panchakanya mai hydro project

पञ्चकन्या हाइड्रोको आइपीओ बाँडफाँड, ४६२८९ आवेदकको हात रित्तै

1532666792sunrise.jpg
काठमाण्डौ । सनराइज क्यापिटल लिमीटेडले पञ्चकन्या माई हाइड्रोको आइपीओ बाँडफाँड गरेको छ।  कमलपोखरीस्थित क्यापिटल परिसरमा आइपीओ बाँडफाँड गरिएको हो ।  आइपीओमा रितपूर्वक आवेदन दिने १ लाख ४६ हजार ३ सय ८९ आवेदकहरुमध्ये गोलप्रथाबाट १० कित्ताको दरले १ लाख १ सय आवेदकलाई सेयर बाँडफाँड गरिएको छ । पञ्चकन्या हाइड्रोका कर्मचारीका लागि ४४ हजार...

पञ्चकन्या हाइड्रोको आइपीओ भोलि बिहान १० बजे बाँडफाँड हुने, १००१०० ले मात्र पाउने !

1532600584panchakanya.jpg
काठमाण्डौ । पञ्चकन्या माई हाइड्रोको आइपीओ साउन ११ गते(शुक्रबार) बिहान बाँडफाँड हुने भएको छ।  सेयर निश्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलका मर्चेन्ट बैकिंग हेड विजेन्द्र प्रधानका अनुसार शुक्रबार बिहान १० बजे काठमाण्डौको कमलपोखरीस्थित सनराइज क्यापिटल परिसरमा आइपीओ बाँडफाँड हुने छ ।  उनका अनुसार १ लाख ५० हजार भन्दा बढी...

पञ्चकन्या हाइड्रोको आइपीओमा १३.३८ गुणा आवेदन, यही साता बाँडफाँड

1532255280panchakanya.jpg
काठमाण्डौ । औद्योगिक घराना पञ्चकन्या समूहद्वारा प्रवद्र्धित पञ्चकन्या माई हाइड्रो पावरले निश्कासन गरेको ११ करोड रुपैयाँको आइपीओमा १३.३८ गुणा बढी आवेदन परेको छ ।  बिक्री प्रबन्धक सनराइज क्यापिटलका मर्चेन्ट बैकिंग हेड विजेन्द्र न्हूच्छे प्रधानका अनुसार आइपीओमा १ लाख ४५ हजार आवेदकबाट १ करोड ३४ लाख कित्ता खरीदका लागि आवेदन परेको हो...

1695556604Online-Ad.gif

पञ्चकन्या हाइड्रोको आइपीओमा ९ गुणा बढी आवेदन

1532093362panchakanya.jpg
काठमाण्डौ । औद्योगिक घराना पञ्चकन्या समूहद्वारा प्रवद्र्धित पञ्चकन्या माई हाइड्रो पावरले निश्कासन गरेको ११ करोड रुपैयाँको आइपीओमा ९ गुणा भन्दा बढी आवेदन परेको छ ।  यो कम्पनीले साउन १ गतेदेखि १०० रुपैयाँ अंकित दरका ११ लाख कित्ता आइपीओ निश्कासन गरेको थियो ।  आइपीओमा १ लाख ४३ हजारबाट ९९ करोड ८४ लाख रुपैयाँको हाराहारीमा आवेदन परेको हो...

पञ्चकन्या हाइड्रोको आइपीओ थामिनसक्नु आवेदन, आज अन्तिम दिन

1532062656panchakanya.jpg
काठमाण्डौ । औद्योगिक घराना पञ्चकन्या समूहद्वारा प्रवद्र्धित पञ्चकन्या माई हाइड्रो पावरले निश्कासन गरेको ११ करोड रुपैयाँको आइपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन हो ।  यो कम्पनीले साउन १ गतेदेखि १०० रुपैयाँ अंकित दरका ११ लाख कित्ता आइपीओ निश्कासन गरेको थियो ।  तेश्रो दिन(बिहीबार)सम्म यो कम्पनीको ६६ लाख ६३ हजार कित्ता खरीदका...

पञ्चकन्या हाइड्रोको आइपीओमा अचाक्ली आवेदन

1531915199ipo.jpg
काठमाण्डौ । पञ्चकन्या माई हाइड्रोपावर लिमीटेडले निश्कासन गरेको आइपीओमा दोश्रो दिनसम्म ३७ करोड बढीको आवेदन परेको छ ।  कम्पनीले निश्कासन गरेको ११ करोड रुपैयाँको आइपीओ दोश्रो दिनसम्ममा ३.३६ गुणा बढी आवेदन परेको हो । देशभरबाट कुल ५२ हजार जनाले आइपीओ खरीदका लागि आवेदन दिएका बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमीटेडले जनाएको छ ...

आजदेखि पञ्चकन्या हाइड्रोको रु. ११ करोडको आइपीओ निश्कासन

1531795407ipo.jpg
काठमाण्डौ । औद्योगिक घराना पञ्चकन्या समूहद्वारा प्रवद्र्धित पञ्चकन्या माई हाइड्रो पावरले आज(साउन १ गते)देखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गरेको छ ।  यो कम्पनीलाई धितोपत्र बोर्डले असार ८ गते सर्वसाधारणका लागि ११ करोड मूल्य बराबरको ११ लाख कित्ता आइपीओ निश्कासनको अनुमति दिएको थियो । कम्पनीले जेठ ७ गते आइपीओ निश्कासनको माग गर्दै...

साउन १ देखि पञ्चकन्या हाइड्रोको ११ करोडको आइपीओ, रु. ५ हजार भए काफी

1530848973ipo1.jpg
काठमाण्डौ । औद्योगिक घराना पञ्चकन्या समूहद्वारा प्रवद्र्धित पञ्चकन्या माई हाइड्रो पावरले साउन १ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने भएको छ । यो कम्पनीलाई धितोपत्र बोर्डले असार ८ गते सर्वसाधारणका लागि ११ करोड मूल्य बराबरको ११ लाख कित्ता आइपीओ निश्कासनको अनुमति दिएको थियो । कम्पनीले जेठ ७ गते आइपीओ निश्कासनको माग गर्दै...

पञ्चकन्या हाइड्रोलाई सर्वसाधारणका लागि ११ करोड आइपीओ निश्कासन अनुमति

1529832797ipo1.jpg
काठमाण्डौ । औद्योगिक घराना पञ्चकन्या समूहद्वारा प्रवद्र्धित पञ्चकन्या माई हाइड्रो पावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दापछि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने अनुमति पाएको छ । यो कम्पनीलाई धितोपत्र बोर्डले असार ८ गते सर्वसाधारणका लागि ११ करोड मूल्य बराबरको ११ लाख कित्ता आइपीओ निश्कासनको अनुमति दिएको हो । कम्पनीले जेठ ७ गते...

पञ्चकन्या माईको ११ करोडको आइपीओ आउने

1527003815ipo12.jpg
काठमाण्डौ । औद्योगिक घराना पञ्चकन्या समूहद्वारा प्रवद्र्धित पञ्चकन्या माई हाइड्रो पावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दापछि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले सवसाधारणका लागि ११ करोड मूल्य बराबरको ११ लाख कित्ता आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा जेठ ७ गते आवेदन दिएको हो ।  कम्पनीले गत...

पञ्चकन्या माईको आइपीओ बाँडफाँड, कसले कति पाए ?

1520436528ipo.jpg
काठमाण्डौ । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निश्कासन गरेको आइपीओ बाँडफाँड गरेको छ ।  सनराइज क्यापिटल लिमिटेड तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको संयुक्त निष्काशन तथा बिक्री प्रबन्धकत्वमा यो हाइड्रोपावरकोे रु.१०० अङ्कित दरका ११ लाख कित्ता आइपीओको बिक्री खुलाइएको थियो । यसमध्ये...

पञ्चकन्याको आइपीओमा आवेदन दिने समय थप

1517478830ipo123.jpg
काठमाण्डौ । पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमीटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निश्कासन गरेको आइपीओमा आवेदन दिने समय थप गरेको छ ।  स्थानीयको माग अनुसार आइपीओमा आवेदन दिने मिति थपेर माघ २३ गतेसम्म बढाइएको बताइएको हो ।  यसअघि यो आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाका लागि निश्कासनगरेको आइपीओमा आवेदन दिने अन्तिम...

आजदेखि पञ्चकन्या हाइड्रोको ११ करोडको आइपीओ निश्कासन

1516331998ipo123.jpg
काठमाण्डौ । पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमीटेडले माघ ५ (आज) देखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ११ करोड मूल्य बराबरको साधारण सेयरको निश्कासन(आइपीओ) गरेको छ । यो कम्पनीलाइ धितोपत्र बोर्डले मंसिर ५ गते १०० रुपैयाँ अंकित दरका ११ लाख कित्ता सेयरको आइपीओ निश्कासनको अनुमति दिएको थियो ।  आइपीओ खरीदका लागि माघ १९ गतेसम्म...

पञ्चकन्याको आइपीओ माघ ५ देखि, दुईहजार हुनेले पनि भर्न मिल्ने

1515558982ipo-1.jpg
काठमाण्डौ । पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमीटेडले आगामी माघ ५ देखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ११ करोड मूल्य बराबरको साधारण सेयरको निश्कासन(आइपीओ) गर्ने भएको छ ।  यो कम्पनीलाइ धितोपत्र बोर्डले मंसिर ५ गते १०० रुपैयाँ अंकित दरका ११ लाख कित्ता सेयरको आइपीओ निश्कासनको अनुमति दिएको थियो ।  माघ ५ गतेदेखि निश्कासन...

पञ्चकन्या माई हाइड्रोले साढे २७ करोडको आइपीओ ल्याउने

1473398689IPOs1.jpg
काठमाण्डौ । औद्योगिक घराना पञ्चकन्या समूहद्वारा  प्रवद्र्धित पञ्चकन्या माई हाइड्रो पावरले २७ करोड ५० लाख मूल्य बराबरको सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।  पञ्चकन्या माई हाइड्रो पावरले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २७ करोड ५० लाख मूल्यको २७ लाख ५० हजार कित्ता सेयर आइपीओ गर्ने भएको हो । आइपीओ निकट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध