prime commercial bank

दुई बैंक र दुई फाइनान्सको सेयरमूल्य समायोजन, कुन–कुन, प्रतिकित्ता कति ?

1577674599price.jpg
काठमाण्डौ । गत वर्षको बोनस सेयरका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुई बैंक र दुई फाइनान्स कम्पनीको सेयरमूल्य सोमबार समायोजन गरेको छ । नेप्सेले नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक, युनाइटेड फाइनान्स र जानकी फाइनानस लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार प्रतिकित्ता नेपाल इन्भेस्टमेन्ट...

प्राइम बैंक, युनाइटेड र जानकी फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

1577594907prime-bank123.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक, युनाइटेड फाइनान्स र जानकी फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ । तीनवटै वित्तीय संस्थाले भोलि सोमबार (पुस १४ गते) देखि साधारणसभा र लाभांश प्रयोजनका लागि बुक क्लोज गर्दैछन्। साधारणसभामा भाग लिन लाभांश प्राप्तिका लागि योग्य हुन आज आइतबारसम्म सेयरधनी कायम हुनुपर्नेछ...

प्राइममा विलय हुने कैलाश विकास बैंकले डाक्यो साधारणसभा, यी हुन् मुख्य अजेन्डा

1577160009Kailash-agm.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकमा विलय हुन लागेको कैलाश विकास बैंकले आफ्नो २६ औँ वार्षिक साधारणसभा डोकेको छ । बैंकले यही पुस २५ गते शुक्रबार काठमाण्डौको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी बैंकले प्रस्ताव...

1695556604Online-Ad.gif

प्राइमले कैलाश विकास बैंकलाई प्राप्ति गर्ने प्रक्रिया टुंगो लाग्दै, वार्षिक साधारणसभा एकैदिन

1576812870Prime.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंक लिमिटेडले एकै दिन वार्षिक साधारणसभाको मिति तय गरेका छन् । दुवै बैंकको सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले यही पुस २५ गते वार्षिक साधारणसभा गर्न लागेका हुन् । प्राइमको १२ औँ वार्षिक साधारणभा काठमाण्डौको राष्ट्रिय सभागृह र कैलाशको २६ औँ  वार्षिक साधारणभा  ...

प्राइमले कैलाशलाई गाभ्ने पक्का, अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

1576761704kbbl.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेडले कैलाश विकास बैंक लिमीटेडलाई प्राप्ति गर्ने सम्बन्धमा बिहीबार अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतापत्रमा प्राइम बैंकको तर्फबाट संचालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंकको तर्फबाट संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले एक समारोहका बीच हस्ताक्षर...

प्राइम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

1576411846Prime-bank.jpg
काठमाण्डौ । प्राईम कमर्सियलबैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेलपेसँग सहकार्य गरेको छ ।  सहकार्य सम्झौतामा बैंकका उप(महाप्रबन्धक भाईराजा तुलाधार र सेलकम प्रा. लि. का प्रबन्धनिर्देशक पवन प्रधानले हस्ताक्षर गरेका...

प्राइम कमर्सियल बैंकद्वारा १६% बोनस सेयर प्रस्ताव

15746589812.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई बोनस सेयरमात्र वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको आज बिहान बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी ९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार ७०० रुपैयाँको १६ प्रतिशतले हुन आउने १ अर्ब ५४ करोड ९८ लाख ९६ हजार २७२ रुपैयाँबराबरको बोनस सेयर वितरण...

निर्धन उत्थान लघुवित्तद्वारा व्यावसायिक गाईभैंसीपालन तालिम सम्पन्न

15746579082.jpg
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका ३२ जना ग्राहक सदस्यको सहभागितामा रौतहटको गौरमा तीनदिने ‘व्यावसायिक गाईभैंसीपालन तालिम” आइतबार सम्पन्न गरेको छ । तालिममा तीन बाहिरी विशेषज्ञसहित संस्थाका गौर शाखा प्रमुख ओमप्रकाश यादव प्रशिक्षकका रुपमा थिए । संस्थाको सेवासुविधाका बारेमा संस्थाको...

प्राइम कमर्सियल बैंकको खुद नाफा झन्डै रु. ६६ करोड, प्रतिसेयर आम्दानी रु. २७.२४

1573527904profit.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६५ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले गत वर्षको खुलामा १३.३७ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो । गत वर्ष यही अवधिमा बैंकले ५८ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको समीक्षा...

टोखाका दुई ठाउँमा प्राइम बैंकका शाखा

1572000189pcbl.jpg
काठमाण्डौ । पछिल्लो समय शाखा बिस्तारमा आक्रामक बनेको प्राइम कमर्सियल बैंक लिमीटेडले एकैदिन काठमाण्डौको टोखामा दुईवटा नयाँ शाखा स्थापना गरी औपचारिक संचालनमा ल्याएको छ ।  बैंकले टोखाकोको ग्राण्डी र बानियाँटारमा दुई नयाँ शाखाको औपचारिक उद्घाटनसँगै कारोबार थालेको हो ।  एक समारोहका बीच ग्राण्डी शाखाको बैंकका संचालक नरेन्द्र...

काठमाण्डौको चपलीमा प्राइम कमर्सियल बैंकको शाखा

1571909367Prime.jpg
काठमाण्डौ । आफ्नो शाखा सञ्जाल विस्तारका क्रममा बिहीबार प्राइम कमर्सियल बैंक लिमिटेडले काठमाण्डौको बुढानीलकण्ड नगरपालिकास्थित चपलीमा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको सञ्चालनपछि बंैकको शाखा कार्यालय संख्या ९७ पुगेको छ। स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहका बीच बुढानीलकण्ड...

किर्तिपुरमा प्राइम बैंकको शाखा

1571827056prime.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेडले किर्तिपुर नगरपालिकामा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको छ ।  एक समारोहका बीच बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठे सो शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।  शाखा उद्घाटनको अवसरमा आयोजित कार्यक्रममा स्थानीय व्यवसायी, उद्योगी, शिक्षक, समाजसेवी, पेशाकर्मी...

नेप्सेमा दुई बैंकको १.४० करोड कित्ता सेयर थप

1570099416just-listed1.png
काठमाण्डौ । दोश्रो बजारमा दुई वाणिज्य बैंकको १ करोड ४० लाख बढी कित्ता सेयर थपिएको छ ।  ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको निकै ठूलो कित्ता सेयर दोश्रो बजारमा थपिएको हो ।  प्राइम कमर्सियल बैंक लिमीटेडको १ करोड २८ लाख ५३ हजार २७८.१९ कित्ता बोनस सेयर तथा ग्लोबल आइएमई बैंकको १२ लाख ६० हजार कित्ता बोनस सेयर दोश्रो बजारमा सूचिकृत...

कन्काईलाई प्राप्ति गरेको प्राइम कमर्सियल बैंकको आजबाट एकीकृत कारोबार सुरु

1568523423Prime.jpg
काठमाण्डौ । कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति गरेको प्राइम कमर्सियल बैंक लिमिटेडले आज आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । राजधानीमा एक समारोहबीच बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले एकीकृत कारोबारको शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर तथा दुवै बैंकका वित्तीय संस्थाका...

कन्काईलाई प्राप्ति गरेको प्राइम कमर्सियल बैंकको एकीकृत कारोबार भदौ २९ गतेबाट

1568255694Prime.jpg
काठमाण्डौ । कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति गरेको प्राइम कमर्सियल बैंक लिमिटेडले यही भदौ २९ गते आइतबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । गत साउन २२ गते एकै दिन विशेष साधारणसभा गरी एक्विजिस प्रक्रिय पूरा गरेका दुवै बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । प्राइमले कन्काईलाई १००ः७१.५ं...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध