NESDO Samriddha Laghubitta

नेष्डो समृद्ध लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1656043667nesdo.png
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डोकेको छ। संस्थाको सञ्चालक समितिको बिहीबार बसेको बैठकले यही असार ३१ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा पर्वतको कुश्मास्थित संस्थाको केन्द्रीय कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुनेछ। सभाले अन्य उपयुक्त एक वा एकभन्दा बढी...

तेस्रो त्रैमाससम्म नेष्डो समृद्ध लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?

1652067724nesdo.png
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १६ करोड ४७ लाख रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १५.५५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले...

नेष्डो समृद्ध लघुवित्तको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

1648444435nesdo.png
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आज चैत १४ गतेबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ।  यो लघुवित्त आईपीओ हिजो चैत १३ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको हो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ।  नेप्सेमा कुल २५ लाख ५० हजार कित्ता आईपीओ सूचीकृत...

1695556604Online-Ad.gif

नेष्डो समृद्ध लघुवित्तको सेयर भोलिबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1648377630nesdo.png
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर भोलि चैत १४ गतेबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।  यो लघुवित्त आईपीओ आज चैत १३ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको हो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ।  नेप्सेमा कुल २५ लाख ५० हजार कित्ता...

कहिलेबाट नेष्डो समृद्ध लघुवित्तको सेयर कारोबारमा आउला ?

1648030650nesdo.png
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आउँदो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुने भएको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ सूचीकृतका लागि आवश्यक सबै कागजपत्र नेप्सेमा पुगिसकेको छ। ग्लोबल मनी विक चलिरहेकोले सूचीकरण सम्झौतामा ढिलाइ रहेको क्यापिटलले जनाएको छ।...

नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

16467269112750400416533747059552777306150952927464826n.jpg
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड आज मंगलबार गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज दिउँसो साढे १ बजे नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम काठमाण्डौको जमलस्थित होटेल एल्लो प्यागोडामा राखिएको थियो।  यो संस्थाले गत...

नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड भोलि, सेयर पाउने भाग्यमानी आवेदक कति ?

1646633011nesdo.png
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भोलि मंगलबार गरिने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार भोलि दिउँसो १ बजे नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड गरिनेछ। आईपीओ बाँडफाँड कार्यक्रम काठमाण्डौको जमलस्थित होटेल एल्लो प्यागोडामा राखिएको छ।  नेष्डो...

अन्तिम दिनसम्म कति पर्यो नेष्डो समृद्ध लघुवित्तको आईपीओमा आवेदन ?

1645963089nesdo.png
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म ३८.८८ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  संस्थाले गत फागुन ११ गतेबाट ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरिएको थियो।  संस्थाले कुल...

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

1645928912nesdo.png
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज फागुन १५ गते अन्तिम रहेको छ। संस्थाले गत फागुन ११ गतेबाट ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।  संस्थाले १०० अंकित दरका कुल...

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

1645782813ipo.png
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको तेस्रो दिन शुक्रबार दिउँसोसम्म २७.६७ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  संस्थाले गत फागुन ११ गतेबाट ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको छ।  संस्थाले कुल...

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा आवेदनको ओइरो, दुई दिनमै २२.५२ गुणाले ओभरसब्सक्राइब्ड

1645705108nesdo.png
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको दोस्रो दिनसम्म २२ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  संस्थाले हिजो फागुन ११ गतेबाट ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको छ।  संस्थाले कुल कित्तामध्ये...

नेष्डो समृद्ध लघुवित्तको आईपीओ पहिलो दिनै १० गुणा बढीले ओभरसब्सक्राइब्ड

1645620685nesdo.png
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ पहिलो दिन नै १० गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  संस्थाले आज फागुन ११ गतेबाट ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको छ।  संस्थाले कुल कित्तामध्ये ०.५ प्रतिशतले हुन...

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा आजबाट आवेदन खुला

1645582836nesdo.png
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आज फागुन ११ गतेबाट आवेदन खुला गरिएको छ।  संस्थाले ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको छ।  संस्थाले कुल कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने १२ हजार ७५० कित्ता...

भोलिबाट आउँदैछ नेष्डो समृद्ध लघुवित्तको आईपीओ, कस्तो छ वित्तीय अवस्था ?

1645504400nesdo.png
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि फागुन ११ गतेबाट आईपीओ निष्कासन गर्दैछ।  संस्थाले ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गर्नेछ।  संस्थाले कुल कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने १२ हजार ७५० कित्ता...

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा फागुन ११ बाट आवेदन खुल्ने

1644979986ipo.png
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले यही फागुन ११ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ।  संस्थाले ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गर्नेछ।  संस्थाले कुल कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने १२ हजार ७५०...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध