sadhana laghubitta bittiya sastha limited

साधना लघुवित्तको सेयर कारोबार खुल्यो

1596691817sdlbsl.jpg
काठमाण्डौ । हालै आईपीओ निष्कासन गरी बिक्री गरेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आज बिहीबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ। स्पेसल प्रिओपनिङ सेसनमा पहिलो कारोबार भएसँगै यो संस्थाको सेयर नियमित समय (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) का लागि कारोबारमा आएको हो। स्पेसल प्रिओपनिङ सेसनमा यो संस्थाको सेयर...

साधना लघुवित्तको सेयर भोलिदेखि कारोबारमा आउने, ओपनिङ प्राइस रेन्ज कति ?

1596613202sadhana.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा भोलि बिहीबारदेखि साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबारमा आउने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) र संस्थाबीच आज बुधबार सेयर सूचीकरण सम्झौता भएसँगै यो संस्थाको सेयर कारोबारमा आउने भएको हो। नेप्सेले यो संस्थालाई स्पेसल प्रिओपन सेसन (११ः३० देखि ११ः४५) सम्म पहिलो कारोबारका लागि...

साधना लघुवित्तद्वारा नाफामा १५१.१६%को छलाङ, अधिकांश सूचक सन्तोषजनक

1596337600profit.jpg
काठमाण्डौ । भर्खर आईपीओ निष्कासन गरेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले खुद नाफा आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा १५१.१६ प्रतिशतले बढाउन सफल भएको छ।  चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा ४ करोड २ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाको खुद नाफा १ करोड ६० लाख रुपैयाँ रहेको...

1695556604Online-Ad.gif

यही सातादेखि साधना लघुवित्तको सेयर कारोबारमा आउने

1595747429sadhana-laghubitta-bittiya-sanstha-limited9.png
काठमाण्डौ । भर्खरै प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री गरेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर दोस्रो बजारमा यही साताबाट कारोबारमा आउने भएको छ। गोरखामा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको लघुवित्त साधना लघुवित्तका सीईओ रेशम लामिछानेले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर सूचीकरणको प्रक्रिया अघि बढाइएको र...

साधना लघुवित्तको आईपीओ बाँडफाँड आजै

1594618784Sadhana.jpg
काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड आज सोमबार नै हुने भएको छ।  आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका सीईओ पारसमणि ढकालले साधना लघुवित्तको आईपीओ बाँडफाँड आजै क्यापिटलको मुख्य कार्यालय जमलमा साँझ ५ बजे हुने जानकारी गराएका हुन्।   संस्थाले गत असार २१ गतेदेखि असार २४ गतेसम्म ७...

यसै साता साधना लघुवित्तको आईपीओ बाँडफाँड

1594539662IPOOO.jpg
काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्थाको आईपीओ यसै साता बाँडफाँड हुने भएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका सीईओ पारसमणि ढकालका अनुसार साधना लघुवित्तको आईपीओको प्रिअलटमेन्ट आज आइतबार हुन गइरहेको छ। ‘सकभर यही असार महिनाभित्र आईपीओ बाँडफाँडको तयारी गरिरहेका छौँ’, ढकालले बिजशालासँग भने, &lsq...

साधनाको आईपीओमा १७.०२ गुणा बढी सेयर माग, १० हजार आवेदन रद्द

1594280804Sadhana.jpg
काठमाण्डौ। साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा कुल १ करोड १२ लाख ५९ हजार ८५० कित्ताका लागि आवेदन परेको छ। यो संख्या सर्वसाधारणका लागि छुट्याइएको कुल कित्ताको तुलनामा १७.०२ गुणा बढी हो। यो आईपीओमा हिजो बुधबार (बैंकिङ समयसम्म) आवेदन दिने सकिने व्यवस्था गरिएको थियो। निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार...

साधनाको आइपीओमा परेका ८.६ हजार आवेदन रद्ध, १६.४४ गुणा बढी सेयर माग

1594209975oversubscribed.jpg
काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा १ करोड ८ लाख ७९ हजार ८३० कित्ताका लागि आवेदन परेको छ ।  यो भनेको सर्वसाधारणका लागि छुट्याइएको कुल कित्ताको तुलनामा १६.४४ गुणा बढी हो ।  आइपीओमा आज(बुधबार)सम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार अन्तिम दिन(आज)...

साधना लघुवित्तको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन

1594177211IPO.jpg
काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज बुधबार अन्तिम मौका रहेको छ। संस्थाले गत आइतबार (असार २१ गते) गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो। लगानीकर्ताले आज (असार २४ गते) बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्। संस्थाले प्रतिकित्ता रु. १०० दरका ७ लाख ७ हजार ८...

साधनाको आईपीओमा अचाक्ली आकर्षण, पहिलो दिन नै करिब ६ गुणा आवेदन

1594015387IPO.png
काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा पहिलो दिन नै मागभन्दा करिब ६ गुणा कित्ता खरिद आवेदन परेको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आईपीओ खुलेको दिन आइतबारसम्म ३८ लाख ९९ हजार ६७० कित्ता खरिदका लागि आवेदन परेको हो।  संस्थाले प्रतिकित्ता रु. १०० अंकित दरका ७ लाख ७ हजार ८०० कित्ता...

साधना लघुवित्तको आईपीओ आजबाट बिक्री खुला

1593916431Sadhana.jpg
काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको आईपीओ आज आइतबारबाट निष्कासन तथा बिक्री खुला गरिएको छ। संस्थाले प्रतिकित्ता रु. १०० दरका ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको हो । निष्कासित कुल सेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९०...

साधना लघुवित्तको आईपीओ असार २१ गतेबाट निष्कासन हुने

1593149855IPO.jpg
काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले यही असार २१ गतेदेखि रु ७ करोड ७ लाख ८० हजारबराबरको आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। संस्थाले प्रतिकित्ता रु. १०० दरका ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। निष्कासन गरिने कुल सेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात...

साधना लघुवित्तको ७ करोड हाराहारी आइपीओ आउँदै

1584618600sa.jpg
काठमाण्डौ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले साधना लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ग्रेड ४ प्लस प्रदान गरको छ । सो लघुवित्तको आइपीओलाई इक्रा नेपालले औसतभन्दा तल आधारहरु जनाउने आइपीओ ग्रेड ४ प्लस प्रदान गरेको जनाएको हो । निकट समयमै साधना लघुवित्तले  ७ करोड ७ लाख ८० हजार रुपैयाँको  आइपीओ निष्काशन गर्दैछ ।  ...

दुई लघुवित्त करिब ८ लाख कित्ता आइपीओ निश्कासनका लागि पुगे बोर्ड

1584458764ipo6.jpg
काठमाण्डौ । दुई लघुवित्त वित्तीय संस्थाहरुले आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।  साधना लघुवित्त वित्तीय संस्था लिमीटेड र समाज लघुवित्त वित्तीय संस्था लिमीटेडले  आइपीओ निश्कासनका लागि आवेदन दिएका हुन् ।  साधना लघुवित्तले ७ लाख ७ हजार ८०० कित्ता आइपीओ निश्कासनका लागि बोर्डमा आवेदन दिएको छ भने समाज...

अधिकांश सूचकमा साधना लघुवित्तको फड्को, नाफामा २३४%को छलाङ

1581062606Profit-average-small-business.jpg
काठमाण्डौ ।  साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २३४ प्रतिशतले बढाउन सफल भएको छ। दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा १ करोढ ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा ५६ लाख ८३ हजार रुपैयाँमा सीमित थियो ।  समीक्षा अवधिमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध