prabhu capital limited

कस्तो छ प्रभु सेलेक्ट फन्डको लगानीको अवस्था ?

1633057468prabhu-capital.png
काठमाण्डौ । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फन्डको भदौ मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक प्रभु बैंक र योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेका यस फन्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) भदौमा १०.३९ रुपैयाँ रहेको छ। गत साउनमा न्याभ १०.५९ रुपैयाँ रहेको थियो। भदौसम्म यो फन्डले सूचीकृत...

नेपाल फाइनान्सले ७०% हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

1632910088nepal-finance.png
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ।  कम्पनीले हाल कायम चुक्तापुँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँको १ः०.७० अनुपातमा हकप्रद निष्कासनको तयारी गरेको हो। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ पुग्नेछ।  यसैबीच नेपाल फाइनान्सले हकप्रद...

रिज लाइन इनर्जीले रु. २०.८२ करोडको आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

1632815042rij-1.jpeg
काठमाण्डौ । रिज लाइन इनर्जी पौने २१ लाख बढी कित्ता आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले अधिकृत तथा जारी पुँजी ६९ करोड ४२ लाख ९० हजार रुपैयाँको ३० प्रतिशतले आउने २० करोड ८२ लाख ८७ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २० लाख ८२ हजार ८७० कित्ता आईपीओ जारी गर्नेछ। यसैबीच कम्पनीले आईपीओ...

1695556604Online-Ad.gif

प्रभु क्यापिटलले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारित मुख्य अजेन्डा

1632021718Prabhu.png
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा डोकेको छ। प्रभु क्यापिटल सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही असोज १६ गते आयोजना गर्ने निर्णय हो। सभा काठमाण्डौको ठमेलस्थित होटेल एलफ्ट छाया सेन्टरमा बिहान ११ बजेबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। जसमा चक्तापुँजीको...

विकास हाइड्रोपावरले रु. १३.८८ करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

1631795693bikash123.jpg
काठमाण्डौ । विकास हाइड्रोपावर कम्पनीले १३ करोड ८८ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले अधिकृत तथा जारी पुँजी ४६ करोड २८ लाख ५० हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले १०० अंकित दरका कुल १३ लाख ८८ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्नेछ। यसैबीच...

प्रभु क्यापिटलले ल्यायो ‘प्रभु लिटिल च्याम्प पीएमएस’ योजना, यस्ता छन् विशेषता

1631595784Prabhu-little-champ.jpg
काठमाण्डौ । नेपाली पुँजी बजारमा चिरपरिचित प्रभु क्यापिटलले आफ्नो प्रडक्ट तथा सेवाहरुलाई निरन्तर ग्राहकको अपेक्षाअनुरुप विस्तार गर्दै लगेको छ। ती विभिन्न सेवा तथा प्रडक्टमध्ये प्रभु क्यापिटलले प्रदान गर्ने एउटा प्रमुख सेवा लगानी व्यवस्थापन सेवा हो। यसअन्तर्गत हाल महिला लगानीकर्तालाई मात्रै लक्षित गरेर यसपालिको तीजका अवसरमा प्रभु...

लगानी व्यवस्थापन सेवाअन्तर्गत प्रभु ऐश्वर्य योजना सुरु, यस्ता छन् सुविधा

1630413669Design1.jpeg
काठमाण्डौ । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत नयाँ प्रोडक्ट प्रभु ऐश्वर्य योजना आजबाट सञ्चालनमा ल्याएको छ।  नारीहरुको महान चाड तीजको विशेष अवसर पारेर नारीहरुलाई केन्द्रित गरी उनीहरुको आर्थिक सशक्तीकरण र वित्तीय स्वतन्त्रतामा सहयोग पुर्याउन यो योजना सहयोगी हुने अपेक्षाका साथ प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याइएको...

प्रभु स्मार्ट फन्ड निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन

1630062598prabhu-capital.png
काठमाण्डौ। प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा हुने ‘प्रभु स्मार्ट फन्ड’ निष्कासन प्रक्रिया अगाडि बढेको छ।  योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले यो फन्ड निष्कासनको अनुमति माग्दै गत साउन २५ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।   धितोपत्र बोर्डले अनुमति दिएमा यस योजनाका ८ करोड इकाइ निष्कासन गरिनेछ। अर्थात यो...

प्रभु क्यापिटल र त्रिवि केन्द्रीय व्यवस्थापन विभागले सहकार्य गर्ने, यस्ता छन् उद्देश्य

1628774048DSC0189.JPG
काठमाण्डौ। विद्यार्थीलाई वित्त तथा व्यवस्थापनको क्षेत्रमा व्यवहारिक शिक्षा प्रदान गर्नेलगायतका विषयमा सहकार्य गर्न प्रभु क्यापिटल लिमिटेड र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागबीच आज एमओयू सम्पन्न भएको छ।  प्रभु क्यापिटलको सभाहलमा एक कार्यक्रमबीच सम्झौता भएको हो। सम्झौतामा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक...

मकर जितुमाया सुरी हाइड्रोपावरले रु.२२.८ करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

1627901728hydropower123.jpg
काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले जारी पुँजी ७६ करोड रुपैयाँको ३० प्रतिशत हुन आउने २२ करोड ८० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। जसमा आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार...

प्रभु क्यापिटलले ल्यायो ‘समर डिम्याट स्किम’, १ वर्षका लागि ‘फ्री’ डिम्याट खाता र मेरो सेयर

1627193471image123.jpg
काठमाण्डौ । नेपाली पुँजी बजारमा चिरपरिचित प्रभु क्यापिटल लिमिटेडले ग्राहकलाई डिम्याट सेवाअन्तर्गत नयाँ डिम्याट योजना ‘समर डिम्याट स्किम’ आज साउन १० गतेबाट सञ्चालनमा ल्याएको छ।  यस योजनाअन्तर्गत ग्राहकले १ वर्षका लागि ‘फ्री’ डिम्याट खाता र मेरो सेयर प्राप्त गर्न सक्ने छन्। यो योजना यही साउन ३२ गतेसम्म सञ्चालन हुने प्रभु...

युनियन लाइफ इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

1626700434union-logo.png
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेड युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिस्ट्रारमा नियुक्त भएको छ।  सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि युनियन लाइफ इन्स्योरेन्स र प्रभु क्यापिटलबीच सम्झौता भएको हो। २०७८ साउन १ गतेदेखि लागू हुने गरी युनियन लाइफ इन्स्योरेन्सले २ वर्षका लागि प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा...

प्रभु क्यापिटलका कर्मचारीलाई एकदिने लिडरसिप तथा मोटिभेसन तालिम

1626609050IMG7152.JPG
काठमाण्डौ। नेपाली पुँजी बजारमा अग्रणी क्यापिटलका रुपमा पहिचान कायम गरेको प्रभु क्यापिटल लिमिटेडले आफ्ना कर्मचारीको वृत्तिविकास तथा क्षमता अभिवृद्धिका लागि एकदिने टिम बिल्डिङ तथा मोटिभेसनल तालिम कार्यक्रम सम्पन्न गरेको छ।  हिजो शनिबार काठमाण्डौको ग्रान्ड नोर्लिङ होटेल तथा रिसोर्टमा एक्जिओम नेपालको सहयोगमा तालिम कार्यक्रम...

नेप्सेमा प्रभु सेलेक्ट फन्डका इकाइहरु सूचीकृत

1624266769prabhu.jpg
काठमाण्डौ । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने प्रभु सेलेक्ट फन्डका इकाइहरु आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण भएको छ। योजना व्यवस्थापक प्रभु क्यापिटल र नेप्सेबीच प्रभु सेलेक्ट फन्डका इकाइहरु सूचीकरण गर्ने सम्झौता भएको हो। सम्झौताबमोजिम यस योजनाअन्तर्गतका १० रुपैयाँ अंकित दरका कुल १२ करोड ५० लाख इकाइ नेप्सेमा...

प्रभु सेलेक्ट फण्डका इकाइहरु बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

1622195728logos.png
काठमाण्डौ । प्रभु सेलेक्ट फन्डका इकाइहरु आज बाँडफाँड गरिएको छ।  गत जेठ ५ गतेदेखि ९ गतेसम्म सार्वजनिक निष्कासन गरिएको प्रभु सेलेक्ट फण्डमा आवेदन दिने ८५ हजार ५५५ आवेदकमध्ये दोहोरो आवेदन तथा अन्य कारणबाट आवेदन रद्द भएकाबाहेक ८२ हजार १ सय ५२ जना आवेदकहरु सबैलाई प्रभु सेलेक्ट फण्डका इकाइ बाँडफाँड प्रभु क्यापिल लिमिटेडले जनाएको छ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध