Security Board Of Nepal

सेयर बजारमा सकारात्मक माहौल तयार गर्ने अर्थमन्त्रीको वचन, भने–‘राष्ट्रबैंकको नीति पनि संसोधन हुन्छ’

16805039943379183911647060064693123235339353320684499n.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा पोजिटिभ सेन्टिमेट क्रियट गर्नका लागि राष्ट्रबैंकका कतिपय बजारप्रतिकूल नीतिहरु समेत संसोधन गरिने आश्वासन दिएका छन् ।  बजारका केही अग्रज सेयर लगानीकर्ता, ब्रोकर तथा मर्चेन्ट बैंकरका प्रतिनिधिहरुसँगको सोमबार भएको भेटमा अर्थमन्त्री डा. महतले त्यस्तो आश्वासन दिएका हुन् ।  उनले...

लघुवित्तमा प्यानिक सेल, सरकार परिवर्तनको खबरले लगानीकर्ताको मनोबल थप कमजोर

16771323702222.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बुधबार(हिजो) ल्याएको लघुवित्त वित्तीय संस्था सम्बन्धी एकीकृत निर्देशन र सरकार परिवर्तन हुने खबरले सेयर बजारमा पहिरो गएको छ ।  आज कारोबारको सुरुवातदेखि नै नेप्से परिसूचक तीव्र गतिमा घटिरहेको छ । कारोबारको आधाघण्टामै नेप्से परिसूचकमा ५० अंकभन्दा बढीको गिरावट आइसकेको छ ।  केन्द्रीय बैंकले लघुवित्त...

ब्रोकरले प्रतिशाखा १.५ करोडका दरले पूँजी बढाउनुपर्ने, बाहिर ३ वटा खोलेपछि मात्र उपत्यकामा पाइने

1676624845nepse2.jpg
काठमाण्डौ । धितोपत्र दलाल व्यवसायी(सेयर ब्रोकरेज कम्पनी)हरुले शाखा कार्यालय खोल्दा प्रतिशाखा १ करोड ५० लाख रुपैयाँको दरले चुक्तापुँजी कायम गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।  नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका, २०७९’ लागू गर्दै यस्तो व्यवस्था गरेको हो । ब्रोकरले...

1695556604Online-Ad.gif

धितोपत्र बोर्डका अध्यक्ष हमालको नागरिकता पनि रवि लामिछानेको जस्तै

1675233134ramesh-hamal.jpg
काठमाण्डौ । बुक बिल्डिङबाट आइपीओ जारी गर्न खोज्ने, सेयर ब्रोकर कम्पनी सञ्चालन गर्न इच्छुक, अंकित मूल्यमै आइपीओ जारी गर्न चाहने कम्पनी लगायतसँग मोटो रकम घूसबापत मागेको गम्भीर आरोपमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पनि गैरकानूनी ढंगले नागरिकता र नेपाली राहादानी प्रयोग गरिरहेको पाइएको छ ।  बोर्डका अध्यक्ष हमालले...

ब्रोकरबाट करोडौं उठाउन गुपचूप नियमावली संसोधन गरेका थिए रमेश हमालले

1675088465hamal.jpg
काठमाण्डौ । बिचौलिया प्रयोग गरी माफियासँगको साँठगाँठमा कमाउधन्दामा लिप्त बनेको गम्भीर आरोप लागेका नेपाल धितोपत्र बोर्डका अध्यक्षले पैसाको चलखेलकै लागि ब्रोकर लाइसेन्स वितरणसम्बन्धी नियामावली परिवर्तन गरी आफ्नो हात माथि पर्ने गरी चलखेल गरेका भेटिएको छ ।  नयाँ ब्रोकर लाइसेन्स वितरणका लागि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँगको...

अर्थमन्त्रीको नाम लिंदै सेबोन अध्यक्ष हमाल कमाउधन्दामा लागेपछि सचिवले लिए स्पष्टीकरण

1675071546ramesh-hamal.jpg
काठमाण्डौ । कार्यकालको सुरुवातमा बजार सुधारकको परिचय बनाएका धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पदीय दुरुपयोग गर्दै बार्गेनिङ धन्दा चलाइरहेको उजुरी परेपछि उनको पद धरापमा परेको छ ।  उनीविरुद्ध नयाँ सरकार गठन भएदेखि नै विभिन्न क्षेत्रबाट उजुरीहरु परेका थिए । अर्थमन्त्री विष्णु पौडेलसम्मै ती उजुरीहरु पुगेका थिए । लिखित रुपमा...

तीन ब्रोकर कम्पनी परे सेबोनको कारबाहीमा

1673965583sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले तीनवटा ब्रोकर कम्पनी(धितोपत्र दलाल व्यवसायी)हरुलाई कारबाही गरेको छ ।  तोकिएको समयमा विवरण पेश नगर्ने धितोपत्र दलाल व्यवसायीहरुलाई कारबाही गरिएको बोर्डले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।  बोर्डकाअनुसार धितोपत्र दलाल व्यवसायी सनी सेक्यूरिटिज कम्पनी लिमिटेडले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा...

१९९० को बेञ्चमार्क ब्रेक भए नेप्से २३०० सम्म पुग्ने !(प्राविधिक विश्लेषण)

1668769891elliot-wave.png
-अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनमा बजार ३ दिन बढ्यो भने २ दिन घट्यो । समग्रमा यो साता सेयर बजारमा ४३.१३ अंकको बढोत्तरी भयो ।  अघिल्लो साता भने बजार झण्डै २८ अंकले घटेको थियो ।  यो साता सेयर बजारमा जम्मा ५ अर्ब २० करोड बराबरको मात्रै कारोबार भयो । यस्तो कारोबार अघिल्लो साता भने ७ अर्ब १४ करोड...

'मर्जरले रोक्का भएका अधिकांश कम्पनीको सेयर कारोबार आगामी हप्ता फुकुवा हुनसक्ने'

1668768599nepse-building.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अघिल्लो बिहीबार मर्जर तथा प्राप्ति प्रयोजनका लागि लामो समयदेखि रोक्का रहेका संगठित संस्थाको आधारभूत सेयरधनीबाहेक अन्य सेयरको कारोबार फुकुवा गर्नसक्ने निर्देशिका लागू गरेको थियो। तर निर्देशिका लागू भएको दुई साता बित्दा पनि रोकिएका सेयरको कारोबार फुकुवा हुन सकेको छैन।  सेयर कारोबार रोक्का...

कालिञ्चोक दर्शनलाई रु. १२ करोडको आइपीओ निश्कासन गर्न अनुमति

1668759133kkkk.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले कालिञ्चोक दर्शन लिमीटेडलाई १२ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्न अनुमति दिएको छ ।  बोर्डले यो कम्पनीलाई १०० रुपैयाँ अंकित दरका १२ लाख कित्ता आइपीओ निश्कासनका लागि कात्तिक २३ गते अनुमति दिएको हो ।  यो कम्पनीको चुक्तापूँजी ६० करोड रुपैयाँ हो । ४८ करोड रुपैयाँ प्रमोटरको हिस्सा रहेको छ भने...

नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न सर्वोच्चको आदेश

1666369393sc.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजार सञ्चालनका लागि लाइसेन्स दिने प्रक्रिया तत्काल रोक्न अल्पकालीन आदेश दिएको छ ।  सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले तत्काल लाइसेन्स बाँड्ने प्रक्रिया रोक्न अल्पकालीन आदेश दिएको हो। अधिवक्ता दीपकविक्रम मिश्रले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर...

१६ महिनामा सेयर लगानीकर्ताले गुमाए देशको एकवर्षको बजेट बराबर सम्पत्ति, रु. १६.५२ खर्ब स्वाहा !

1666354861cap.jpg
काठमाण्डौ । सेयर बजार पछिल्लो समय निरन्तर घटिरहेको छ । केही समय बुलिस यात्रामा रहेको बजारमा एकपछि अर्को गिरावट आएसँगै लगानीकर्ताले पनि अरबौं रुपैयाँ गुमाइसकेका छन् ।  अघिल्लो भदौ २ गते नेपालको सेयर बजारले हालसम्मकै उच्च विन्दु ३१९८ चुमेको थियो । त्यसबेला नेप्सेको बजार पुँजीकरण ४२ खर्ब ८४ अर्ब पुगेको थियो ।  ऐतिहासिक ३१९८ विन्दू...

अन्यौलमा फस्यो बजार, १८०६ भन्दा तल गए बियरिस र १९१० भन्दा माथि गए बुल सुरु हुनसक्ने(प्राविधिक विश्लेषण)

1666347871symmetrical-tringle.png
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा जम्मा ४ दिन कारोबार भयो । सबै दिन नै बजार घट्यो । अघिल्लो साता सेयर बजार १८७०.६३ मा बन्द भएकोमा यो साता १८४४.१४ मा बन्द भयो । यो हिसाबले बजार यो साता २६.४९ अंकले घट्यो ।  साताको ४ कारोबार दिनमा बजारमा २ अर्ब ४२ करोड २५ हजार रुपैयाँको सेयर किनबेच भयो ।  जबकि यस्तो कारोबार अघिल्लो साता ३...

हाकिमको तजबिजीबिना ३५ दिनमै मापदण्ड पूरा गर्नेले ब्रोकर लाइसेन्स पाउने

1662646828rrrrr.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले मन्त्रिपरिषद्को बैठकले पुँजी बजारसम्बन्धी तीनवटा नियमावली स्वीकृत गरेसँगै नेपाली पुँजी बजारमा पहिलोपटक ऐतिहासिक काम भएको बताए । मन्त्रिपरिषद्को बैठकले नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि धितोपत्र बजार सञ्चालन नियमावली २०७४, नयाँ ब्रोकर लाइसेन्सको वितरणका लागि...

आइपीओको शुल्कमा व्यापक कटौति: बिक्रीप्रबन्धकलाई रु. २ र सिडीएसीलाई रु. १ मात्र बुझाउनुपर्ने

1661183081ethopian.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आइपीओ भर्दा लाग्ने आइपीओ शुल्कसँगै बैंक तथा वित्तीय संस्थाले निश्कासन तथा बिक्री प्रबन्धकलाई प्रतिदरखास्त बुझाउनुपर्ने रकम पनि घटाएको छ ।  धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वा प्रणालीमा लाग्ने लागतलाई लगानीकर्तामैत्री बनाउँदै यस प्रक्रियामा लाग्ने सेवाशुल्कलाई समयानुकुल समायोजन गर्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध