Standard Chartered Bank Limited

स्ट्यान्डर्ड चार्टर्ड बैंकको चार्टमा बुलिस डाइभर्जेन्स, सुपर ट्रेन्डमा के देखियो ?

1666605636super-trend.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालमा हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये स्ट्यान्डर्ड चार्टर्ड पनि एक हो। यो बैंकको सेयर बजारमा धेरै चर्चा हुने गरेको छ।  हाल यो बैंकमा संस्थापक समूहको ७२.५२ प्रतिशत र सर्वसाधारणको २७.४८ प्रतिशत सेयर स्वामित्व रहेको छ। बैंकको १० वर्षको औसत वार्षिक लाभांश दर (बोनस र नगदसहित) ४१ प्रतिशत रहेको...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफामा उछाल, ईपीएसमा ५३.१२%को छलाङ

1666582541standard.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा ८१ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ६८.३९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ४८ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थि...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ६२.२६%ले बढ्यो, ईपीएस कति ?

1658889832standard-Chartered.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्मसम्म बैंकले २ अर्ब २६ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ६२.२७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ३९ करोड रुपैयाँ खुद...

1695556604Online-Ad.gif

स्ट्यान्डर्ड चार्टर्ड बैंकले युनिलिभरका वितरकलाई आपूर्ति आबद्ध वित्तीय समाधान उपलब्ध गराउने

1654432384unilever.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र युनिलिभर नेपाल लिमिटेडबीच युनिलिभरका वितरकहरुलाई आपूर्ति आबद्ध वित्तीय समाधानहरु उपलब्ध गराउने सम्बन्धमा एक सम्झौता सम्पन्न भएको छ। यो सम्झौताबमोजिम युनिलिभर नेपालद्वारा सिफारिस गरिएका वितरकहरुले स्ट्यान्डर्ड चार्टर्ड बैंक (बैंकद्वारा स्वीकृति प्राप्त हुनुपर्ने) व्यापार...

स्ट्याण्डर्ड चार्टर्डद्वारा ओपन नलेज नेपाललाई रु. ३० लाख सहायता प्रदान

1654090843OKNP-donation.jpg
काठमाण्डौ। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ओपन नलेज नेपालका किशोरी प्रोजेक्टलाई सहयोगार्थ रु. ३०.३६ लाख (यूएस डलर २५०००) सहयोग प्रदान गरेको छ।  किशोरी प्रोजेक्टले किशोरावस्थाका युवतीलाई आधारभूत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपहरुबाट प्रोत्साहित, सशक्त एवं सुसज्जित गर्ने लक्ष्य राखेको छ। परियोजना ७ वटै प्रदेशहरुका १० सामुदायिक...

नक्सालको नारायणचौरमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको शाखा

1653649634Inauguration-of-Naxal-Branch.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले काठमाण्डौको नक्साल नारायणचौरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  सो शाखा लाजिम्पाटबाट स्थानान्तरण गरिएको हो ।  शुक्रबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले गरिन् । सो कार्यक्रममा बैंकका निर्देशक भरत कुँवर, ग्राहक तथा वरिष्ठ...

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको डेपुटी सीईओमा गोरख राणा नियुक्त

1640945177Gorakh-Rana.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा गोरख राणा नियुक्त भएका छन्।  बैंक सञ्चालक समितिले २०२२ जनवरी १ देखि लागू हुने गरी राणालाई डेपुटी सीईओमा नियुक्त गरेको हो।  राणासँग नेपालको बैंकिङ उद्योगको गहिरो ज्ञानका साथ २७ वर्षभन्दा लामो बैंकिङ अनुभव छ। उनले धेरै उद्योग र...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको वार्षिक साधारणसभाबाट १३.०६% लाभांश अनुमोदन

1639484553Picture1.png
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३५ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांश अनुमोदन भएको छ। काठमाण्डौको नयाँ बानेश्वरस्थित बैंकको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्स माध्यमबाट भएको सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३.०६ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा १० प्रतिशत...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1637289403standard.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्नो ३५ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही मंसिर २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँ बानेश्वरस्थित बैंकको प्रधान कार्यालयमा बिहान १० बजेबाट भिडियो कन्फ्रेन्स माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि...

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा १३.०६% लाभांश प्रस्ताव, बोनस सेयर कति ?

1633432069scb.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बसेको बैठकले गत आर्थिक वर्षका लागि कुल १३.०६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि...

स्ट्यान्डर्ड चार्टर्ड बैंक पनि कनेक्ट आईपीएस र एनपीआईमा आबद्ध

1621771650standard.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (एससीबीएनएल) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच कनेक्टर आईपीएस र नेसनल पेमेन्ट्स इन्टरफेस (एनआईपी) प्रणालीको प्रयोग गरी डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी साझेदारी सम्झौता भएको छ।  योसँगै पहिलो चरणमा ग्राहकले कुनै पनि सदस्य बैंक वित्तीय संस्थामा रहेको खाताबाट...

दुई वाणिज्य बैंकको वार्षिक साधारणसभा आज, यस्ता छन् अजेन्डाहरु

1610078645AGM.png
काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित दुई वाणिज्य बैंकले आज पुस २४ गते वार्षिक साधारणसभा डोकेका छन्। स्ट्यान्डर्ड चार्टर्ड र सनराइज बैंक लिमिटेडले आज वार्षिक साधारणभा आयोजना गर्न लागेका हुन्। स्ट्यान्र्डर्ड चार्टर्डले आफ्नो ३४ औँ वार्षिक साधारणसभा काठमाण्डौको नयाँबानेश्वरीसथत एभरेस्ट होटेलमा भर्चुल भिडियो कन्फ्रेन्स...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

1608777155price.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको सेयरमूल्य बिहीबार समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्जले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७ प्रतिशत बोनस सेयरका लािग स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले मूल्य समायोजन गर्दै यो बैंकका प्रतिकित्ता सेयर ६१२...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध