Q2 2078/79

खानीखोला हाइड्रोपावर नाफामा, विद्युत बिक्रीको आम्दानी ८५.१०%ले बढ्यो

1644299727khanikhola.jpg
काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले २ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड ९७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ८५.१० प्रतिशतले बढेको छ।...

ङादी ग्रुप पावरको नाफा २९.५२%ले बढ्यो, अन्य सूचक कस्ता ?

1644298359ngadi.jpg
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ३ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २९.५२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले २ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिमा कम्पनीको विद्युत बिक्रीको...

सानिमा जनरल इन्स्योरेन्स : अधिकांश सूचकमा आकर्षक प्रगति

1644295191sanima-general.png
काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्म कम्पनीले १४ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ८ करोड ५५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क आर्जन...

1695556604Online-Ad.gif

युनाइटेड इदी मर्दीको नाफामा उल्लेख्य वृद्धि, विद्युत बिक्रीको आम्दानी ४७.५५%ले बढ्यो

1644291855united.jpeg
काठमाण्डौ । युनाइटेड इदी मर्दी एन्ड आरबी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिसम्म ४ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १५७०.२८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले २८ लाख ५७ हजार रुपैयाँमात्रै नाफा आर्जन गरेको...

माउन्टेन इनर्जीको नाफामा उछाल, अन्य सूचकमा पनि छलाङ

1644291051mountain.png
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिसम्म ४२ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ७८८.७२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ४ करोड ७९ लाख रुपैयाँमात्रै नाफा आर्जन गरेको थियो। यो...

जीवन विकास लघुवित्तको नाफा रु. ४०.१६ करोड, रिजर्भमा ७४.४%को छलाङ, ईपीएस कति ?

1644289365Jeevan.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासका अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले समीक्षा अवधिमा ४० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ९.०९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ३६ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको...

रिडी हाइड्रोपावरको नाफामा उछाल, ईपीएस रु. १६०.४८

1644210173ridi.jpg
काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ४६ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा २३२४.३५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन...

मिथिला लघुवित्त: दोस्रो त्रैमाससम्म कस्तो छ वित्तीय अवस्था ?

1644208278profit.jpg
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ३ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १६.७९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म संस्थाको खुद नाफा २ करोड ९६ लाख...

जनरल इन्स्योरेन्सको नाफा ५६.२०%ले बढ्यो, जगेडामा ९६.७९%को छलाङ

1644206879gic.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  दोस्रो त्रैमाससम्म कम्पनीले १३ करोड ५० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ११ करोड ९७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा...

महालक्ष्मी लाइफ : खुद बीमाशुल्क आर्जन ४३.३६%ले बढ्यो, नाफा कति ?

1644205258mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्म कम्पनीले ६७ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ४७ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको...

स्वाबलम्बन लघुवित्तको नाफा बढ्यो, अन्य सूचक कस्ता ?

1644203955Swabalamban.jpg
काठमाण्डौ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले २३ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २७.४२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म संस्थाको खुद नाफा १८ करोड ४५...

आरएमडीसी लघुवित्तको नाफा ४६.८५%ले बढ्यो, ईपीएस कति ?

1644203272rmdc.jpg
काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले १६ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ४६.८५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म संस्थाको खुद नाफा ११ करोड ४७...

सूर्या लाइफको खुद बीमाशुल्क आर्जन रु. २.४४ अर्ब, नाफामा २२.१७%को गिरावट

1644131402suryalife.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ४४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले २ अर्ब २८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा...

विजय लघुवित्तको नाफामा सामान्य गिरावट, अन्य सूचक कस्ता ?

1644121239vlbs.jpg
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ६ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ६.११ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ७ करोड २९ लाख रुपैयाँ नाफा आर्जन...

बुटवल पावरको नाफा ३१.१२%ले बढ्यो, ईपीएस कति ?

1644116569butwal.jpg
काठमाण्डौ । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा १८ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ३१.१२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १३ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। दोस्रो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध