profit up

प्राइम लाइफको नाफामा ३३.२२ % को वृद्धि, अन्य सूचक झनै तगडा

1524974152prime.jpeg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा १४ करोड ३१ लाख खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३.२२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष प्राइमको खूद नाफा १० करोड ७४ लाखमा सीमित थियो । प्राइमले तेश्रो त्रैमाससम्म १  अर्ब ५८ करोड कुल बिमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो...

वाणिज्य बैंकलाई टक्कर दिंदै महालक्ष्मी विकास बैंक, प्रमुख सूचकमा छलाङ

1524972763profit.jpg
काठमाण्डौ । कृष्णराज लामिछानेले व्यवस्थापन सम्हालेपछि महालक्ष्मी विकास बैंक आक्रामक प्रगतिसहित अगाडि बढेको छ । व्यवस्थापनले २९ औं वाणिज्य बैंकको रुपमा दाबी गर्ने यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही  अवधिको तुलनामा खूद नाफामा ५५.१५ प्रतिशतको छलाङ मारेको हो ।  अघिल्लो आ.ब.को यही अवधिमा २१  करोड ७१ लाख...

बलियो बन्दै रुरल माइक्रोफाइनान्स, खराबकर्जा शून्य !

1524815590profit-123.jpg
काठमाण्डौ । तरलता अभावको समस्याले अधिकांश लघुवित्त कम्पनीहरुको नाफा संकुचन भएको तिनीहरुको तेश्रो त्रैमासको वित्तीय विवरणबाट देखिइरहेको बेला रुरल माइक्रोफाइनान्सले भने कमालको प्रगति हासिल गर्दै  अधिकांश सूचकमा आफूलाई थप  मजबुत बनाएको छ ।  रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर  लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा...

1695556604Online-Ad.gif

सांग्रीलाको आशालाग्दो प्रगति, सबै सूचक सन्तोषजनक

1524808413Sangrila-development.jpg
काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा २५ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो  वर्षको यही अवधिमा यस्तो नाफा २४   करोड ४९ लाख रुपैयाँ रहेको थियो ।  समीक्षा अवधिमा बैंकको खूद ब्याज आम्दानी ५५  करोड १२ लाख आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५२ करोड रहेको थियो । यो अवधिमा बैंकको...

निक्षेपमा गिरावट व्यहोरेको स्ट्याण्डर्ड चार्टर्डको खूद नाफामा छलाङ !

1524711100scb.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले निक्षेप वृद्धि गर्न सकेन । अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेप परिचालनमा १२.२९ प्रतिशतले गिरावट व्यहोरेको यो बैंकले खूद नाफातर्फ भने कमालको प्रगति गरेको छ ।  स्ट्याण्डर्ड चार्टर्ड बैंकले समीक्षा अवधिमा १ अर्ब ५१ करोडको हाराहारीमा खूद नाफा आर्जन...

झनै मजबुत बन्यो एनएमबी बैंक: अधिकांश सूचक उत्साहप्रद

1524710019nmb.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा  एनएमबी बैंकले राम्रो प्रगति गरेको छ । यो बैंकले खूद नाफामा २३.३० प्रतिशतको वृद्धि गरेको छ भने सबै मुख्य सूचकमा फड्को मारेको छ ।    बैंकले समीक्षा अवधिमा १ अर्ब ४१ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकले १ अर्ब १४ करोड खूद नाफा आर्जन गरेको थियो ।    एनएमबी...

नाफा बढे पनि गरिमा बैंकको इपीएसमा पहिरो !

1524625137profitLoss-final.jpg
काठमाण्डौ । गरिमा विकास  बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफामा १३.२८ प्रतिशतको वृद्धि गरे पनि प्रतिसेयर आम्दानी(इपीएस)मा भने पहिरो व्यहोरेको छ ।  अघिल्लो वर्ष १ अर्ब २९ करोड रहेको चुक्तापूँजी बढेर यो वर्ष २ अर्ब ५३ करोड पुगेको छ । यसरी चुक्तापूँजीमा ९५.५० प्रतिशतको वृद्धि भए पनि...

झन्-झन् बलियो बन्दै इन्भेष्टमेन्ट बैंकः नाफा २.८३ अर्ब, अधिकांश सूचक मजबुत

1524623267nibl.jpg
काठमाण्डौ । संभावित जोखिम  व्यवस्थापन कोषबाट ५९ करोड राइट ब्याक गरेको नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा २ अर्ब ८३ करोड खूद नाफा आर्जन गरेको छ ।  अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो बैंकको खूद नाफा १९.३८ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब ३७ करोड रहेको थियो ।  सेयर बजारका लगानीकर्ताका...

इपीएस बढाउने पहिलो वाणिज्य बैंक बन्यो प्राइम, अधिकांश सूचकमा छलाङ

1524540467profit-from-your-brand.jpg
काठमाण्डौ । दोश्रो त्रैमासमा कमालको प्रगति विवरण पस्किएको प्राइम कमर्सियल  बैंकले आफ्नो तेश्रो त्रैमासमा आफूलाई अर्ब क्लबमा प्रवेश गराउँदै नाफा लगायत अधिकांश सूचकमा फड्को मारेको छ । यो बैंक हालसम्म तेश्रो त्रैमासको प्रगति विवरण सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये एकमात्र त्यस्तो बैंक हो, जसको प्रतिसेयर आम्दानी(इपीएस) बढेको छ । यो...

नाफामा ४१ % को फड्को मारेको लक्ष्मी बैंकको रिजर्बमा किन गयो पहिरो ?

1524540509laxmi-bank.jpg
काठमाण्डौ । खूद नाफातर्फ ४१ प्रतिशतको छलाङ मारे पनि लक्ष्मी बैंकको रिजर्ब कोषमा भने पहिरो गएको देखिएको छ ।  बैंकले मंगलबार प्रकाशित गरेको अपरिस्कृत तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार ५६ करोड ९१ लख रुपैयाँमा सीमित नाफा बढाएर ८० करोड २६ लाखको उचाई चुमाए पनि बित्तीय स्वास्थ्यका लागि महत्वपूर्ण सूचक रिजर्ब कोषमा भने ५० प्रतिशतको...

निक्षेप घटे पनि एसबीआई बैंकको अधिकांश सूचकमा लोभलाग्दो प्रगति

1524538597sbi.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकले निक्षेप परिचालन घटेको रिपोर्ट सार्वजनिक गरेको छ ।  मंगलबार प्रकाशित बैंकको तेश्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप परिचालन घटेको हो । अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले ८५ अर्ब ४६ करोड निक्षेप संकलन गरेकोमा समीक्षा अवधिमा घटेर ८३ अर्ब ८४...

स्वदेशी लघुवित्तले यस्तो निकाल्यो तेश्रो त्रैमासको रिपोर्ट

1524367756swadeshi0.png
काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा स्वदेशी लघुवित्त बित्तीय संस्थाले २ करोड ५० लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा २ करोड १७ लाख  थियो ।  नाफामा सामान्य प्रगति गरेको यो लघुवित्तले अन्य सूचकमा समेत सामान्य मात्र सुधार गरेको छ ।  अघिल्लो वर्ष यही अवधिमा कम्पनीको खूद ब्याज आम्दानी ८...

नाफा र रिजर्ब घट्यो कालिका माइक्रोक्रेडिटको

1524370314kalika-micro-credit.jpg
काठमाण्डौ । कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक लिमीटेडको चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खूद नाफा घटेको छ । अन्य महत्वपूर्ण सूचकहरु समेत ओरालो लागेको देखिएको छ ।  अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासमा यो कम्पनीले २ करोड नाफा गरेकोमा यो वर्ष घटेर १ करोड ९२ लाखमा सीमित बन्न पुगेको हो । अघिल्लो वर्ष यही अवधिमा ७ करोड ३४ लाख...

नेशनल माइक्रोफाइनान्सको सन्तोषजनक प्रगति: नाफामा सामान्य वृद्धि, रिजर्बमा फड्को

1524370729up.jpg
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ६ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा ५ करोड ५८ लाख  रुपैयाँमा सीमित थियो । कम्पनीले अघिल्लो आर्थिक वर्षको यही अवधिमा १० करोड ३२ लाख रहेको खूद ब्याज आम्दानी बढाएर १२ करोड १३ लाखको उचाईमा पुर्याएको छ...

लुम्बिनी जनरल इन्स्योरेन्स: नाफामा झिनो प्रगति हुँदा रिजर्बमा उच्च गिरावट

1518412406profit123.jpg
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा ८ करोड ५२ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ७ करोड ६९ लाखमा सीमित थियो ।  कम्पनीको बिमा शुल्कतर्फको आर्जन पनि बढेको छ । समीक्षा अवधिमा यस्तो आम्दानी ५७ करोड ३२ लाख भएको हो । अघिल्लो वर्ष यस्तो आम्दानी ५० करोड ४३ लाख थियो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध