Sahas Urja Limited

साहस ऊर्जाको ५८%ले घट्यो नाफा, अन्य सूचक कस्ता ?

1684467585sahas.png
काठमाण्डौ । साहस ऊर्जा लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा २६ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिमा पनि कम्पनीले ५८ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले कम्पनीको नाफामा ५४.३९ प्रतिशतको...

साहस ऊर्जाको ३७.२६%ले घट्यो नाफा, अन्य सूचक कस्ता ?

1675740363sahas.png
काठमाण्डौ । साहस ऊर्जा लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा २१ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३४ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ३७.२६ प्रतिशतले कम...

फियर एन्ड ग्रिडमा स्ट्रङ बुुलिस सेन्टिमेन्ट देखिएको साहास ऊर्जा आधारभूत रुपमा कस्तो ?

1673266350sahas-super-trend.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालका जलविद्युत कम्पनीमध्ये साहास ऊर्जा पनि एउटा हो। यो कम्पनी २०७० सालमा प्राइभेट लिमिटेडका रुपमा स्थापना भएको थियो भने २०७१ मा पब्लिक लिमिटेड कम्पनीका रुपमा सञ्चालनमा आएको हो। यो कम्पनीले सोलु खोलामा ८६ मेगावटको सोलुखोला जलविद्युत परियोजना सञ्चालन गरिरहेको छ।  आधाभूत पक्ष  हाल कम्पनीको...

1695556604Online-Ad.gif

साहस ऊर्जाको नाफामा उछाल, रिजर्भमा ६७.६३%को छलाङ

1652152937sahas.png
काठमाण्डौ । साहस ऊर्जा लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ५८ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३३ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ७५.४८ प्रतिशतले...

साहस उर्जा र तेह्रथुम पावरको सेयर कारोबार खुला

1635658342sahas.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आज आइतबारबाट साहस उर्जा र तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर कारोबार खुला भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको ओपनिङ रेन्जभित्र यी दुवै कम्पनीको सेयर स्पेसल प्रि–ओपन सेयर किनबेच भएपछि नियमित समयका लागि कारोबार खुला भएको हो। प्रि–सेसनमा साहस उर्जाको सेयर प्रतिकित्ता ४०५.३० रुपैयाँमा...

साहस उर्जा र तेह्रथुम पावरको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारबाट कारोबारमा आउने

1635410474sahas.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा साहस उर्जा र तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर आउँदो आइतबारबाट कारोबार आउने भएका छन्।  यी दुवै कम्पनीको आईपीओ आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन्। कुनै पनि धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। भोलि शुक्रबार सेयर कारोबार नहुने भएकोले आउँदो...

साहस उर्जा र तेह्रथुम पावरको सेयर आइतबारबाट कारोबारमा आउन सक्ने

1635326586sahas.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा साहस उर्जा र तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर कारोबार आउँदो आइतबार आउने सम्भावना रहेको छ।  यी दुवै कम्पनीको आईपीओ भोलि बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हुने भएको छ। ‘यदि भोलि यी कम्पनीका अधिकारीहरु आईपीओ लिस्ट सम्झौता गर्न आए भोलि नै सूचीकृत हुन्छ’, नेप्सेका एक अधिकारीले भने।  यदि...

साहस उर्जाको सेयर रजिस्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

1633257599NIBL-ace-captial.jpg
काठमाण्डौ । आज आईपीओ बाँडफाँड गरेको साहस उर्जा लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ। साहस उर्जाले आफ्ना सेयरधनीहरुको सेयर दाखिल, खारेजलगायतका सेयर सम्बन्धित सबै काम गर्न एनआईबिएल एस क्यापिटललाई सेयर रजिस्ट्रार नियुक्त गरेको हो। साहस उर्जा र एनआईबिएल एस क्यापिटलबीच आज सेयर रजिस्ट्रार नियुक्ति...

साहस उर्जाको आईपीओ बाँडफाँड, रिजल्ट यसरी हेर्न सकिन्छ

16332322432444381031734119081918584601043868361655981n.jpg
काठमाण्डौ । साहस उर्जा लिमिटेडको आईपीओ आइतबार बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा बिहान ९ बजे एक कार्यक्रमबीच साहस उर्जाको आईपीओ बाँडफाँड गरिएको हो। मागभन्दा बढी आवेदन परेकोले यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो।  गत असोज ६ गतेदेखि १० गतेसम्म साहस...

आउँदो आइतबार साहस उर्जाको आईपीओ बाँडफाँड गरिने, भाग्यमानी ६ लाख ४४ हजारले सेयर पाउने

1633071090sahas.jpg
काठमाण्डौ । साहस उर्जा लिमिटेडको आईपीओ बाँडफाँड आउँदो आइतबार हुने भएको छ। धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार साहस उर्जाको आईपीओको आज शुक्रबार प्रि–अलटमेन्टको काम सकिनेछ। आउँदो आइतबार एनआईबिएल एस क्यापिटलकै कार्यालयमा एक कार्यक्रमबीच साहस उर्जाको आईपीओ बाँडफाँड गरिनेछ।  गत असोज ६ गतेदेखि १० गतेसम्म साहस...

साहस उर्जाको आईपीओमा अचाक्ली आकर्षण, आवेदकको संख्या २४.६४ लाख बढी

1632661643IPO.jpg
काठमाण्डौ । साहस उर्जा लिमिटेडको आईपीओमा अचाक्ली आकर्षण देखिएको छ। निष्कासनको अन्तिम दिन सोमबार साँझ ६ बजेसम्म यो आईपीओमा २४ लाख ६४ हजार बढी आवेदन परेका छन्। ती आवेदनमार्फत ३ करोड ४८ लाख कित्ता बढी सेयर माग भएको धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका एक अधिकारीले बताए। ‘यो नै अन्तिम डाटा होइन, अझै बढी पनि हुन सक्छ’, ती...

साहस उर्जाको आईपीओ भर्नुभयो ? आवेदन दिने आज अन्तिम दिन

1632623256IPO.jpg
काठमाण्डौ । साहस उर्जा लिमिटेडको आईपीओमा आवेदन दिन आज असोज १० गते अन्तिम दिन रहेको छ। धितोपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटलका अनुसार साहस उर्जाकभो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिन्छ।  कम्पनीले गत असोज ६ गतेबाट १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता सेयर निष्कासन गरेको छ। कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख ५०...

साहस उर्जाको आईपीओ अहिलेसम्म कति पर्यो आवेदन ?

1632476766ipo.jpg
काठमाण्डौ । साहस उर्जा लिमिटेडको आईपीओ निष्कासन भएको तेस्रो दिन शुक्रबार दिउँसोसम्म नै ३.८२ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत असोज ६ गतेबाट १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता सेयर निष्कासन गरेको छ। कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको तथा ३ प्रतिशतले हुने २ लाख १०...

साहस उर्जाको आईपीओ दोस्रो दिनसम्म २.९३ गुणाले ओभरसब्सक्राइब्ड

1632400650IPO.jpg
काठमाण्डौ । साहस उर्जा लिमिटेडको आईपीओ निष्कासन भएको दोस्रो दिन बिहीबारसम्म नै २.९३ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले बुधबार (असोज ६ गते) बाट १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता सेयर निष्कासन गरेको छ। कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको तथा ३ प्रतिशतले हुने २ लाख १०...

साहस उर्जाको आईपीओ पहिलो दिन नै १.२१ गुणाले ओभरसब्सक्राइब्ड, कति पर्यो आवेदन ?

1632310603sahas.jpg
काठमाण्डौ । साहस उर्जा लिमिटेडको आईपीओ पहिलो दिन नै १.२१ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता सेयर आज असोज ६ गतेबाट निष्कासन गरेको छ। कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको तथा ३ प्रतिशतले हुने २ लाख १० हजार कित्ता कर्मचारीका लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध