prakash banjara

नेपालका रिटायर्ड आर्मीपुलिस दुबईमा कुस्त कमाउँदै !

1529049812police.jpg
-प्रकाश बञ्जारा यूएई । नेपाली सेनामा पेन्सन भएका पोखरा कास्कीका देवबहादुर कुँवर संयुक्त अरब ईमिरेट्सको अबुधावीमा यहाँको सेनासँगै काम गर्छन् । अत्याधुनिक हातहतियारसँगै युएई सेनामा काम गर्ने भएता पनि उनले पाउने तलव सुविधा भने सिभिल सुरक्षा गार्ड सोसरह नै छ, तर सन्तुष्ट छन्। जसले आरामले परिवार पालिएको छ, बालबच्चा राम्रो विद्यालयमा पढ्न...

सिरियलमा प्रधानमन्त्रीका पिए बन्ने नेपाली युवा दुबईको स्टार होटलमा २ सय कर्मचारीको बोस कसरी बने ? चाखलाग्दो कथा

1528626018uae.jpg
-प्रकाश बञ्जारा यूएई । एउटा व्यक्ति सफल बन्न के आवश्यक होला ? यदि तपाईको उत्तर शिक्षा मात्र हो भने तपाई गलत पनि हुन सक्नुहुन्छ । हो शिक्षा पनि चाहिन्छ सफल व्यक्ति बन्नको लागि, तर यो शिक्षा घोकन्ते हुनुहुँदैन व्यवहारिक हुनुपर्छ, शिक्षासँगै सीप हुनुपर्छ अनि शिक्षापछिको बाँकी जीवनमा त्यही सीप प्रयोग गरेर करिअरलाई माथि लान सकिन्छ । यसै भन्छन्...

सामाजिक सञ्जालको सदुपयोग गर्न यूएईका नेपालीबाट सिक्नू !

1526813963social-media-selection-header.jpg
-प्रकाश बञ्जारा यूएई । धनगढी घर भएका रविन्द्र क्षेत्रीले भिजिट भिषामा युएई आएको १५ दिनभित्रै जागिर पाए र उनको धन्यवादको पात्र बन्यो फेसबुक पेज नेपाली इन युएई । गत ४ अप्रिलमा युएई आएका क्षेत्री ७  अप्रिलमा सामाजिक सञ्जाल फेसबुकको नेपाली ईन युएई पेजमा जोडिएका थिए । कसैले पेजमा पदरिक्तताको विज्ञापन हालेको रहेछ, त्यही विज्ञापनमा...

1695556604Online-Ad.gif

खाडीमा सीप हुने मालामाल, सीप नहुनेको बेहाल(तलबमानको सूचिसहित)

1525937356doctor.jpg
-प्रकाश बञ्जारा यूएई । मध्यपूर्वको विकसित देश संयुक्त अरब इमिरेट्स विश्वका धेरै दक्ष, अर्धदक्ष तथा श्रमजिवीको रोजाईमा पर्ने गर्छ । ट्याक्स शून्य तलबका कारणले होस् या त खुल्ला बजार अर्थनीति, साथै समानताको दृष्टिकोण, यी सबै विश्वले युएईलाई मन पराउने कारणहरु हुन्।  कामको सिलसिलामा युएई आउनेहरुले सबभन्दा बढी मन पराउने शहर दुवई नै हो र...

दुवईमा फस्टाउँदै पिपल ट्राभल्स, ध्यान नेपालतिरै

1525406566peepal.jpg
-प्रकाश बञ्जारा यूएई । अस्तव्यस्त शहर दुवईको सामान्य भवनमा भुँइतलामै भेटियो पिपल ट्राभल्स एण्ड टुर्स र भेटिए ट्राभल्सका निर्देशक बाबुराम लोप्चन लामा  ।  काठमाण्डौमा जन्मेहुर्केका लामाले संयुक्त अरब ईमिरेट्सको दुवईमा पाइला टेकेको १८ बर्ष भएछ, तर पिपल ट्राभल्स भने भर्खर २ बर्षको हुँदैछ ।  कुनै समय काठमाण्डौको र्याडिसन होटलमा काम...

कसरी संभव भो दुबईको लोभलाग्दो विकास ? हामीले के पाठ सिक्ने ?

1524977238uae.jpg
-प्रकाश बञ्जारा प्राकृतिक छटाहरुले सुन्दर हाम्रो शहरलाई अझ सफा र आकर्षक बनाउन नेपालले अब विदेशबाट सिक्नुपर्ने बेला भएको छ । आफैंमा सुन्दर रहेको शहरलाई बढ्दो शहरीकरणका साथै चेतनाको कमी  र हेलचेक्राईका कारण आज शहर आउँदा हामीलाई कुनै औद्योगिक क्षेत्रमा आएको महसुस हुन्छ । राजधानीमा जाँदा त झनै माक्स नलगाई वरपर हिँड्न समेत सकिन्न । बढ्दो...

यूएईमा हुण्डी कारोबारीको डरलाग्दो जालो, ५५% मात्र कारोबार बैधानिक बाटोबाट

1524360320hundi.jpg
-प्रकाश बञ्जारा यूएई । विदेशमा कमाएको पैसा कसरी सुरक्षित र बैधानिक तवरबाट देशमा पठाउने भन्ने विषयमा जानकारी नभएका कारण धेरैजसो कम तलबमानमा काम गरिरहेका नेपाली श्रमिकहरु हुण्डीमा लालायित हुने गरेका दुवईका रेमिट्यान्स व्यावसायीले बताएका छन् ।  बिजशालासँगको कुराकानीमा बोल्दै हिमालयन बैक नेपालका लागि दुवई प्रतिनिथि रामिल प्रधानले...

यूएईमा चम्किँदै सेञ्चुरी रेमिट, प्रवासीलाई सुविधै सुविधा

1523679078ccbl2.jpg
-प्रकाश बञ्जारा यूएई । विदेशमा दुःख गरेको कमाएको कमाई कसरी सुरक्षित गर्ने, सहज ढंगबाट कसरी आफन्तलाई उपलब्ध गराउने वा बचत कसरी गर्ने भन्ने चिन्ता धेरैको हुनसक्छ । यदि तपाई पनि यस्तै चिन्ताबाट गुज्रिरहनुभएको छ भने ढुक्क भए हुन्छ बैधानिक रेमिट्यान्सका थुप्रै सेवक खुलेका छन् प्रवासमा र अलि भिन्न भएर निस्किएको छ सेञ्चुरी कमर्सियल बैंक तथा...

सीप हुने नेपालीलाई खाडी नै यूरोप-अमेरिका !

1522900822uae.jpg
-प्रकाश बञ्जारा यूएई । दुबईको एउटा नाम चलेको कम्पनीमा प्राविधिक “टेक्निसियन”को काम गर्छन् ललितपुरका विजय गुरुङ्ग । मेसिनको मर्मत सम्भारमा राम्रो ज्ञान भएका गुरुङ्गको मासिक तलब ५ हजार दिराम अर्थात नेपाली १  लाख ४० हजार रुपैयाँ हाराहारी हुन्छ । हातमा सिप र जाँगर हुनेलाई खाडी पनि राम्रो कमाईको ठाउँ बन्नसक्छ भन्ने कुराको उदाहरण पनि...

ड्राइभिङ लाइसेन्समा लगानी डूब्दा दुबईका नेपालीको सपना अधूरै

1522138110dream.jpg
-प्रकाश बञ्जारा यूएई । काठमाण्डौ घर भई झण्डै ९ बर्षदेखि दुबईमा सुरक्षा गार्डको काम गर्दै आएका अर्जुन ओलीले सवारी चालक अनुमतिपत्र लिएको २ वर्ष भयो । भाषाको ज्ञान, कामको अनुभव र हातमा लाईसेन्स भएपछि राम्रो तलव सुविधाको जागिर पाईहाल्ने आशामा सवारी चालक अनुमतिपत्र लिन हौसिएका अर्जुनले पहिले त मेनुअल सवारीको लाईसेन्सका लागि प्रयास गरे । ६...

कसरी बनाउने स्मार्टसिटी ? दुबईका नेपाली प्राविधिक यसो भन्छन्

1521541356Uae-Youth.jpg
-प्रकाश बञ्जारा यूएई । सूचना प्रविधिले विश्वमा ठूलो फड्को मारिरहँदा हामी नेपालीहरु भने भर्खरै “स्मार्ट सिटी” भन्ने शब्दका लागि आफूलाई अभ्यस्त पार्न खोज्दैछौ । केही समयअघि मात्र सम्पन्न भएको नेपालको स्थानीय निकायको निर्वाचनमा अधिकांश जनप्रतिनिधिहरुले स्मार्ट सिटी बनाउने थुप्रै सपना जनतालाई बाँडे । “स्वभाविक रुपमा उच्च विकसित...

हुण्डीबाट पैसा पठाउने बढेपछि एनआरएनको दूतावासमा गुहार, दियो यस्ता सुझाव

1520961573uae.jpg
-प्रकाश बञ्जारा यूएई । अरबमा कमाएको पैसा अबैधानिक रुपमा  हुण्डीको माध्यमबाट नेपाल पठाउने प्रवृति बढेकोमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईले चिन्ता व्यक्त गरेको छ । परिषदले हालै नेपाली राजदुताबास युएई अवुधावीका कार्यबहाक राजदुत सागरप्रसाद फुँयाललाई भेटी कानुनी तवरबाट रेमिट्यान्स प्रवाहका लागि पहल गरिदिन माग गर्दै...

विकृतिको दलदलमा नेपाली कामदार, पसिनाको कमाई मोजमस्तीमा स्वाहा !

1520744443dubai.jpg
-प्रकाश बञ्जारा यूएई । कामबाट फर्किनासाथ साथीसँग बाहिर गएर पिएको १ चुस्की रक्सीले झापाका हिमाल कार्की(नाम परिवर्तन)लाई हप्ता दिनमै नेपाल पुर्यायो ।  अबैधानिक रुपमा बिक्री भइरहेको रक्सी भट्टीमा पुगेर पिउन मात्र के थालेका थिए त्यहिबेला प्रहरीको टोली आएर हिमालका साथै ६-७ जनालाई पक्राउ गरेर लग्यो, जो कहिल्यै आफ्नो कोठामा फर्किएर आएनन् ।...

प्रहरीबिनाकै प्रहरीचौकी, प्रविधिको कमाल !

1519706230smart-police-station.jpg
-प्रकाश बञ्जारा यूएई । झट्ट सुन्दा विश्वास नलाग्न सक्छ कतै प्रहरी विनको प्रहरीचौकि पनि सम्भव होला त ? तर यो पनि सम्भव बनाईदिएको छ विश्वमा विकसित प्रविधि अर्थात आर्टिफिसियल ईन्टिलिजेन्सले ।  संयुक्त अरब ईमिरेट्सको दुवईमा केही समयअघि मात्र खोलिएको प्रहरीचौकीले स्मार्ट पुलिस स्टेसन्को रुपमा गिनिज बुक अफ वर्ड रेकर्डमा नाम दर्ता गराएको...

खाडीका युवा कमाउँछन् मात्र कि बचत पनि गर्छन् ? बचत टिप्सहितको रोचक रिपोर्ट

1519533685saving.jpg
-प्रकाश बञ्जारा यूएई । वैदेशिक रोजगारमा गएका नेपाली हरेक महिना तलब थाप्छन्, तर हरेक महिना थापेको तलब कहाँ खर्च भइरहेको हुन्छ कतिपयलाई पत्तै हुँदैन । प्राय सबै नेपालीको अरब भासिनुपर्ने बाध्यता पछाडिको मुख्य कारण, पैसाको बचत गर्ने, परिवार पाल्ने, चाँडै मुलुक गएर आफ्नै व्यवसाय गर्ने लगायतका योजना र सपनासँग जोडिएको हुन्छ । कतिपयको पैसा कमाएर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध