prime commercial bank

ब्रिटेनद्वारा वर्क भिजा नियममा परिवर्तन, नेपाली विद्यार्थी मालामाल

1568216740getty.jpg
अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्नो अध्ययन पूरा गरेपछि रोजगारीका लागि दुई वर्ष युकेमा बस्न पाउने नयाँ प्रस्ताव ब्रिटेनको गृहमन्त्रालयले गरेको छ। यो कदमले सन् २०१२ मा तत्कालीन गृहमन्त्री टरिजा मेले अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो अध्ययन पूरा गरेको ४ महिनाभित्रै देश छाडिसक्नुपर्ने नियमलाई उल्ट्याएको छ। प्रधानमन्त्री बोरिस...

सेञ्चुरी र प्राइमबीच मर्जरको संभावना, संचालक सहमतिनजिक

1566989126merger.jpg
-सोमनाथ बास्तोला काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत फोर्स मर्जरको रणनीति नबाएपछि केही सेलाएका बैंकरहरु संभावित मर्जरका लागि फेरि तात्न थालेका छन् ।  मौद्रिक नीतिमा ‘फोर्स मर्जरको नीति’ नै नल्याए पनि राष्ट्रबैंकले सर्कुलरमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर गरी ठूलो साइजको बन्नुपर्ने र क्रस होल्डिङ भएका...

प्राइम बैंकले १७%सम्म लाभांश बाँड्न सक्ने, खुद नाफामा ३७.०२%को बढोत्तरी, रिजर्बमा ४१.९३% को छलाङ

1565844239prime.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १७ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ । समीक्षा अवधिमा बैंकले १ अर्ब ६० करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकको खुद नाफा २ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा १ अर्ब ७२ करोड रुपैयाँमा थियो ।...

1695556604Online-Ad.gif

इमाडोलमा प्राइम बैंकको शाखा

1565785669prime1.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले महालक्ष्मी नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ ।    महालक्ष्मी नगरपालिकास्थित इमाडोलमा बैंकले नयाँ शाखा स्थापना गरी औपचारिक कारोबार थालेको हो ।  यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ७४ पुगेको छ । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको...

सर्वोच्चद्वारा प्राइम बैंकका सीइओको पक्षमा अन्तरिम आदेश

1565710856narayan.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको पक्षमा अन्तरिम आदेश जारी गरेको छ।  नेपाल राष्ट्रबैंकले केही दिनअघि बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको उमेर सीमा ६९ वर्ष कायम गरेसँँगै प्रमुख कार्यकारी अधिकृत मानन्धरको पदावधि समेत स्वतः समाप्त भएको थियो ।  तर,...

BREAKING : राष्ट्रबैंकलाई नारायणदास मानन्धरको चुनौति, उमेर हद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

1565277916nepse12.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले परिपत्रमार्फत उमेरको हद तोकेपछि जागिरबाट हात धुने बाध्यतामा परेका प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर न्यायको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् ।  नेपाल राष्टबैंकले बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतका लागि उमेरको सीमा तोकेर परिपत्र गरेसँगै सीइओ...

प्राइमले कन्काई बैंकलाई एक्वायर गर्ने, दुवै बैंकले डाके विशेष साधारणसभा

1563763295IDFC-Capital-First-Merger.jpg
काठमाण्डौ । प्राइम कमिर्सियल बैंक लिमिटेडले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्न दुवै बैंकले एकै दिन विशेष साधारणसभा डोकका छन् ।  आउँदो साउन २२ गते प्राइमले काठमाण्डौ र कन्काईले झापाको दमकमा विशेष साधारण आयोजना गर्न लागेका हुन् । विशेष साधारणसभा दुवै बैंकले प्राइमले कन्काईलाई प्राप्ति (एक्विजिसन) गर्ने विशेष...

प्राइमले कैलाशलाई १००ः९४ को अनुपातमा गाभ्ने समझदारी

1562323567pcbl.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभ्ने सहमति गरेको छ ।  भर्खरै प्राइम बैंकको मुख्य कार्यालयमा एक समारोहका बीच दुई बैंकका अध्यक्षबीच गाभ्ने गाभिने विषयमा प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।  समझदारीपत्रमा कैलाश विकास बैंकको तर्फबाट अध्यक्ष नारायणप्रसाद पौडेल र प्राइम बैंकको तर्फबाट अध्यक्ष...

प्राइम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन

1560184155rajendra.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकको संचालक समितिको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन भएका छन् ।  जेठ २६ गते सम्पन्न बैंकको ११ औं वार्षिक साधारणसभाबाट संस्थापक समूहबाट संचालकमा निर्वाचित श्रेष्ठलाई जेठ २७ गते बसेको नवनिर्वाचित संचालक समितिको बैठकले अध्यक्षको जिम्मेवारी दिएको हो ।  साधारणसभाले उनीसहित संस्थापक समूहबाट नरेन्द्र...

धमाधम साना संस्था उठाउँदै प्राइम बैंक, ललितपुर फाइनान्ससँग पनि प्राप्ति सम्झौता

1560075971pcbl.jpg
काठमाण्डौ । ओम डेभलपमेन्ट बैंकसँगको प्राप्ति प्रक्रिया टूटेपछि साना संस्था उठाउने अभियानमा जुटेको प्राइम कमर्सियल बैंक लिमीटेडले  ललितपुर फाइनान्स लिमीटेडसँग पनि प्राप्तिको सम्झौता गरेको छ ।  आइतबार बैंकको कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा ग वर्गको वित्तीय संस्था, ललितपुर फाइनानस लिमीटेडलाई प्राप्तिको सम्झौतामा हस्ताक्षर...

प्राइमद्वारा १६% बोनस सेयर वितरणको प्रस्ताव पारितः ललितपुर फाइनान्स, कैलाश बैंक लगायतलाई अक्वायर गर्दै

1560086520prime-commercial.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आज आफ्नो  शेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर दिने निर्णय गर्दै एघारौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।  बैंकको आजै सम्पन्न साधारण सभाले बैंकको संचालक समितिमा संस्थापक समूहमा  उदयमोहन श्रेष्ठ, नरेन्द्र बज्राचार्य र राजेन्द्रदास श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । यसैगरी, साधारण शेयर...

प्राइमले कैलाशलाई १००ः९५ को सेयर स्वाप अनुपातमा गाभ्ने संभावना !

1559825037merger.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरको विकास बैंकहरुमध्ये कुनै बेलाको टप बैंक, कैलाश विकास बैंकलाई प्राइम कमर्सियल बैंकले गाभ्ने संभावना बढेको छ।  प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकका संचालकहरुबीच गाभ्ने गाभिने सम्बन्धमा केही चरणका छलफल समेत भइसकेको उच्च स्रोतले जानकारी दिएको छ ।  ओम डेभलपमेन्ट बैंकसँगको मर्जर टूटेपछि उपयुक्त...

प्राइमले 'तीनजिल्ले' कन्काई बैंकलाई १००ः६८ को सेयर स्वाप अनुपातमा प्राप्ति गर्ने

1559732830pcbl.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेडले झापाको दमकमा मुख्य कार्यालय रहेको तीन जिल्ले कन्काई विकास बैंकलाई प्राप्ति गर्ने भएको छ। राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकसँगको ८ महिना लामो मर्जर प्रक्रिया सफल नभएपछि उपयुक्त पार्टनरको खोजीमा रहेको प्राइमले दमक ६ थानारोड, झापामा मुख्य कार्यालय रहेको कन्काईसँग गाभ्ने गाभिने सम्झौता...

ज्योतिले उच्च सेयर स्वाप अनुपात मागेपछि प्राइमसँगको मर्जर छलफल निश्कर्षविहीन

1559114447pcbl.jpg
काठमाण्डौ । ओम डेभलपमेन्ट बैंकसँगको प्राप्ति(मर्जर) भाँडिएपछि प्राइम कमर्सियल बैंक मर्जर पार्टनरको खोजीमा छ । सोही क्रममा केही साना संस्थालाई गाभ्ने निर्णयमा पुगेको यो बैंकले राष्ट्रिय स्तरको ज्योति विकास बैंकलाई समेत मर्ज गर्ने प्रयास गरेसँगै दोश्रो बजारमा ज्योतिको मूल्य बढ्यो । निकै राम्रो सेयर स्वाप अनुपातमा ज्योति र प्राइमबीच...

प्राइमले बोलायो साधारणसभा, बुक क्लोज मिति पनि तय

1557899787pcbl.png
काठमाण्डौ । ओम डेभलपमेन्ट बैंकसँगको एक्वीजिसन प्रक्रियामा पूर्णविराम लागेपछि प्राइम कमर्सियल बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ ।  प्राइमको बैशाख ३१ गते साँझ ६ बजे बसेको संचालक समितिको ३६२ औं बैठकले जेठ २६ गते बैंकको ११ औं वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।  बैंकले साधारणसभा प्रयोजनका लागि जेठ ९ गतेदेखि बुक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध