prime commercial bank

प्राइमलाई ओम बैंक गाभ्ने सैद्धान्तिक सहमति

1541931507prime-0m.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकलाई ओम डेभलपमेन्ट बैंकलाई अक्वायर गर्न नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ ।  प्राइमले ओमसँग अक्वायरका लागि भदौ ३ गते सम्झौता गरेको थियो ।  प्राइमले ओम डेभलपमेन्ट बैंकलाई गाभेपछि चुक्तापूँजीको हिसाबले गन्तीको वाणिज्य बैंक बन्नेछ । ओमलाई गाभेपछि प्राइमको चुक्तापूँजी १० अर्ब माथि...

ओम बैंकका अध्यक्षले भने–‘मारे पाप, पाले पुण्य !’

1534700494pcbl.jpg
काठमाण्डौ । ठूलो(वाणिज्य) बैंकले सानो(विकास) बैंकलाई आफूमा गाभेपछि सबैभन्दा ठूलो समस्या दुईखालको कल्चरलाई मिलाउनु, दुई खालका कर्मचारीलाई मिलाएर एउटै स्पिरिटमा काम गराउनु र सानो तथा ठूलोको सोंचको खाडललाई पुर्नु देखिने गरेको छ । विगतमा वाणिज्य बैंकले साना विकास बैंकलाई गाभ्दा यस्ता धेरै समस्यालाई मिलाउन व्यवस्थापन र संचालक समितिलाई धौ...

प्राइमले ओम बैंकलाई गाभ्ने आन्तरिक सहमति, सोमबार एमओयू हुनसक्ने !

1534669089merger.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरको आशालाग्दो विकास बैंक ओम डेभलपमेन्ट बैंकलाई प्राइम कमर्सियल बैंकले अक्वायर गर्ने भएको छ ।  विगत केही दिनदेखि चलेको बाक्ला छलफलले यी दुई बैंकलाई एक बनाउने मार्ग प्रशस्त गर्ने बिषयमा टुंगो लगाएको छलफलमा सहभागी बैंकका एक उच्च अधिकारीले बिजशालालाई बताए ।  पोखरामा केन्द्रीय कार्यालय रहेको ओम डेभलपमेन्ट...

1695556604Online-Ad.gif

नाफा, जगेडा र इपीएसमा प्राइम बैंकको छलाङ, अधिकांश सूचक थप मजबूत

1534219116upp.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७४/७५ मा खूद नाफातर्फ ४२.३३ प्रतिशतको छलाङ हानेको छ ।  समीक्षा अवधिमा १७ करोड ३५ लाख बढी संभावित जोखिम व्यवस्थापनबाट राइट ब्याक गरी यो बैंकले १ अर्ब ८९ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब ४६ करोडमा सीमित थियो ।  बैंकले वितरणयोग्य मुनाफा भने १ अर्ब ९४ करोड आर्जन...

इपीएस बढाउने पहिलो वाणिज्य बैंक बन्यो प्राइम, अधिकांश सूचकमा छलाङ

1524540467profit-from-your-brand.jpg
काठमाण्डौ । दोश्रो त्रैमासमा कमालको प्रगति विवरण पस्किएको प्राइम कमर्सियल  बैंकले आफ्नो तेश्रो त्रैमासमा आफूलाई अर्ब क्लबमा प्रवेश गराउँदै नाफा लगायत अधिकांश सूचकमा फड्को मारेको छ । यो बैंक हालसम्म तेश्रो त्रैमासको प्रगति विवरण सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये एकमात्र त्यस्तो बैंक हो, जसको प्रतिसेयर आम्दानी(इपीएस) बढेको छ । यो...

निरन्तर बलियो बन्दै प्राइम बैंक

1517286771profit.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा औसत  प्रगति गरेको छ । यो बैंकले अघिल्लो वर्ष यही अवधिमा ५५ करोड ९७ लाखमा सीमित  खूद  नाफा बढाएर ७१ करोड ५१ लाखको उचाईमा पुर्याएको हो । समीक्षा अवधिमा बैंकको संचालन नाफा, निक्षेप तथा कर्जा परिचालन बढेको छ भने रिजर्ब कोष भने  घटेको छ ।  गत वर्ष यही अवधिमा ७३ करोड...

१.७ अर्बको बोनस दिएर प्राइमले पुर्यायो ८ अर्ब चुक्तापूँजी

1515727206prime.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको भीडमा पछिल्लो समय फरक पहिचान स्थापित गर्ने प्रयासमा रहेको प्राइम कमर्सियल बैंकले बोनस सेयरबाटै राष्ट्रबैंकले तोकेको न्यूनतम पूँजी पुर्याएको छ । प्राइमको पुस २५ गते सम्पन्न १० औं वार्षिक साधारणसभाले १ अर्ब ७० करोड ७८ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरणको संचालक समितिको प्रस्ताव पारित गरेसँगै पूँजी सहजै...

प्राइम बैंकले खुशी बनायो सेयरधनीलाई, यसरी पुग्ने भो पूँजी

1510563633prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आफ्ना सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ ।  कात्तिक २६ गते बसेको बैंक संचालक समितिको ३१९ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट २७ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो ।  यो निर्णय नेपाल राष्ट्रबैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि मात्र...

बलियो बन्दै प्राइम बैंकः नाफामा ३६% र रिजर्बमा ७२% को छलाङ

1509596646prime-bank.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएर ३४ करोड १७ लाखको उचाईमा पुर्याएको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा २५ करोड १० लाखमा सीमित थियो ।  बैंकले समीक्षा अवधिमा १० करोड ३१ लाख जोखिम व्यवस्थापनबाट राइट ब्याक गरेको छ भने समग्र व्यवसाय बिस्तारमा समेत ध्यान दिएको देखिन्छ । यहीकारण खूद ब्याज...

लगानीका लागि आकर्षक बन्यो प्राइम बैंक, १.६ अर्ब बराबरको बोनस आउनसक्ने !

1501816975Profit.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ४८ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो बैंकको नाफा १ अर्ब ११ करोड मात्र थियो ।  बैंकले खूद ब्याज आम्दानीतर्फ पनि राम्रै प्रगति गरेको छ । अघिल्लो वर्ष १ अर्ब ५८ करोड रहेको यस्तो आम्दानी बढेर यो वर्ष १ अर्ब ९० करोडको उचाईमा पुुगेको छ ।  यस्तै, संचालन मुनाफातर्फ पनि...

प्राइम बैंक : कस्ट अफ फण्ड बढ्यो, इपीएस घट्यो

1493973107prime-bank.jpg
काठमाण्डौ । केही अन्तराष्ट्रिय अवार्ड जितेको भन्दै खूबै प्रचारप्रसारमा उत्रिएको प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफातर्फ साढे २४ प्रतिशतको हाराहारीमा प्रगति गरेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको बित्तीय विवरण अनुसार अघिल्लो वर्षको यही अवधिमा ७० करोड ९५ लाख खुद...

प्राइमले विराटलक्ष्मी र कन्ट्रीलाई १००ः७५ः४० को स्वापमा गाभ्ने

1490863931prime-bank.jpg
काठमाण्डौ । राष्ट्रबैंकले प्राइम कमर्सियल बैंक लिमीटेडलाई विराट लक्ष्मी बैंक र कन्ट्री डेभलपमेन्ट बैंक प्राप्तिको अन्तिम स्वीकृति दिएको छ ।  राष्ट्रबैंकबाट अन्तिम स्वीकृति पाएसँगै एकीकृत बित्तीय कारोबार केही दिनमै सुरु गर्ने प्राइम कमर्सियल बैंकले जनाएको छ । डिडिए रिपोर्ट अनुसार प्राइम कमिर्सयल बैंकले अब यी दुुई बैंकलाई...

प्राइम बैंकको नाफामा सामान्य बढोत्तरी, इपीएसमा गिरावट

1485076118profit111.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा प्राइम कमर्सियल बैंकको खूद नाफातर्फ सामान्य प्रगति मात्र भएको छ ।  अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा चालुु आर्थिक वर्षको सोही अवधिमा खूद नाफा १९.२९ प्रतिशतले मात्र वृद्धि भएको हो ।  बैंकले आइतबार प्रकाशित गरेको वित्तीय विवरणका अनुसार ४६ करोड ९२ लाख रुपैयाँ रहेको नाफा यो...

प्राइम बैंकले २३ प्रतिशत लाभांश दिने

1477470524PCBL-Bonus.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आफ्ना सेयरधनीलाई २३  प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  कात्तिक ९ गते बसेको बैंक संचालक समिति बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई २३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२१ प्रतिशत नगद लाभांश निर्णय गरेको हो ।  नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट...

प्राइम बैंकको नाफामा झिनो मात्र प्रगति

1477470582PCBL.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ झिनो प्रगति मात्र हासिल गरेको छ ।  अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यो बैंकले चालु आबको सोही अवधिमा १३.८० प्रतिशतले मात्र खूद नाफातर्फ वृद्धि हासिल गरेको हो ।  बैंकले बुधबार जारी गरेको बित्तीय विवरण अनुसार अघिल्लो आबको पहिलो त्रैमासमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध