nic asia capital

सेबोनबाट 'एनआईसी एशिया सेलेक्ट–३० फन्ड' स्वीकृत, राम्रा ३० कम्पनीमा लगानी गर्ने

1621161949NIC-asia-capital.jpg
काठमाण्डौ। एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फन्ड) नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृत भएको छ।  प्रतिइकाइ मूल्य रु. १० दरको १० करोड इकाइमध्ये बीज पुँजीबापत न्यूनतम १ करोड ५० लाख इकाइ कोष प्रबद्र्धक एनआईसी एशिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख...

एनआईसी एसिया क्यापिटलको व्यवसाय उत्साहजनक, डिम्याट खाता खोल्ने नै ३.७० लाख बढी

1619703468nic.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिका बाबजुद एनआईसी एसिया क्यापिटल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म व्यवसायमा उत्साहजनक वृद्धि गर्न सफल भएको छ।  तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार क्यापिटलले समीक्षा अवधिसम्म ५ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरी प्रतिसेयर आम्दानी रु. ३६.५७...

आइएमई पेबाट एनआईसी एशिया क्यापिटलको कारोबार भुक्तानी गर्न सकिने

1619518026Pic.png
काठमाण्डौ । डिम्याट खाता र मेरो सेयरसँग सम्बन्धित कारोबारलाई अझ सहज र आमजनमानसको पहुँचसम्म पुर्याउनका लागि एनआईसी एशिया क्यापिटल र आइएमई पेबीच सम्झौता सम्पन्न भएको छ।  सम्झौताअनुसार डिम्याट खाता र मेरो सेयरको नवीकरण गर्न एनआईसी एशिया क्यापिटलको सेवाका लागि आइएमई पे एप र आइएमई पेको देशभरि छरिएर रहेका ३५ हजारभन्दा बढी एजेन्टमार्फत...

1695556604Online-Ad.gif

ज्योति लाइफ इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल नियुक्त

1617112576Jyotilife.jpg
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एनआईसी एसिया क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ। सेयर रजिस्ट्रार नियुक्ति विषयमा आज ज्योति लाइफ इन्स्योरेन्स र एनआईसी एसिया क्यापिटलबीच सम्झौता भएको हो। यो सम्झौतासँगै ज्योति लाइफ इन्स्योरेन्सको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज,...

काठमाण्डौका २ स्थानमा एनआईसी एसिया क्यापिटलको शाखा विस्तार

1616571599NIC-Asia.jpg
काठमाण्डौ । एआईसी एसिया क्यापिटल लिमिटेडले आज एकैदिन काठमाण्डौका २ स्थानमा शाखा विस्तार गरेको छ। क्यापिटलले काठमाण्डौको अनामनगरस्थित टंकप्रसाद घुम्ती सडक र चाबहिलस्थित शान्ति गोरेटोमार्गमा शाखा विस्तार गरेको हो। पछिल्लो समय धितोपत्र कारोबार गर्ने, लगानी व्यवस्थापन सेवा लिने र हितग्राही खाता खोल्नेलगायतका सेवा लिने सेवाग्राहीको...

बिजशाला न्युज प्रभाव : डीपी शुल्कमा छुट दिने पहिलो मर्चेन्ट बैंक बन्यो एनआईसी एशिया क्यापिटल

161511473315769500212127851225117263774280588969503239n.jpg
काठमाण्डौ । केही समयअघि सरोकारवालाहरुले सेयर कारोबार गर्दा डीपी शुल्कलगायत अन्य सेवामा शुल्क लिने काम भइरहेको भन्दै विरोध जनाएका छन्। उनीहरुले यस्ता सेवाहरु निःशुल्कमा प्रवाह गर्नुपर्ने आवाज उठाएका थिए। यस विषयमा बिजशालाले गत फागुन १९ गते डीपी शुल्कमा कार्टेलिङ, सरोकारवाला भन्छन्, ‘अविलम्ब प्रतिस्पर्धात्मक बनाइनुपर्छ’ भन्ने...

एनआईसी एसिया क्यापिटलको पहिलो शाखा कीर्तिपुरमा

1612517757NIC-capital.jpg
काठमाण्डौ । पहिलापटक एनआईसी एसिया क्यापिटल लिमिटेडले शाखा विस्तार गरेको छ। एनआईसी एसिया क्यापिटलले पहिलोपटक काठमाण्डौको कीर्तिपुरस्थित नयाँबजारमा आजबाट शाखा कार्यालय सञ्चालनमा ल्याएको हो। पछिल्लो समयमा धितोपत्रको कारोबार गर्ने, लगानी व्यवस्थापन सेवा लिने र हितग्राही खाता खोल्ने सर्वसाधारणको संख्या बढ्दो क्रममा रहेकोले...

एनआईसी एशिया क्यापिटलमा अब अनलाइन डिम्याट, एकघण्टामै खुल्ने

1611237857capital.jpg
काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले प्रविधिको प्रयोगमार्फत तुरुन्त डिम्याट खाता नम्बर उपलब्ध गराउने प्रमुख उद्देश्यका साथ ‘एनआईसी एशिया अनलाइन डिम्याट’ सेवा सञ्चालन गरेको छ। पछिल्लो समयमा डिम्याट खाता खोल्ने सर्वसाधारणको संख्या बढ्दो क्रममा रहेको र डिम्याट खाता प्राप्त गर्न लामो समय लाग्ने भन्ने आम जनगुनासो बारम्बार...

एनआइसी एशियाको 'डाइनामिक डेप्ट फण्ड'मा किन लगानी गर्ने ? रामेन्द्र रायमाझीको अन्तर्वार्ता

1606314936ramendra-raymajhi.jpg
एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने गरी एनआईसी एसिया डाइनामिक डेप्ट फन्डका इकाइहरु यही मंसिर १२ गतेबाट बिक्री खुला हुँदैछ । यो फण्ड बिल्कुलै फरक प्रकृतिको खुल्लामुखी म्युचुअल फण्ड हो ।  एनआईसी एसिया बैंक लिमिटेड कोष प्रवद्र्धक तथा एनआईसी एसिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेका यो खुलामुखी म्युचुअल फन्डका...

विद्युतीय कारोबारमा उछाल, एकमहिनामै यत्रो फड्को !

1606310027digital.jpg
काठमाण्डौ । नेपाललाई डिजिटल बैंकिङको युगमा लैजान धेरै हदसम्म कोभिड १९ ले सहयोग पुगेको देखिएको छ । कोरोना कहरका बीच बैंकसम्म धाउन असुरक्षित ठानिएकाले आम जनमानस हिजोआज बैंकिङ क्षेत्रले भित्र्याएको डिजिटल प्लेटफर्ममार्फत प्रविधिमैत्री बन्दै गइरहेका छन् । नेपाल राष्ट्रबैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार विद्युतीय भुक्तानी...

दोश्रो बजारको प्रभाव म्युचुअल फण्डको न्याभमा, ४ फण्डको नाफामा उछाल

1595908656nav.jpg
काठमाण्डौ । दोश्रो बजारमा सुधार हुँदै जाँदा त्यसको प्रभाव सामूहिक लगानीकोषहरुको नाफा र प्रति इकाई खूद सम्पत्ति मूल्य(न्याभ)मा समेत देखिन थालेको छ ।  देशमा संचालनमा रहेका सामूहिक लगानीकोषहरुको कुल लगानीको ठूलो प्रतिशत दोश्रो बजारमै केन्द्रीत हुने गरेको छ । यहीकारण समेत दोश्रो बजारको घटबढले यस्ता कोषहरुको न्याभमा प्रभाव पार्ने...

एनआइसीको नयाँ पिएमएस स्किम: ९% रिटर्न, न्यूनतम लगानी रु. १० लाख

1593178379nica-capital.jpg
काठमाण्डौ । मर्चेण्ट बैंकहरुको भीडमा ‘एक नेपाली एक डिम्याट खाता’को नारा बोकेर सेवा दिइरहेको एनआइसी एशिया क्यापिटलले पोर्टफोलियो व्यवस्थापन(पीएमएस)को नयाँ स्किम हालै सार्वजनिक गरेको छ । वार्षिक ९ प्रतिशत रिटर्नको ग्यारेण्टी प्रदान गर्ने यो स्किम संभवत बजारमा उपलब्ध यस्ता स्किममध्ये बढी र ग्यारेण्टी रिटर्न पाइने उपयुक्त प्रडक्ट हो...

एनआइसी क्यापिटलद्वारा इनकम ग्यारेण्टेड फण्ड लञ्च, लगानीकर्ताले उचित प्रतिफल पाउने

1593004507nica-capital.jpg
काठमाण्डौ । एनआइसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत इनकम ग्यारेण्टेड फण्ड नामको नयाँ योजना संचालनमा ल्याएको छ ।  यो योजनाअन्तर्गत लगानीकर्ताहरुले निश्चित प्रतिफल प्राप्त गर्नेछन् । हालको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले बचत खाता तथा मुद्धती निक्षेप खातामा दिने ब्याजदर घटाइरहेको अवस्थामा लगानीकर्ताहरुले यस...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध