Standard Chartered Bank Limited

चार महिनादेखि सुपर ट्रेन्डमा बुलिस बनेको स्ट्यान्डर्ड चार्टर्ड बैंकको आगामी यात्रा कस्तो ?

1681727990scb-super-trend.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक बेलायतको एउटा मल्टिनेसनल बैंक हो। यो बैंकको बेलायतलगायत अफ्रिका, एसिया र मध्यपूर्वमा शाखाहरु छन्। यो बैंक नेपालमा सन् १९८७ देखि सञ्चालनमा आएको हो। यो बैंकको सेयर स्वामित्वमा स्ट्यान्डर्ड समूहको ७०.२१ प्रतिशत रहेको छ भने २९.७९ प्रतिशत नेपाली सर्वसाधारणको रहेको ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले गर्यो फन्ड राइजिङका लागि ‘होम रन’

1679473505DSC2951.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ‘होम रन–२०२३’ नामक फन्ड राइजिङ प्रोग्राम आयोजना गरेको छ।  ‘फ्युचर मेकर्स बाई स्ट्यान्डर्ड चार्टर्ड’अन्तर्गत आयोजित कार्यक्रममा बैंकका शाखाहरु रहेका नक्साल, न्युरोड र नयाँबानेश्वर क्षेत्र गरी कुल ११ किलोमिटरको वाकिङ, रनिङ र साइकिङ आयोजना गरिएको थियो। कार्यक्रममा...

स्ट्यान्डर्ड चार्टर्ड बैंक निरन्तर ४ वर्षदेखि इक्राबाट ‘ट्रिपल ए’ रेटिङ पाउन सफल

1678193968standard.jpg
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई विगतमा प्रदान गरेको रेटिङलाई पुनः पुष्टि गरेको छ। इक्राले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई विगतमा प्रदान गरेको ‘(इक्रा–आईआर) एएए’ रेटिङ पुनःपुष्टि गरेको हो। लगातार ४ वर्षदेखि बैंकले यो रेटिङ प्राप्त गर्न सफल भएको हो।  यो रेटिङ प्राप्त गर्ने निकाय समयमै वित्तीय...

1695556604Online-Ad.gif

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

1676255193standard.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ।  बैंकले गत माघ २६ गतेबाट ‘१०.३०% स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नामक ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा फागुन १ गते हुने भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेको...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको रु. २.४ अर्बको ऋणपत्र आजबाट बिक्री खुला, कति पाइन्छ ब्याज ?

1675908960standard.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र आज माघ २६ गतेबाट बिक्री खुला गरेको छ।  बैंकले ‘१०.३०% स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नामक ऋणपत्र बिक्री खुला गरेको हो। बैंकले यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल २४ लाख इकाइ बिक्री गर्नेछ।  कुल इकाइमध्ये बैंकले १४...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले माघ २६ बाट रु. २.४ अर्बको ऋणपत्र जारी गर्ने, कति पाइन्छ ब्याज ?

1675218546standard.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र यही माघ २६ गतेबाट बिक्री खुला गर्ने भएको छ।  बैंकले ‘१०.३०% स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नामक ऋणपत्र बिक्री खुला गर्न लागेको हो। बैंकले यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल २४ लाख इकाइ बिक्री गर्नेछ।  कुल...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले रु. २.४ अर्बको ऋणपत्र जारी गर्ने

1674645153standard.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्ने गरी २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।  उक्त ऋणपत्र जारी गर्नका लागि बैंकले सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गरिसकेको छ। यो ऋणपत्रको प्रतिइकाई मूल्य रु. १ हजार रहनेछ र ऋणपत्रको अवधि ५ वर्ष हुनेछ।...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६१.३६%ले बढायो नाफा, अन्य सूचकमा सन्तोषजनक प्रगति

1674274477standard.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा सन्तोजनक प्रगति गरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले १ अर्ब ७५ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ८ करोड नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको...

आरएसआईको ओभर सोल्ड जोनमा रहेको स्ट्यान्डर्ड चार्टर्डको आगामी यात्रा कस्तो रहला ?

1671454389standard.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल पनि एउटा हो।  यो बैंक अन्तर्राष्ट्रिय समूह स्ट्यान्डर्ड चार्टर्डले सन् १९८७ देखि नेपालमा सञ्चालनमा ल्याएको हो। स्ट्यान्डर्ड चार्टर्ड समूहले विश्वमा १६० वर्षभन्दा लामो इतिहास बोकेको छ। बैंकमा स्ट्यान्डर्ड चार्टर्ड...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले पायो रु. २.४ अर्बको ऋणपत्र जारी गर्ने अनुमति, कति पाइन्छ ब्याज ?

1671179733standard.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल ऋणपत्र’लाई बिहीबार (मंसिर २९ गते) निष्कासन अनुमति दिएको छ।  सेबोनको अनुमतिसँगै अब स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ हजार अंकित दरका कुल २४ लाख इकाइ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको एजीएमबाट लाभांश अनुमोदन

1670816238Image.jpeg
काठमाण्डौ । गत आर्थिक वर्षको लाभांश अनुमोदन गर्दै स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३६ औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंकका अध्यक्ष जरिन दारुवालाको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०२१–२२ का लागि सेयरधनीहरुलाई २०२२ जुलाई १६ मा भएअनुसार चुक्तापुँजीको...

आजसम्म कायम सेयरधनीले स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश पाउने

1669087697standard.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर ६ गते अन्तिम दिन रहेको छ।  बैंकले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि मंसिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुले यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।  बैंकको यही मंसिर २५ गते ३६ औँ वार्षिक साधारणसभा...

स्ट्याण्डर्ड चार्टर्डले तोक्यो साधारणसभाको मिति, बुक क्लोज कहिले ?

1668758222nepse.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ ।  बैंकको मंसिर १ गते बसेको सञ्चालक समितिको ४३५ औं बैठकले आगामी मंसिर २५ गते ३६ औं वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।  साधारणसभा प्रयोजनका लागि मंसिर ७ गते बैंकको सेयर दाखिल खारेज दर्ता बन्द रहने निर्णय समेत गरेको छ । यसको अर्थ यो बैंकको...

स्ट्यान्डर्ड चार्टर्डको फाइनान्सियल मार्केट्सको प्रमुख सर्वेन्द्र मिश्र नियुक्त

1667562400standard.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले सर्वेन्द्र मिश्रलाई बैंकको फाइनान्सिल मार्केट्स एन्ड ट्रेजरी मार्केट्सको प्रमुखमा नियुक्त गरेको छ।  मिश्रसँग देशका विभिन्न वाणिज्य बैंकहरुको कार्यकारी पदहरुमा रही काम गरेको २४ वर्षभन्दा बढीको अनुभव रहेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकमा आबद्ध हुनुअघि मिश्र सनराइज बैंकमा ग्रुप...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

1667203187standard.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८-७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको आज बिहान १० बजे बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  बैंकले सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १६.५१ प्रतिशत नगद लाभांश (करबाहेक) वितरण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध