pan

निफ्रामा व्यक्तिगत मुद्दति निक्षेपमा निक्षेपकर्ताको प्यान अनिवार्य

1697453395pan.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)मा व्यक्तिगत मुद्दति निक्षेपमा निक्षेपकर्ताको स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरिएको छ।  नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै निफ्रामा यो व्यवस्था थप गरेको हो। अब निफ्राले कुनै व्यक्तिगत मुद्दति...

रु. ५० लाख बढीको मुद्दति खाता खोल्दा अब प्यान अनिवार्य

1696562610pan.jpg
काठमाण्डौ । अब बैंक तथा वित्तीय संस्थामा ५० लाख रुपैयाँभन्दा बढी मुद्दति निक्षेप खाता खोल्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य लिएको हुनुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो।  अब कुनै पनि बैंक तथा वित्तीय संस्थाले कुनै प्रकृतिक व्यक्तिको ५० रुपैयाँभन्दा बढीको मुद्दति...

रु. २५ लाख बढीको कर्जा लिने व्यक्तिलाई ‘स्थायी लेखा नम्बर’ अनिवार्य

1690530026pan.jpg
काठमाण्डौ । अब २५ लाख रुपैयाँ बढीको कर्जा लिने व्यक्तिका हकमा अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने व्यवस्था गरिएको छ। नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। बैंक तथा वित्तीय संस्थाहरुले छुट्टाछुट्टै वा एकमुष्ट गरी २५ लाख रुपैयाँ वा...

1695556604Online-Ad.gif

ऋणीहरुले स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्थामा पुनरावलोकन हुने

1690099204PAN.jpg
काठमाण्डौ । ऋणीहरुले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्थामा पुनरावलोकन हुने भएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा निश्चित सीमाभन्दा बढी कर्जा सुविधा उपभोग गर्ने ऋणीहरुले अनिवार्यरुपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्थामा पुनरावलोकन हुने जनाइएको हो।  आर्थिक र्ष...

धितोपत्र बजारमा प्यानको महत्व बढ्दै, यसरी उठाउन सकिन्छ लाभ

1625734978PAN.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ। हाल धितोपत्र बजारमा ५ लाख रुपैयाँभन्दा बढीको प्रतिकारोबारमा लगानीकर्ताले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्छ। यद्यपि सबै लगानीकर्ताका लागि भने प्यान अनिवार्य गरिएको छैन।  हाल प्यानको आवश्यकता र महत्व बढ्दै गएको छ। सेयर बजारको विकास र विस्तारसँगै अहिलेको समयमा व्यक्तिगत...

झण्डै साढे ४० लाखले लिए प्यान नम्बर

1624258372pan.jpg
काठमाण्डौ । पछिल्लो समयमा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ।  अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म कूल ४० लाख ४३ हजार ७९४ ले प्यान लिएका छन्। प्यान लिनेको संख्या बढ्दै जाँदा ढुक्कले कमाउने र कानूनअनुसार लाग्ने कर तिर्ने संख्यामा बढोत्तरी भएको देखिन्छ। मन्त्रालयका अनुसार सो...

प्यान लागू गराउन तात्यो नेप्से, ब्रोकरलाई यस्तो निर्देशन

1553764718union.jpg
काठमाण्डौ । धितोपत्र बोर्डको निर्देशन अनुसार दोश्रो बजारमा सेयर कारोबार गर्दा स्थायी लेखानम्बर(प्यान) लिनुपर्ने विषयलाई कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेञ्ज तातेको छ ।  निकै लामो समय बजारको हटकेक बनेको प्यान नम्बरको विषयमा गत साता धितोपत्र बोर्डले प्रष्ट पारेको थियो । बोर्डले एकपटकमा ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्दा...

एकपटकमा रु. ५ लाखभन्दा कम सेयर कारोबार गर्नेलाई प्यान नम्बर ऐच्छिक हुने

1552543185sebon.jpg
काठमाण्डौ । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने लगानीकर्ताका लागि मात्र स्थायी लेखा नम्बर(प्यान) अनिवार्य गर्ने धितोपत्र बोर्डले निर्णय गरेको छ ।  बोर्डले बिहीबार एक विज्ञप्ति जारी गर्दै आगामी बैशाख १ गतेदेखि सेयर खरीद गर्दा लगानीकर्ताले स्थायी लेखानम्बर लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्था साना ...

पाननम्बरको हाउगुजी देखाएर लगानीकर्ता डूबाउने खेल !

1548597204nepse-pan.jpg
-भक्तराज रसाइली  काठमाण्डौं । नेपाल सरकारले बजेटमै समेटेको र अर्थमन्त्रालयले तयारी गर्नु भनी स्पष्ट निर्देशन दिएको सेयर खरीदमा स्थायी लेखा नम्बर(पान नम्बर) लिनुपर्ने विषयमा अर्थहीन हल्ला फैलाएर बजारमा खेल्ने प्रयास भइरहेको छ ।  तालुकदार मन्त्रालयले बजेटमार्फत नै २०७६ बैशाख १ गतेदखि अनिवार्य सेयर खरीदमा पान नम्बर लिनुपर्ने...

प्यानलाई थाँती राखी बजार सुधारका अन्य अजेण्डामा ध्यान दिन लगानीकर्ताको आह्वान

1548423005investots1.jpg
काठमाण्डौ । सेयर लगानीकर्तासँग सम्बद्ध अस्तित्वमा रहेका पाँचवटै संगठनले २०७६ बैशाख १ गतेदेखि सेयर खरीदकर्ताले प्यान अनिवार्य लिनुपर्ने भनी गर्न लागिएको व्यवस्थाप्रति असहमति जनाए पनि कारोबार गर्दा प्यान लिनुपर्ने विषय चाहि राम्रो रहेको निश्कर्ष निकालेका छन् ।  उनीहरुले पहिला आवश्यक अध्ययन गर्न र स्थायी लेखा नम्बरको विषयमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध