव दिएका छन्।  नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले बिहीबार संयुक्त रुपमा चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि नेपाल राष्ट्र बैंकलाई ४ बुँदे सुझाव पठाएका हुन्। १२ करोड...

सेयर बजारलाई निरुत्साहित गर्ने व्यवस्थाहरु फिर्ता लिन राष्ट्र बैंकसँग लगानीकर्ताको माग

16528704652803868675237688026299178086111133545848051n.jpg
काठमाण्डौ । लगानीकर्ताहरुले सेयर धितो कर्जामा लगाइएको ४–१२ को क्याप फिर्ता लिन नेपाल राष्ट्र बैंकसँग माग गरेको छ।  लगानीकर्ताका संगठन नेपाल इन्भेस्टर्स फोरम र सेयर लगानीकर्ता संघको नेतृत्वमा गएको टोलीले आज राष्ट्र बैंकमा मागपत्र बुझाउँदै यस्तो माग अघि सारेका हुन्। पत्र ४–१२ को क्यापलगायत ४ बुँदे माग अघि सारिएको छ।  सेयर धितो...

यथाशीघ्र ब्याजदर पुनरावलोकन गर्न इन्भेस्टर्स फोरमको आग्रह

1644838494nif.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टर्स फोरमले वृद्धि गरिएको ब्याजदर यथाशीघ्र पुनरावलोकन गर्न आग्रह गरेको छ।  फोरमका अध्यक्ष तुलसीराम ढकालले आज एक प्रेस विज्ञप्तिमा जारी गर्दै यस्तो आग्रह गरेका हुन्। ‘पुँजीबजारको दिगो विकास र विस्तारले मात्रै देशको अर्थतन्त्र, उद्योग, कलकारखाना, व्यापार विस्तार हुने हुँदा हालै बैंक तथा वित्तीय ...

1695556604Online-Ad.gif

आदूरदर्शी नीतिले बजार घटेको आरोप, सेयर धितो कर्जाको सीमा तत्काल खारेज गर्न माग

1633337947nif.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टर्स फोरमले सरकार र नियामक निकायको अदूरदर्शी नीतिका कारण सेयर बजार निरन्तर घटिरहेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  फोरमले आज एक विज्ञप्ति जारी गर्दै नेपालको पुँजी बजारको इतिहासमा सबैभन्दा बढी पुँजीकृत रकम ८ खर्बभन्दा बढी गुमाइसक्दा पनि सरकार र नियामक निकायहरु मौन रहनुले ४४ लाखभन्दा बढी लग...

अर्थ मन्त्रालय पुगे लगानीकर्ताका नेताहरु, सेयर धितो कर्जाको सीमा हटाउन माग

163056703324104806741331468467838445296392768773474854n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत व्यवस्था गरेको सेयर धितो कर्जाको सीमा हटाउन माग गर्दै लगानीकर्ताका नेताहरु अर्थ मन्त्रालय पुगेका छन्। पुँजीबजारकै सबैभन्दा पुरानो संगठन नेपाल इन्भेस्टर्स फोरमको टोली उक्त व्यवस्था हटाउन माग गर्दै अर्थ मन्त्रालय पुगेको हो। मौद्रिक नीतिमा कुनै पनि एक व्यक्ति वा संस्थाले कुनै...

नेपाल इन्भेस्टर्स फोरमको अध्यक्षमा तुलसीराम ढकाल निर्विरोध निर्वाचित

16302065142397678385242783686426295300827815289402503n.jpg
काठमाण्डौ । पुँजीबजारमा सबैभन्दा पुरानो र सक्रिय संस्था नेपाल इन्भेस्टर्स फोरमको अध्यक्षमा तुलसीराम ढकाल निर्विरोध निर्वाचित भएका छन्। फोरमको हिजो शनिबार भर्चुअल माध्यमबाट सम्पन्न १६ औँ वार्षिक साधारणसभामा ढकाल फोरमको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। नयाँ कार्यसमितिका अन्य पदाधिकारी पनि निर्वाचित भएका छन्।  नयाँ...

राष्ट्रबैंकको नियतमाथि लगानीकर्ताले प्रश्न उठाए, कसैको लाभका लागि नयाँ निर्देशन ल्याइएको शंका

1622039278823-1590673914lagani.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले धितोपत्र बोर्डको काम कर्तव्यमा हस्तक्षेप गर्दै बजारलाई प्रभाव पार्ने गरी केही निर्देशनहरु हठात जारी गरेको भन्दै सेयर लगानीकर्ताका संघसंगठनले प्रश्न उठाएका छन् ।  नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल, सेयर लगानीकर्ता दवाब समूहका...

राजनीतिक उथलपुथलले सेयर बजारमा अझै पहिरो जान्छ ?यस्तो छ जानकारको तर्क

1608456920bearish-market.jpg
काठमाण्डौ । राजनीतिक उथलपुथलले आज सेयर बजार पनि तरंगित भएको छ । ब्रोकर कमिसन घटाउने अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको निर्देशन र स्टक डिलरको धमाकेदार प्रवेशले यो साता सेयर बजार गुल्जार हुने आशाविपरीत अनपेक्षित रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि र त्यसलाई राष्टपतिले अनुमोदन गरिदिएपछि सेयर बजारमा पनि...

ब्रोकर कमिसन नघटे लगानीकर्ता अर्थसमिति जाने

16076009951295411234316640145072158900409513788963764n.jpg
काठमाण्डौ । ब्रोकर कमिसन नघटे लगानीकर्ता संघसंगठनका नेता अर्थसमिति जाने भएका छन् । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउन आलटाल र अटेरी गरे अर्थसमिति जाने तयारी रहेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् ।  'बोर्ड अध्यक्ष पुस पहिलो साता अमेरिकाबाट नेपाल आउँदैहुन्छ, आशा छ उहाँ आएलगत्तै ब्रोकर कमिसन घटाउने...

१८ दिनको ब्रोकर कमिसन ६८ करोड ! अर्थले उहिल्यै घटाउन भन्यो, बोर्ड अझै आलटालमा

16070698831-1.jpg
काठमाण्डौ । सेयर लगानीकर्ता दवाब समूहको आमरण अनसन र अन्य लगानीकर्ता संघसंगठनको आन्दोलन तथा दवाबका कारण करिब १९ महिनाअघि अर्थमन्त्रालयले अध्ययन तथा सुझाव समिति गठन गरेको थियो । सो समितिले मुद्रा तथा पूँजी बजार सुधारका लागि ५८ बुँदे सुझाव सरकारलाई दिएको थियो । ती सुझावको तत्काल कार्यान्वयन गर्न अर्थमन्त्रालयले मातहतका निकायमा सोही...

ब्रोकर कमिसन नघटाउने चाल: बोर्ड अध्यक्ष अमेरिकातिर, लगानीकर्ता छल्दै कार्यकारी निर्देशक

16070656871289810218779153496815455664051104096203795n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष ब्रोकर कमिसन घटाउनैपर्ने बाध्यता दवाबलाई छल्न अमेरिका हिँडेका रहस्य खुलेको छ ।  बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगाना ब्रोकर कमिसन घटाउनैपर्ने विषयलाई ओझेलमा पार्न र ब्रोकर कमिसनको मुद्धालाई ओझेलमा पार्न अमेरिका बिदामा गएको स्रोतले दाबी गरेको छ ।  उनले यसअघि जुन समय तोकेर त्यो अवधिमा...

चर्को ब्रोकर कमिसनको विरोधमा शुक्रबार लगानीकर्ताले सेबोन घेर्ने

1606996303nif.jpg
काठमाण्डौ । भोलि शुक्रबार जावलाखेलस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयमा हाल कायम चर्को कमिसन घटाउन लगानीकर्ताहरु जाने भएका छन् । नेपाल इन्भेष्टर्स फोरमकी सदस्य सिर्जना सुवेदीका अनुसार भोलि बिहान ११ बजे चर्को कमिसन अविलम्ब घटाउन कडा रुपमा प्रस्तुत हुनका लागि जाने तयारी भएको जानकारी दिइन् ।  सेयर किन्दा र बेच्दा दुवैमा चर्को...

ब्रोकर कमिसन घटाउन बोर्डको आलटाल, पुनः डेलिगेसन जाने लगानीकर्ताको तयारी

1606460876sebon.jpeg
काठमाण्डौ । दक्षिण एसियाकै महँगो ब्रोकर कमिसन लागू भएको नेपालको सेयर बजारमा ब्रोकरहरुले दैनिक करोडौं कमिसन असूल गर्दा लगानीकर्ताहरुको ढाड सेकिएको छ । चौतर्फी माहौल सकारात्मक बन्दै जानु र नेप्सेको अनलाइन प्रविधिका कारण समेत निरन्तर बुलिस ट्रेण्डमा रहेको बजारमा सेयर खरिदबिक्रीबापत तिर्नुपर्ने ब्रोकर कमिसनले भने लगानीकर्ताहरुको...

दवाब समूहले घोषणा गरेको आमरण अनसनमा इन्भेष्टर्स फोरमको पनि समर्थन

1591257322chhotelal.jpg
काठमाण्डौ । कोरोनाभाइरसको महामारीसँगै ध्वस्त सेयर बजार जोगाउनका लागि सेयर लगानीकर्ता दबाब समूूहले लकडाउन खुुल्ने बित्तिकै नेपाल धितोपत्र बोर्ड जावलाखेलमा आमरण अनसन सुुरु गर्ने चेतावनी दिइसकेको छ । दवाब समूूहले सेयर बजारको विस्तार र सुुधारका निम्ति भन्दै आमरण अनसन बस्न लागेको दोश्रो पटक हो ।  यसअघि  दवाब समूूहका नेता तिलक...

बजेटले खिन्न सेयर लगानीकर्ता, 'कागलाई बेल पाक्यो, हर्ष न बिस्मात'

1590673914lagani.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् ।  निजी क्षेत्रका उद्योगी व्यवसायीलाई झै यसपटकको बजेटले सेयर बजारमा लगानी गरेकाहरुलाई पनि कुनै न कुनै राहात प्याकेज ल्याउने अपेक्षा थियो लगानीकर्ताको । तर, बजेटले सेयर बजारलाई औपचारिकताका लागि मात्र सम्बोधन गरेको जस्तो देखियो,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध