prime commercial bank

प्राइम बैंकले १४% सम्म लाभांश बाँड्नसक्ने, खराब कर्जामा डरलाग्दो बढोत्तरी

1557374972profit3.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेडले चालु आर्थिक वर्षका लागि सेयरधनीलाई १४ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ ।  चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म यो बैंक १ अर्ब वितरणयोग्य मुनाफा आर्जन गरेको हो । हाल यो बैंकको चुक्तापुँजी ८ अर्ब ३ करोड रहेको छ। बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई १६...

प्राइम र ओमबीचको मर्जरमा औपचारिक पूर्णविराम, के कारबाही भयो ?

1557127476om.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले प्राइम कमर्सियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई एक्वायर गर्नका लागि जारी प्रक्रिया रद्ध(डिमर्ज) गर्ने निर्णय गरेको छ।  नेपाल राष्ट्रबैंकको सोमबार बसेको संचालक समिति बैठकले दुई बैंकबीच जारी एक्वीजिसन(मर्जर) प्रक्रिया अगाडि बढ्न नसक्ने निश्कर्षसहित डिमर्जको निर्णय गरिएको हो।  केन्द्रीय बैंकको यो...

प्राइम र ओमलाई कारबाही गर्ने राष्ट्रबैंकको तयारी, मर्ज लगभग असफल !

1556200180Break-up.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक र ओम डेभलपमेन्ट बैंक डिमर्जमा जाने लगभग निश्चित देखिएको छ । रातारात कुनै चमात्कार भएन भने यी दुई संस्थाबीच करिब साढे ८ महिनादेखि जारी एक्वीजिसनको प्रक्रिया टुंगिनेछ ।  यी दुई बैंक अन्तिम अवस्थामा समेत आपसमा मिल्न नसकेपछि नियामक नेपाल राष्ट्रबैंक पनि दुवै बैंकलाई कारबाही गर्ने र जारी मर्जरलाई...

1695556604Online-Ad.gif

प्राइम-ओम मर्जरमा आशाको किरण, राष्ट्रबैंकले दियो बैशाखसम्मको समय

1552559729om.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक र ओम डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्रबैंकले मर्जरका लागि थप प्रयास गर्न भन्दै समय थपिदिएको छ ।  यी दुई बैंकबीच जारी मर्जर असफलतातर्फ उन्मुख भएपछि दुवै बैंकले केन्द्रीय बैंकलाई गुहारेका थिए । दुवै बैंकका प्रतिनिधिलाई बोलाएर राष्ट्रबैंकले छलफल गरेको थियो । सो क्रममा सानातिना असहमतिहरु पन्छाएर...

विद्यालयलाई प्राइम बैंकद्वारा ६० डेक्सबेञ्च उपलब्ध

1551605007pcbl.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेडले काभ्रेको एक विद्यालयलाई ६० वटा डेक्सबेञ्च हस्तान्तरण गरेको छ ।  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नं. ३, काभ्रेपलाञ्चोक जिल्ला, रोेशी गाउँपालिका मंगलटार स्थित मंगल जनबिजय क्याम्पसका बिद्यार्थीहरुलाई अध्ययनमा सुबिधा पुर्याउने उद्देश्यले शनिवार एक कार्यक्रमका...

दोश्रो त्रैमासमा प्राइम बैंकको खूद नाफा पहिलोपटक १ अर्ब माथि

1549774390profit.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा प्राइम कमर्सियल बैंकले १ अर्ब बढी खूद नाफा आर्जन गरेको छ ।  अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३.९१ प्रतिशतले खूद नाफा बढाउँदै १ अर्ब ६ करोडको उचाईमा पुर्याएको छ । अघिल्लो वर्षको बैंकको खूद नाफा ७९ करोड २२ लाखमा सीमित थियो ।  बैंकको वितरणयोग्य मुनाफा ९३ करोड ४२ लाखको उचाईमा पुगेको छ ।...

प्राइम-ओमबीचको मर्जरको म्याद सकियो, बल अब राष्ट्रबैंकको कोर्टमा !

1548771512prime-om.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक र ओम डेभलपमेन्ट बैंकबीचको जारी मर्जरको म्याद सकिएको छ ।  मर्जरका लागि नेपाल राष्ट्रबैंकबाट लिएको म्याद सकिएसँगै दुवै बैंकले एक महिना म्याद थप्न अनुरोध गर्दै राष्ट्रबैंक गुहारेका छन् । जारी मर्जर प्रक्रियाका केही विषयमा तिक्तता बढेसँगै यी दुई बैंकको मर्जर धरापमा परेको छ । एक महिनाअघि नै दुई बैंकबीच...

प्राइम र ओमबीचको मर्जर भाँडिने अवस्थामा, कारण यस्तो छ

1548594976prime-om.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेड र ओम डेभलपमेन्ट बैंक लिमीटेडबीचको जारी मर्जर प्रक्रिया भाँडिने संभावना बढेको छ ।  केही विषयमा तीव्र विवाद उत्पन्न भएसँगै मर्जरसँग सम्बन्धित काम पनि अहिले ठप्प भएका छन् । प्राइमले ओमलाई गाभ्ने विषयमा भदौ ३ गते सम्झौता भएको थियो । मर्जर सम्झौताको ५ महिना भन्दा बढी समयपछि भाँडिने अवस्था सिर्जना...

सिन्धुलीको फिक्कलमा प्राइम बैंकको शाखा

1547210183pcbl.jpg
काठमाण्डौ । शाखा सञ्जाल बिस्तारको क्रममा शुक्रबार प्राइम कमर्सियल बैंक लिमिटेडले सिन्धुलीको फिक्कल गाउँपालिकामा शाखाको शुभारम्भ गरेको छ ।  यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ७२ पुगेको छ । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहका बीच फिक्कल गाउँपालिका अध्यक्ष...

उदयपुरको ताप्लीमा प्राइम बैंकको शाखा

1547035701pcbl.jpg
काठमाण्डौ । शाखा सञ्जाल बिस्तारको क्रममा प्राइम कमर्सियल बैंक लिमीटेडले उदयपुरको ताप्ली गाउँपालिकामा समेत शाखा स्थापना गरी शुभारम्भ गरेको छ ।  योसहित बैंकको शाखा कार्यालय संख्या ७१ पुगेको छ । स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा बुधबार एक समारोहका बीच ताप्ली गाउँपालिका अध्यक्षे...

पाँचथरको तुम्बेवामा प्राइम बैंकको शाखा

1546864752pcbl.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले सोमबार पाँचथरको तुम्वेवा गाउँपालिकामा शाखाको शुभारम्भ गरेको छ ।  यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ७० पुगेको छ । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहकाबीच तुम्वेवा गाँउपालिका अध्यक्ष होमनाथ थापाले शाखा कार्यालयको उद्घाटन गरे...

पाँचथरको फालेलुङमा प्राइम बैंकको शाखा

1546517088prime.jpg
काठमाण्डौ । शाखा सञ्जाल बिस्तारको क्रममा बिहीबार प्राइम कमर्सियल बैंक लिमिटेडले पाँचथरको फालेलुङ गाउँपालिकामा शाखाको शुभारम्भ गरेको छ ।  यस शाखाको संचालनपछि बैंकको शाखा सञ्जाल संख्या ६९ पुगेको छ । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहका बिच फालेलुङ गाँउपालिका अध्यक्ष...

तारकेश्वरमा प्राइम बैंकको शाखा

1545655787pcbl-tarakshwor.jpg
काठमाण्डौ । आफ्नो शाखा सञ्जाल बिस्तारको त्रममा सोमबार प्राइम कमर्सियल बैंक लिमिटेडले काठमाडौंको तारकेश्वर नगरपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ ।  योसहित बैंकको शाखा संख्या ६८ पुगेको छ । स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहका बीच नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर ...

प्राइम बैंकद्वारा १६% बोनस सेयरको प्रस्ताव

1545373281pcbl.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।  बैंकको बिहीबार बसेको संचालक समितिको ३४८ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो ।  नियामक नेपाल राष्ट्रबैंकले स्वीकृत गरेपछि र कम्पनीको वार्षिक...

‘प्राइम र ओमको मर्जर सकिन केही ढिलो हुने, सेयर स्वाप अनुपातको कुरा हल्ला मात्र !’

1543479764om-prime.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई एक्वायर गरी एकीकृत कारोबार गर्ने मिति कम्तीमा १५ दिन पछि सर्ने भएको छ ।  डिडिएमा भएको केही ढिलाई र अन्य पूर्व तयारीका कामहरुका कारण यसअघि निर्धारण गरिएको समयभन्दा एक्वीजिसन सम्पन्न भई एकीकृत कारोबार सुरु हुने मिति कम्तीमा १५ दिने पछि सर्ने अवस्था सिर्जना भएको ओम डेभलपमेन्ट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध