Q1 2078/79

प्रथम त्रैमासमा कस्तो रह्यो नेपाल पुनर्बीमा कम्पनीको वित्तीय प्रदर्शन ?

1649828534nepal-re.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमास अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा निर्जीवन व्यवसायबाट १६ करोड ४९ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट ७ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन व्यवसायबाट ३३...

प्रिमियर इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २१.९२%ले बढ्यो, नाफा रु. १५.५६ करोड

1644552352premier.jpg
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्म कम्पनीले ४६ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ३७ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको...

प्रथम त्रैमासमा हिमालयन रिइन्स्योरेन्सको वित्तीय अवस्था कस्तो ?

1639021760himalayan-re.jpg
काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको अन्तिम त्रैमाससम्म कम्पनीले १ लाख ६४ हजार रुपैयाँमात्रै खुद बीमा शुल्क आर्जन गरेको थियो। कम्पनीले प्रथम त्रैमासमा लगानी,...

1695556604Online-Ad.gif

नेसनल हाइड्रोपावरको नाफामा उछाल, ईपीएस कति ?

1638674168national.jpg
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा कम्पनीको नाफामा उछाल आएको छ। गत वर्ष यही अवधिमा २ करोड ३७ लाख रुपैयाँमात्रै नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ५८ करोड ७४ लाख रुपैयाँ पुगेको छ। यो हिसाबले कम्पनीको...

विद्युत बिक्रीको आम्दानी बढ्दा तेह्रथुम पावर नाफामा, ईपीएस कति ?

1638501663profit.jpg
काठमाण्डौ । आईपीओ बिक्री गरी हालै धितोपत्र दोस्रो बजारमा कारोबार सुरु गरेको तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा १ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ८६ लाख ७० हजार घाटा व्यहोरेको थियो।  यो अवधिमा...

साल्ट ट्रेडिङको कारोबारमा असर पर्नुमा यस्ता छन् कारण, नाफा ६४.९४%ले घट्यो

1637551212salt.jpg
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ४८ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ६४.९४ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले १ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  कम्पनीको...

आईपीओ जारी गर्न लागेको नेष्डो समृद्ध लघुवित्तको नाफा घट्यो, रिजर्भमा ६६.१३%को छलाङ

1637465136nesdo.png
काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ५ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ३४.१२ प्रतिशतले कम हो। गत वर्ष...

महिला लघुवित्तको नाफा ४४.२१%ले बढ्यो, ईपीएस रु. ११४.७१

1637205638mahila.jpg
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा २ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ४४.२१ प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड ९८...

ज्योति लाइफ : खुद बीमा शुल्क आर्जनमा ५०.४२% बढोत्तरी, नाफा कति ?

1637127716jyoti-life.png
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७९ करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार यो खुद बीमा शुल्क गत वर्षको यही अवधिको तुलनामा ५०.४२ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले ५२ करोड ५३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। प्रथम...

प्रथम त्रैमासमा राष्ट्रिय बीमा कम्पनीको वित्तीय अवस्था कस्तो ?

1637122799rastriya-beema-company.jpg
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार यो खुद बीमा शुल्क गत वर्षको यही अवधिको तुलनामा २२.८३ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले ५ करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। प्रथम त्रैमासमा...

मानुषी लघुवित्त नाफामा, रिजर्भमा ४२.६७%को बढोत्तरी

1637121419manushi.jpg
काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा २४ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा संस्थालाई १३ लाख ५९ हजार रुपैयाँ घाटा भएको थियो। यो अवधिमा संस्थाले ३९ लाख...

विद्युत बिक्रीको आम्दानी बढ्दा बरुण हाइड्रोपावरको नाफामा वृद्धि, ईपीएस कति ?

1637118600barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ९९ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ५१६.७४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १६ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीको विद्युत...

यसकारण घट्यो सिनर्जी पावरको विद्युत बिक्रीको आम्दानी, नाफामा पनि गिरावट

1637117703synergy.jpg
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ४८.३७ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ५ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीको विद्युत...

रिडी हाइड्रोपावर: अधिकांश वित्तीय सूचकमा छलाङ

1637050114ridi.jpg
काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड चालु आर्थिक वर्षको प्रथम त्रैमासमा अधिकांश वित्तीय सूचकमा छलाङ मारेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा खुद नाफा ५६९३.१३ प्रतिशतले बढाउन सफल भएको छ। गत वर्ष यही अवधिमा ७८ लाख ६२ हजार रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा बढेर ४५ करोड ५४ लाख...

कस्तो छ जीवन विकास लघुवित्तको वित्तीय अवस्था ?

1637049015jeevan.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा १७ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३५.३९ प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा संस्थाले १३...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध