relay hunger strike

मुख्य माग छाडेर अध्ययन समितिमा ‘आमन्त्रित सदस्य’ बन्न दवाब समूह तयार

1544787269barta1.jpg
काठमाण्डौ । गत आइतबारदेखि नेपाल स्टक एक्सचेञ्ज अगाडि अनसन बसेका लगानीकर्ताहरु पनि अर्थमन्त्रीबाट गठित उच्चस्तरीय अध्ययन समितिमा बस्न तयार भएका छन् ।  अर्थमन्त्रीलाई ‘पूँजीबजार विरोधी’को संज्ञा दिई मुख्य माग समेत अर्थमन्त्रीको राजीनामा नै लिएर अगाडि बढेको सेयर लगानीकर्ताको दवाब समूह वार्ताको पहिलो दिन नै आफ्नो मुख्य माग छाड्न...

लगानीकर्ता वार्तामा बस्न तयार,को-को गए ?

1544773996pressure.jpg
काठमाण्डौ । अर्थमन्त्रालयले वार्तामा बोलाएलगत्तै नेपाल स्टक एक्सचेञ्ज अगाडि अनसन बसिरहेको लगानीकर्ता दवाब समूहले ५ सदस्यीय वार्ता टोली बनाएको छ।  दवाब समूहले तिलक कोइराला संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली बनाएको हो।  टोलीमा सुष्मा ढुंगाना, दीपेन्द्र अग्रवाल, उत्तम अर्याल र नयन बास्तोला सहभागी छन् ।  अर्याल सेयर लगानीकर्ता...

लगानीकर्ताको दवाब समूहलाई वार्तामा बोलाउने अर्थको निर्णय, आजै वार्ता हुनसक्ने

1544770533finmin.jpg
काठमाण्डौ । अनसनरत सेयर लगानीकर्ताहरुलाई अर्थ मन्त्रालयले वार्तामा बोलाउने निर्णय गरेको छ ।  मन्त्रालय स्रोतका अनुसार अनसनरत लगानीकर्ताहरुलाई शुक्रबार(आजै) बस्ने गरी वार्ताको लागि बोलाउनले निर्णय भएको हो ।  अर्थका सहसचिव उत्तरकुमार खत्रीसहितको बैठकले भर्खरै यस्तो  निर्णय गरेको उच्च स्रोतले जानकारी दिएको छ । ‘दवाब समूहलाई...

1695556604Online-Ad.gif

दवाब समूहले शर्त थप्यो: बोर्ड अध्यक्ष, गभर्नर र नेप्सेका सीइओ बर्खास्त हुनुपर्ने

1544765539anasan-final.jpg
काठमाण्डौ । पुस १ गतेदेखि आमरण अनसन बस्ने घोषणालाई दोहोर्याउँदै सेयर लगानीकर्ताको दवाब समूहले धितोपत्र बोर्डका अध्यक्ष, नेप्से प्रमुख लगायतको राजीनामा समेत मागेको छ ।  दवाब समूहका संयोजक हरि ढकालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आमरण अनसन बसेपछि आफ्ना न्यूनतम माग र शर्त अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामासँगै धितोपत्र...

लगानीकर्ताको अनसनलाई सत्तारुढ नेताको समर्थन, अर्थमन्त्रीको राजीनामासम्म नपुग्न आग्रह

1544699127dev3.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामाको मुख्य मागसहित १४ बुँदे माग राखेर अनसनमा बसेका सेयर लगानीकर्ताहरुलाई सत्तारुढ दल नेकपाका नेताले समेत समर्थन जनाएका छन् ।  नेकपाका सचेतक देव गुरुङ बिहीबार अपरान्ह अनसन स्थलमा पुगी लगानीकर्ताको मागप्रति ऐक्यबद्धता जनाएका हुन् ।  अर्थमन्त्रीको राजीनामाको मुख्य मागसहित गत...

दवाब समूहको आन्दोलन जिल्लामा बिस्तार हुने, प्रशासन कार्यालय अगाडि रिले अनसन सुरु गर्न आह्वान

1544587920laganikarta11.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताको दवाब समूहले आफ्ना आन्दोलनका कार्यक्रमलाई मोफसलमा समेत केन्द्रीत गर्ने घोषणा गरेको छ ।  रिले अनसन थालिएको चौथो दिन एक विज्ञप्ति प्रकाशित गर्दै दवाब समूहले जिल्ला जिल्लाका सेयर लगानीकर्तालाई समेत आन्दोलनमा उत्रिन आह्वान गरेको हो ।  गत आइतबारदेखि यो समूहले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामाको...

लगानीकर्ताले पुस १ देखि आमरण अनसन थाल्ने, अम्बिका पौडेल बिचौलिया भएको आरोप

1544505194pujibajar.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताहरुको दवाब समूहले आफ्ना माग पूरा गराउने समय सीमा तोक्दै पुस १ गतेदेखि आमरण अनसन थाल्ने चेतावनी दिएको छ ।  समूहका संयोजक हरि ढकालले एक विज्ञप्ति प्रकाशित गर्दै मंसिर २७ गतेभित्र आफ्ना १४ बुँदे माग पूरा नभए आगामी पुस १ गतेदेखि आमरण अनसन थाल्ने चेतावनी दिएका हुन् ।  लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज...

अनसनमा ८२ वर्षे वृद्ध लगानीकर्ता, भन्छन्-'किताब पढेकाले डूबाए, जनता बुझ्ने अर्थमन्त्री चाहियो'

1544338328anasan2.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा आइतबारदेखि लगानीकर्ताहरुले रिले अनसन थालेका छन् ।  सेयर बजार घटेर निरन्तर ओरालो लागी करोडौं रुपैयाँ स्वाहा भएपछि लगानीकर्ताहरुले सेयर बजार बिस्तार, बजार विकासका लागि बाधक मानिएका समस्या समाधान र पूँजीबजारप्रति सकारात्मक नभएका अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा लगायत १०...

नेप्सेमा लगानीकर्ताको रिले अनसन, यस्ता छन् १० बुँदे माग

1544336194anasan1.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताहरुले आइतबार(आज)देखि नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा रिले अनसन सुरु गरेका छन् ।  उनीहरुले अर्थमन्त्री डा. युवराज खतिवडा पूँजीबजार विरोधी भएको भन्दै उनको राजीनामादेखि बैंक र डिम्याट इन्टीग्रेसनसहितको फूलफेजको अनलाइन कारोबार प्रणाली चाँडो लगानीकर्ताको हातमा पुर्याउनेसम्मका १० बुँदे माग प्रस्तुत गरेका छन्...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध