sayapatri hydropower limited

सयपत्री हाइड्रोपावरको वार्षिक साधारणसभा पुस २३ मा, यस्ता छन् अजेन्डा

1671160141agm.jpg
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको मंसिर २८ गते बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित सूर्या क्याटरिङ एन्ड पार्टी प्यालेसमा बिहान ८ः३० बजेबाट हुनेछ।  सभाले सर्वसाधारण सेयरधनीहरुका...

सयपत्री हाइड्रोपावरको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

1665983355nepse.jpg
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर कारोबार आज सोमबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ।  सयपत्री हाइड्रोपावरको आईपीओ गत बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो।  नेप्सेले यो कम्पनीलाई एसपीएचएल कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ६४.९६ रुपैयाँ र अधिकतममा १९४.८८...

सयपत्री हाइड्रोपावरको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1665653007sayapatri.jpg
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर आउँदो आइतबार धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।  सयपत्री हाइड्रोपावरको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गरेको छ। तर, भोलि शुक्रबार सेयर कारोबार नहुने र पर्सि शनिबार परेकोले...

1695556604Online-Ad.gif

सयपत्री हाइड्रोपावरको आरटीएसमा एनआईबिएल एस क्यापिटल नियुक्त

1661227816nibl-ace.jpg
काठमाण्डौ । सयपत्री हाइड्रोपावरको सेयर रजिस्ट्रार (आरटीएस)मा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ।  सयपत्री हाइड्रोपावरको सञ्चालक समितिको निर्णयअनुसार एनआईबिएल एस क्यापिटललाई आरटीएसमा नियुक्त गरिएको हो।  आरटीएसमा नियुक्त भएसँगै अब एनआईबिएल एस क्यापिटलले सयपत्री हाइड्रोपावरको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल...

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड, १३.४५ लाख बढी आवेदकको हात खाली

16600197082976585754719801710211956432810136520497043n.jpg
काठमण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ आज मंगलबार बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको थियो।  कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म आईपीओ बिक्री गरेको...

सयपत्री हाइड्रोपावरको आईपीओ मंगलबार बाँडफाँड हुने, कतिले पाउनेछन् सेयर ?

1659958925sayapatri.jpg
काठमण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि मंगलबार बाँडफाँड हुने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक एनआईबीएल क्यापिटलको कार्यालयमा सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको छ।  कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १०० अंकित दरका कुल...

सयपत्री हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

1659443366sayapatri.jpg
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म २६ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  यो कम्पनीले गत साउन १३ गतेबाट आईपीओ बिक्री खुलेको छ। यो आईपीओमा आज साउन १७ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो।  कम्पनीले आयोजना प्रभावित स्थानीयलाई छुट्याएकोबाट बिक्री नभएको १ लाख २१ हजार ६०...

सयपत्री हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

1659407168sayapatri.jpg
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज साउन १७ गते अन्तिम दिन रहेको छ।  यो कम्पनीले गत साउन १३ गतेबाट आईपीओ बिक्री खुलेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने  धितोपत्र बिक्री प्रबन्ध एनआईबिएल एस क्यापिटलले जनाएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा...

सयपत्री हाइड्रोपावरको आईपीओ साढे २० गुणाले ओभरसब्सक्राइब्ड

1659357958sayapatri.jpg
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ आज (साउन १६ गते) साँझसम्म साढे २० गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  यो कम्पनीले गत साउन १३ गतेबाट आईपीओ बिक्री खुलेको छ। यो आईपीओमा भोलि साउन १७ गतेसम्म आवेदन दिन पाउँछन्।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु...

सयपत्री हाइड्रोपावरको आईपीओ भर्ने भोलि अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

1659336108sayapatri.jpg
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने भोलि साउन १७ गते अन्तिम दिन रहेको छ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो सेयरबाट पनि...

सयपत्री हाइड्रोपावरको आईपीओ बिक्री खुला

1659061552sayapatri.jpg
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले आज साउन १३ गतेबाट सर्वसाधारणसका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले १०० अंकित दरका कुल ७ लाख २१ हजार ६० कित्ता सेयर बिक्री खुला गरेको हो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित...

सयपत्री हाइड्रोपावरले साउन १३ बाट आईपीओ बिक्री खुला गर्ने

1658287333sayapatri.jpg
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले यही साउन १३ गतेबाट सर्वसाधारणसका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले १०० अंकित दरका कुल ७ लाख २१ हजार ६० कित्ता सेयर बिक्री खुला गर्ने भएको छ। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि...

सयपत्री हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

1657246986sayapatri.jpg
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज असार २४ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत असार २ गतेबाट आईपीओ निष्कासन गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ।  कम्पनीले आयोजना प्रभावित बागलुङ...

सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थपियो

1656555911sayapatri.jpg
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ।  कम्पनले गत असार २ गतेबाट आईपीओ निष्कासन गरेको छ। यो आईपीओको निष्कासन बन्द छिटोमा आज असार १६ गते हुने भनिएको थियो।  तर, मागबमोजिम आवेदन नपरेका कारण अब यो आईपीओ निष्कासन बन्द असार २४ गते बैंकिङ समयपछि हुने...

सयपत्री हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

1655345722sayapatri.jpg
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि आज असार २ गतेबाट आईपीओ निष्कासन गरेको छ।  कम्पनीले आयोजना प्रभावित बागलुङ जिल्लाका ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा बसोबास गर्ने बासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो। कम्पनीले स्थानीयलाई १०० अंकित दरका ३ लाख कित्ता आईपीओ बिक्री गर्नेछ।  यो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध