profit up

राष्ट्रिय वाणिज्य बैंकको जगेडाकोष १८० गुणाले बढ्यो, उच्च खर्चका बाबजुद नाफामा छलाङ

1502941657rbbb.jpg
काठमाण्डौ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले घोषित लक्ष्य अनुसारकै खूद नाफा आर्जन गरेको छ । यो बैंकको व्यवस्थापनले आर्थिक वर्ष २०७३/७४ मा ३ अर्ब माथि खूद नाफा आर्जन गर्ने घोषणा गरेकोमा सोही अनुसार नाफा निकालेको हो ।  यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकको खूद नाफा ३ अर्ब ८ करोड पुुगेको हो । अघिल्लो वर्ष यही अवधिमा यो २ अर्ब ३५...

फरवार्डको कमाल: चुक्तापूँजीभन्दा नाफा ५ करोड बढी !

1502942382logo.png
काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स बित्तीय संस्थाले आर्थिक वर्ष २०७३/७४ मा २५ करोड बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा यो कम्पनीको नाफा ४५ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष यही अवधिमा फरवार्डको नाफा १७ करोड ३० लाखमा सीमित थियो ।  व्यवसाय बिस्तारमा आफूलाई सुधार गरेका कारण फरवार्डको खूद ब्याज आम्दानी ६५ करोड...

सानिमाले चमात्कार देखाउँदा अपीका लगानीकर्ताको पुर्पुरोमा हात !

1502871636profitloss2.jpg
काठमाण्डौ । सानिमा माई हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा चमात्कारिक प्रगति गरेको छ । अघिल्लो वर्षसम्म २ करोड ९६ लाख खूद घाटा व्यहोरेको यो कम्पनीले समीक्षा अवधिमा २८ करोड ३६ लाख खूद नाफा आर्जन गरेको छ ।  विगतमा सानिमा माई हाइडोपावरले लाखौ रुपैयाँ घाटा व्यहोरिरहेकोमा यो वर्ष चमात्कारिक सुधार गर्दै राम्रो नाफासहितको बित्तीय...

1695556604Online-Ad.gif

टेलिकमको नाफा मात्रै १५.१ अर्ब, इपीएस घटे पनि पीई निकै आकर्षक

1502870150profit1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७३/७४ मा १५ अर्ब १ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा यो नाफा १३.१२ प्रतिशतले बढी हो ।  अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म टेलिकमले १३ अर्ब ६८ करोड खूद नाफा कमाएको थियो ।  यो अवधिमा नेपाल टेलिकमको चुक्तापूँजी १५ अर्ब रहेको छ भने जगेडाकोषमा निकै ठूलो रकम ७८ अर्ब ६ करोड...

यस्तो छ सूर्यालाइफको प्रगति

1502854813suryalife.jpg
काठमाण्डौ । सूूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७३/७४ मा ९ करोड ६९ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ८ करोड ३९ लाख थियो ।  समीक्षा अवधिमा यो बिमा कम्पनीले १ अर्ब २६ करोड खूद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब १ करोडमा सीमित थियो ।  सूूर्या लाइफले समीक्षा अवधिमा ११ करोड २२...

लुम्बिनी जनरलको जगेडाकोष २ गुणाले बढ्यो, पीई अनुपात आकर्षक

1502855022lumbini.jpg
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७३/७४ मा १९ करोड ९ लाख खूद नाफा कमाएको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको नाफा १५ करोड १७ लाखमा सीमित थियो ।  कम्पनीले यो अवधिमा ७५ करोड १२ लाख खूद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४६ करोड ८५ लाखमा सीमित थियो । पुनर्बिमा कमिसनबाट ९ करोड ५१ लाख कमाएको लुम्बिनीले...

एलआइसीको नाफा र रिजर्बमा पहिरो, इपीएस ८.७५ रुपैयाँ मात्र

1502855212loss.jpg
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमीटेडको खूदनाफातर्फ निकै ठूलो पहिरो गएको छ । अघिल्लो आर्थिक वर्ष ३२ करोड १४ लाख खूद नाफा आर्जन भएकोमा यो कम्पनीमा ठूलो पहिरो गई आर्थिक वर्ष २०७३/७४ मा ११ करोड ६७ लाखमा सीमित बन्न पुुगेको हो ।  यो कम्पनीले समीक्षा अवधिमा बिमा शुल्कबापत ८ अर्ब ५० करोड आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो...

हिमालयन जनरलको नाफामा यस्तो सुस्तता किन ?

1502855303hgi-ss.jpg
काठमाण्डौ । हिमालय जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७३/७४ मा खूदनाफातर्फ ११ लाखको मात्र प्रगति निकालेको छ । अघिल्लो वर्ष १३ करोड ८ लाख रहेको यो कम्पनीको खूद नाफा केही बढेर समीक्षा अवधिमा १३ करोड १९ लाख मात्र पुुगेको हो ।  यो अवधिमा हिमालयनले २७ करोड २७ लाख रुपैयाँ बिमा शुल्क बापत आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २२ करोड १३ लाख...

प्रूूडेन्सियल इन्स्योरेन्सको कमालको प्रगति : जगेडाकोषमा उल्लेख्य वृद्धि, इपीएस राम्रो

1502855498proit-up111.jpg
काठमाण्डौ । प्रूडेन्सियल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा १७ करोड १३ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा १५ करोड ३२ लाखमा सीमित थियो ।  समीक्षा अवधिमा कम्पनीले ३५ करोड १२ लाख खूद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४९ करोड ८५ लाख थियो ।  कम्पनीले यो अवधिमा ३८ करोड ५६ लाख बढीको दाबी भुक्तानी...

एभरेष्ट इन्स्योरेन्स : बिमा कोष बढ्दा जगेडाकोषमा गिरावट

1502854881eic.jpg
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा कमालको प्रगति गरेको छ । यो कम्पनीले यो अवधिमा ४ करोड ५५ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा २ करोड ८१ लाखमा सीमित थियो ।  यो अवधिमा एभरेष्टले १० करोड १८ लाख बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ९ करोड ८७ लाख थियो ।  समीक्षा अवधिमा यो...

नेशनल लाइफको कमाल : जगेडाकोषमा २६९ % र नाफामा ३९ % को छलाङ

1502851445profit111.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योेरेन्सले खूद नाफातर्फ कमालको प्रगति गरेको छ । यो इन्स्योरेन्सले आर्थिक वर्ष २०७३/७४ मा २३ करोड ५५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा १६ करोड ९५ लाखमा सीमित थियो ।  यो जीवन बिमा कम्पनीले यो अवधिमा बिमा शुल्कबापत ४ अर्ब ७३ करोड आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ५२ करोडमा...

कामना र सेवाको नाफामा टक्कर, अन्य सूचक कस्तो ?

1502769339kamana-and-sewa.jpg
काठमाण्डौ । कामना विकास बैंक र सेवा विकास बैंकबीच नाफामा टक्कर देखिएको छ । आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म कामना विकास बैंकले १७ करोड ६५ लाख खूद नाफा आर्जन गरेको छ । यो अवधिमा सेवा विकास बैंकले पनि १७ करोड २८ लाख नाफा कमाएको छ ।  समीक्षा अवधिमा कामनाले ३९ करोड ११ लाख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३४ करोड ७३...

शिखर इन्स्योरेन्सको प्रगतिमा संशय, इपीएस र रिजर्बमा पहिरो व्यहोरेको कम्पनीलाई टप भन्ने ?

1502767359sicl.jpg
काठमाण्डौ । निर्जीवन बिमा कम्पनीहरुमा आफूलाई टप ठान्ने शिखर इन्स्योरेन्सले खूद नाफातर्फ राम्रै प्रगति गरे पनि यसको जगेडा कोषमा भने पहिरो गएको छ ।  कम्पनीले भविष्यमा लगानीकर्तालाई दिनसक्ने लाभांश र संभावित जोखिम व्यवस्थापनका लागि जगेडाकोष बलियो बन्दै गएको राम्रो मानिन्छ । तर, यो कम्पनीको जगेडा कोष कमजोर बन्दै मात्र गएको छैन, एक...

एशियन लाइफको इपीएस ५ रुपैयाँ मात्र !

1502692594asian.png
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले खूद नाफातर्फ कमालको प्रगति गरेको छ । यो जीवन बिमा कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा ४ करोड २१ लख खूद नाफा कमाएको हो । अघिल्लो वर्ष यो कम्पनीको नाफा ३ करोड ६ लाख थियो । यो हिसाबले खूद नाफातर्फ ३८ प्रतिशतको प्रगति देखिएको हो ।  समीक्षा अवधिमा यो कम्पनीले २ अर्ब २९ करोड खूद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो...

किन खुम्चियो सिद्धार्थ इन्स्योरेन्सको जगेडा कोष ?

1502692653sicl.png
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्सले आर्थिक वर्ष २०७३/७४ मा २२ करोड १३ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो बिमा कम्पनीको नाफा १८ करोड ६० लाखमा सीमित थियो ।  समीक्षा अवधिमा सिद्धार्थले ७२ करोड ८६ लाख बिमा शुल्क आर्जन गरेको छ । पुनर्बिमा कमिसनबाट १९ करोड ३६ लाख, लगानी, कर्जा तथा अन्यबाट ४ करोड ७५ लाख आम्दानी गर्न सफल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध