nepal tourism board

पर्यटन बोर्डद्वारा नाइजेरियाको सेनाको भ्रमणदलसँग पर्यटनबारे छलफल

1654603222NTB.jpg
काठमाण्डौ। नेपाल पर्यटन बोर्डले नेपाली सेनाको निमन्त्रणमा नेपाल भ्रमणमा रहेको नाइजेरियाको सेनाको टोलीसँग नेपालको पर्यटनका बारेमा अन्तर्क्रिया गरेको छ।  काडमाण्डौमा आयोजित अन्तर्क्रियामा नाइजेरियाको नेसनल डिफेन्स कोर्स (एनडीसी–३०)मा सहभागी शिक्षार्थी तथा फ्याकल्टी मेम्बरहरु सम्मिलित २२ सदस्यीय भ्रमणदलका सदस्य तथा नेपाली...

नेपाल पर्यटन बोर्डका नवनियुक्त बोर्ड सदस्यहरुको स्वागत

1653304974B.jpg
काठमाण्डौ। नेपाल पर्यटन बोर्डले बोर्डका नवनियुक्त बोर्ड सदस्य तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) र गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोभ) को नयाँ कार्य समिति सदस्यलाई स्वागत गरेको छ।  सोमबार बोर्डमा आयोजित कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नवनियुक्त सदस्यहरुलाई स्वागत गरेका हुन्।  स्वागत...

पर्यटन बोर्ड र जजिरा एरलायन्सले आपसमा सहकार्य गर्ने

1653047902ntb.jpg
काठमाण्डौ । नेपाल पर्यटन बोर्ड र कुवेतको जजिरा एअरलायन्सका प्रतिनिधिबीच बिहीबार नेपाल पर्यटन बोर्डमा भेटवार्ता भएको छ।  भेटका अवसरमा दुवै पक्षले आपसमा सहकार्य गर्ने गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जजिरा एअरलायन्सले २०७९ जेठ २ गतेदेखि नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा...

1695556604Online-Ad.gif

पर्यटन प्रवर्द्धनमा पर्यटन बोर्ड र एफएनसीसीले सहकार्य गर्ने

1651150673ntb-2.jpg
काठमाण्डौ । मुलुकको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।  यो समझदारीपछि दुवै संस्थाहरु पर्यटन उद्योगको प्रवर्द्धन र अवधारणा विकासमा सहकार्य गर्ने भएका छन्। एफएनसीसीआईको सचिवालय काठमाण्डौमा बिहीबार भएको समझदारीपत्रमा नेपाल...

पर्यटन बोर्डद्वारा बीबीसी मास्टर सेफको टोली सम्मानित

16501920621.jpeg
काठमाण्डौ । नेपाल पर्यटन बोर्डले ‘बीबीसी मास्टर सेफ: द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरुलाई आइतबार सम्मान गरेको छ।  काठमाण्डौमा आयोजित एक कार्यक्रममा मास्टर सेफ सन्तोस साहका साथमा सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिली आर्मिटेजलगायतको  टोलीलाई बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्पा,...

नेपालगन्ज र धरानपछि धनगढीमा ट्राभल मार्ट हुने

1648988134ntb.jpg
काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको पर्यटन गतिविधिहरुको प्रवरद्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड र धनगढी उपमहानरपालिकाको मूल आयोजना तथा नाट्टा फारवेस्टको स्थानीय संयोजनमा यही २०७८ चैत २५, २६ र २७ गते धनगढीमा फारवेस्ट ट्राभल मार्ट २०२२ आयोजना हुने भएको छ।  नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीको व्यावसायिक गतिविधिहरुको...

संगीतमार्फत पर्यटन प्रवर्द्धन

16485540249.jpeg
काठमाण्डौ । नेपाली लोक तथा परम्परागत संगीतको सम्मान तथा संगीतका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा नेपाली ख्याति प्राप्त म्युजिक ब्यान्ड सुरसुधा र विश्व चर्चित ब्यान्ड प्लेइङ फर चेन्ज फाउन्डेसन (पीएफसीएफ) ले मंगलबार पर्यटन बोर्डमा  सांगीतिक कार्यक्रमका विषयमा अन्तक्रिया सम्पन्न भएको...

आन्तरिक तथा सीमा पर्यटन प्रवर्द्धनका लागि आन्तरिक ट्राभल मार्ट

1647867728MG3563.JPG
काठमाण्डौ । आन्तरिक तथा बर्डर सीमा क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि नेपाल पर्यटन बोर्डले (बर्डर टुरिजम ) देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट सुरु गरेको छ।  यसै क्रममा पर्यटन बोर्डले २०७८ चैत ११ देखि १३ गतेसम्म प्रदेश नम्बर १ को धरानमा इस्टर्न ट्राभल मार्ट आयोजना गर्ने भएको छ। बोर्डमा सोमबार आयोजित पत्रकार सम्मेलनमा...

पर्यटन प्रवर्द्धनका लागि कञ्चनजंजादेखि हिल्सासम्मको एकल साइकल यात्रा

1647782835ght-3.jpg
काठमाण्डौ। नेपालको साहसिक पर्यटन प्रवर्द्धनका लागि नेपाली साइक्लिस्ट मंगलकुमार लामाले पूर्वको कञ्चनजंघादेखि सुदूरपश्चिमको सिमिकोट हिल्सासम्म एकल साइकल यात्रा सुरु गर्ने भएका छन्।  साईकल यात्रामा निस्कन लागेका लामालाई आइतबार पर्यटन बोर्डमा बिदाइ गरिएको छ। नेपाल पर्यटन बोर्डको प्रवर्द्धन र जीएचटी अन ह्विलको आयोजनामा हुन लागेको...

ओटीएम ट्राभल मार्टमा नेपालबाट पर्यटन बोर्डसहित १७ निजी कम्पनीको सहभागिता

1647609577WhatsApp-Image-2022-03-17-at-9.48.14-AM.jpeg
काठमाण्डौ । नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजना गरिएको आउट वाउन्ड ट्राभल मार्ट (ओटीएम) मा सहभागिता जनाएको छ।  फागुन ३० देखि चैत २ गते (१२–१६ मार्च २०२२) सम्म मुम्बईको बोम्बे एक्जिवेसन सेन्टरमा आयोजित सो कार्यक्रममा नेपालबाट बोर्ड र नेपालका विभिन्न १७ वटा पर्यटनसँग सम्बन्धित निजी संस्थाहरूको सहभागिता रहको थियो। सो...

नेपालगन्जमा तीनदिने वेस्टर्न ट्राभल मार्ट सुरु

1646969138wtm...jpg
काठमाण्डौ । नेपाल पर्यटन बोर्ड र नेपालगन्ज उपमहानरपालिकाको मूल आयोजनामा बाँकेको नेपालगन्जमा तीनदिने वेस्टर्न ट्राभल मार्ट बिहीबारदेखि सुरु भएको छ। नेपालगन्ज सहर र यसवरपरका क्षेत्रहरुका साथै कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन गरी पर्यटन गतिविधिहरुको अभिवृद्धि गर्ने उद्देश्यका साथ मार्टको आयोजना गरिएको हो। बिहान बागेश्वरी...

नेपालको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न इजरायल र रुससँग आग्रह

1645791906isreal.jpg
काठमाण्डौ । नेपालको पर्यटन प्रवर्द्धन तथा अन्य सहकार्यका विषयमा नेपाल पर्यटन बोर्ड तथा इजरायली र रुसी प्रतिनिधीबीच भेटवार्ता भएको छ। भेटका क्रममा दुवैदेश बीच आपसी सहकार्यका बारेमा छलफल भएको थियो। नेपाल र इजरायलबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्यका गर्ने सम्बन्धमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. धनन्जय रेग्मी र...

नेपालमा विदेशी पर्यटकको आगमनमा उल्लेख्य वृद्धि, जनवरीमा भित्रिए झन्डै १७ हजार पर्यटक

1643883970tourist1.jpg
काठमाण्डौ । कोभिड महामारीसंकट धर्मराएको नेपालको पर्यटक क्षेत्रमा विस्तारै सुधार देखिन थालेको छ। नेपालमा विदेशी पर्यटकको आगमनमा उल्लेख्य वृद्धिसँगै पर्यटन क्षेत्रमा विस्तारै सुधार देखिन थालेको हो।  नेपाल पर्यटन बोर्डबाट प्राप्त तथ्यांकअनुसार सन् २०२२ को पहिलो महिना जनवरीमा नेपालमा भित्रिने विदेशी पर्यटकको संख्या १६ हजार ९७५...

‘भिडियो ब्लगमार्फत नेपालको अन्तर्राष्ट्रिय प्रचार पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपियो’

164388244520220201144801.jpg
काठमाण्डौ । जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारेको असर न्यूनीकरणका लागि विश्व समुदायको ध्यान आकर्षित गर्न नेपालमा आयोजना गरिएको वर्ल्ड ब्लग च्यालेन्जअन्तर्गत विश्वका चर्चित बल्गर्सका भिडियोहरु सार्वजनिक गरिएको छ।  पार्टी नेपालको आयोजना तथा नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र...

मापदण्ड पालना गरी पर्यटन सुचारु गर्न व्यवसायीहरुको माग

16417316294.jpg
काठमाण्डौ। नेपाल पर्यटन बोर्डले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा पर्यटन क्षेत्रसँग सरोकार राख्ने संस्था तथा व्यक्तिहरुसँग छलफल गरेको छ। यसका साथै बोर्डले योबीचमा आफूले गरेका काममहरुबारे जानकारी दिँदै नयाँ परिस्थतिमा कसरी जाने भन्नेबारे निजी क्षेत्रसँग सुझाव लिएको छ। कार्यक्रममा निजी क्षेत्रका संस्था तथा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध