stock broker association of nepal

एनसीएचएलको मिलेमतोमा सेयर लगानीकर्ताबाट गुपचुप चार्ज असूलिँदै

1610010407nchl.jpg
काठमाण्डौ । ब्रोकर कमिसन कटौतिको झिनो राहत पाएका लगानीकर्तामाथि अब अन्य व्ययभार बढ्ने भएको छ । अब ब्रोकरहरुबाट बनाइने टीएमएस(ट्रेडिङ म्यानेजमेन्ट शुल्क) को लागत बढेसँगै लगानीकर्ताबाट वार्षिक सदस्यता शुल्क र ट्रान्जेक्सन फी भनी थप शुल्क असूल गर्ने तयारी भइरहेको छ । यो शुल्क त तिर्नुपर्ने नै हुन्छ तर, यतिबेला लगानीकर्ताहरुले...

माघदेखि २ दिनमै सेयर सेटलमेन्ट, फण्ड अभावले बजार प्रभावित हुनसक्ने

1610006719settlement.jpg
काठमाण्डौ । आगामी माघदेखि धितोपत्र कारोबारको राफसाफ चक्र २ कार्यदिन बनाइने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार राफसाफ तथा फछर्याैट विनियमावली,२०६९ संसोधन गरी राफसाफ चक्र २ कार्यदिन बनाउन लागेको हो ।  नेपाल स्टक एक्सचेञ्जकी उपप्रबन्धक प्रवीण पन्धाक संयोजकत्वमा बनेको कमिटीले समेत राफसाफ चक्र २ कार्यदिन उपयुक्त रहेको...

प्रादेशिक ब्रोकर र बैंकलाई ब्रोकर लाइसेन्समा सेबोन तगारो, नेप्सेको फाइल अड्काइयो

16090570481337094714254607988138735994748662909693113n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले प्रादेशिक ब्रोकरको लाइसेन्स वितरण गर्न अटेरी गरेको छ । नेपाल धितोपत्र बोर्डले आफैंले गरेको निर्देशनसमेत कार्यान्वयन नगरेको २ वर्षभन्दा बढी समय व्यतित भइसकेको छ । दुई वर्षअघि धितोपत्र बोर्डले देश संघीय संरचनामा गइसकेपछि प्रादेशिक ब्रोकरको धारणा ल्याएकोमा सो विषयमा नेप्सेले प्रतिवेदन पठाए पनि...

1695556604Online-Ad.gif

धितोपत्र बोर्ड घेर्न पुगे ५० ब्रोकर,कारण यस्तो छ

1609050426sebon.jpg
काठमाण्डौ । स्टक ब्रोकर(धितोपत्र दलाल व्यवसायी)हरुले आज नेपाल धितोपत्र बोर्ड घेराउ गरेका छन् । आज आइतबार बिहान १० बजे ५० ब्रोकर कम्पनीका धितोपत्र दलाल सदस्यले हालसालै भएको ब्रोकर कमिसन कटौतीका विरुद्ध बोर्डसमक्ष ज्ञापनपत्र बुझाउँदै जावलाखेलस्थित बोर्ड घेराउ गरेका हुन्। स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीका अनुसार आज...

ब्रोकरसँग पैसाको खडेरी लाग्दा लगानीकर्ता सेयर किनबेचबाट बञ्चित

1606119491laghu.jpg
काठमाण्डौ । परिसूचक र कारोबार रकमको उल्लेख्य वृद्धिसँगै सेयर बजारमा पछिल्लो समय ठूलो आकर्षण बढेको देखिन्छ । तर सेयर खरिदबिक्रीका लागि तोकिएका मध्यस्थकर्ता अर्थात् स्टक ब्रोकरहरुका कारणसमेत सेयर कारोबार नै ठप्प हुने अवस्था समेत सिर्जना हुन थालेको छ ।  धितोपत्र दोस्रो बजारमा सिण्डीकेट लादेका ५० ब्रोकर कम्पनीहरुकै कारोबार...

ब्रोकरको आइटी कम्पनीलाई नेप्सेको झट्काः एपीआई नदिइने, बजारलाई नियन्त्रणमा लिन खोजेको आरोप

1605099441saud.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले ब्रोकरहरुको लगानीमा खुलेको आइटी कम्पनीलाई एपीआई(एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस) नदिने भएको छ । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले लगानीकर्ताहरुको डेटा सुरक्षाका निम्ति गत असोजमा स्थापना भएको क्यापटेक नेपाल नामक आइटी कम्पनीलाई एपीआई नदिने निर्णय...

टिएमएसमा बैंक इन्टीग्रेसन चाँडै गर्न ब्रोकरलाई सेबोनको निर्देशन

1604919179program-sban.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले सञ्चालनमा ल्याएको नेप्से अनलाइन कारोबार प्रणालीअन्तर्गतको ट्रेडिङ मेनेजमेन्ट सिस्टम(टीएमएस) मा बैंक इण्टीग्रेसन चाँडै गर्न स्टक ब्रोकरहरुलाई निर्देशन दिएको छ । हाल नेप्सेले सञ्चालनमा ल्याएको नट्स(नेप्से अनलाइन कारोबार प्रणाली) को म्याचिङ इन्जिन टीएमएस...

ब्रोकर कमिसन तिहारपछि घट्दै !

1604917401sebon.jpg
काठमाण्डौ । ब्रोकर कमिसन तिहारलगत्तै घट्ने भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगानाले तिहारअघि कोभिड १९ ले बोर्डका कर्मचारी कार्यालयमा उपस्थित हुन असमर्थ भएकाले अब ब्रोकर कमिसन तिहारपछि घट्ने पक्कापक्की भएको दाबी गरेका छन् ।  तिहारपछि ब्रोकर कमिसन घटाउन बोर्डसमक्ष पेश गर्ने उनको भनाइ छ । बोर्डका उपकार्यकारी...

सन्तोष मैनालीको अन्तर्वार्ता, 'सेबोनले ब्रोकर कमिसन घटाए हाम्रो अब्जेक्सन हुन्न'

160465600012371955946126611288069962733156131637523204n.jpg
काठमाण्डौ । स्टक ब्रोकर्स एसोसिएनको २६औं साधारणसभाले सन्तोष मैनालीलाई अध्यक्ष निर्वाचित गरेको छ । २ वर्षे कार्यकाल रहने मैनाली नेतृत्वका आगामी प्राथमिकता र योजनाका विषयमा बिजशालाले गरेको कुराकानीको सम्पादित अंश: तपाईँ र नयाँ टिमलाई बधाई छ । निर्विरोध निर्वाचित हुनुभयो, अब सेयर बजारले तपाई नेतृत्वको टिमबाट कस्तो आशा राख्न सक्छ...

सन्तोष मैनाली बन्ने भए ब्रोकर्स एशोसिएसनका अध्यक्ष

160457540012383199510534257917506611879656486351253275n.jpg
काठमाण्डौ । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको अध्यक्ष सन्तोष मैनालीलाई बनाउने सर्वसहमति भएको छ ।  बिहीबार निर्वाचन कार्यक्रम तोकिए तापनि स्टक ब्रोकरहरुले एसोसिएसनको नयाँ कार्यसमितिका निम्ति सर्वसहमति जुटाएपछि सन्तोष मैनाली अब स्टक ब्रोकर्स एसोसिएसनका नयाँ अध्यक्ष हुने भएका हुन् ।  यसैगरी हालका महासचिव धर्मराज सापकोटा...

असोज मसान्तसम्म ब्रोकर कमिसन घटाउने तयारी

16010433791197854696098850197038251684198415947471844n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन असोज मसान्तभित्र घटाउने तयारी थालेको छ ।  बोर्डका अध्यक्ष डा.भीष्मराज ढुंगानाले ब्रोकर कमिसन असोज मसान्तदेखि लागू हुने गरी घटाउने तयारी भइरहेको जानकारी दिए ।  बोर्डसँग सम्बन्धित विविध कार्यहरुमा व्यस्तताका कारण ब्रोकर कमिसन घटाउने विषय थाँती रहे पनि अब सरोकारवाला पक्षसँग छलफल तथा...

ब्रोकरले डिएनए लगइन नगरिदिंदा प्रिओपनमा कारोबार गर्न नपाएको गुनासो, यथार्थ यस्तो छ

1600412970broker-system.png
काठमाण्डौ । ब्रोकरले समयमा डीएनए लगइन नगरेका कारण प्रिओपन सेसनमा लगानीकर्ताले सेयर खरिदबिक्री गर्न पाइरहेका छैनन् ।  काठमाण्डौ कालीमाटीस्थित स्टक ब्रोकर नम्बर ५१ अक्सफोर्ड सेक्युरिटीज प्रालिका राम नेपालले प्रिओपन सेसनमा सेयर खरिदबिक्री गर्न नपाएको बिजशालासमक्ष गत भदौ ३० गते मंगलबार गुनासो गरेका हुन् । उनले विगत १०-१२ दिनदेखि...

मोफसलका लगानीकर्ताको दुःख-'नाम चलेकै ब्रोकरबाट भुक्तानीमा ढिलाई, थोरै कित्ता किनबेच गर्नेलाई बेवास्ता'

1599816795stock.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । मोफसलमा बसेर धितोपत्रको दोस्रो बजारमा सक्रिय रहेका लगानीकर्ताहरुको ब्रोकरेज सेवाको विषयमा सहजताको महसुस गर्नुभन्दा गुनासोका चाङ रहेको पाइएको छ । पछिल्लो समय ठूला ठूला कम्पनीका आइपीओ निष्कासन भइरहेको र लकडाउनका कारण लगानीका अन्य क्षेत्र सुषुप्त हुँदा  सेयर बजारमा नयाँ लगानीकर्ताहरुको आकर्षण...

अब ब्रोकरहरुले आफ्नै टिएमएस बनाउने, निर्णय यसै साता

1598943804trade.jpg
काठमाण्डौ । अब स्टक ब्रोकरहरुले आफ्नै टीएमएस(ट्रेडिङ मेनेजमेन्ट सिस्टम) बनाउने भएका छन् । पछिल्लो समयमा सेयर कारोेबारमा अधिक अनलाइन युजरका कारण टीएमएसमा समस्या आउन थालेपछि टीएमएसकै विषयमा नेप्से र ब्रोकरबीच वाकयुद्ध(आरोपप्रत्यारोप) चलिरहेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका...

अब लगानीकर्ताले घरबाटै कारोबार खाता र अनलाइन युजर लिनसक्ने

1598252293nepse1.jpg
काठमाण्डौ । अब संसारको जुनसुकै कुनाबाट ब्रोकरकहाँ केवाइसी (कारोबार खाता) र अनलाइन युजर लिन सकिने भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले अनलाइन रजिष्ट्रेसन फर्म जुनसुकै ब्रोकर कम्पनीको टीएमएस लगइनबाट इन्टरनेटका सहायताले केवाइसी फर्म भर्न र अनलाइन लगइन लिन मिल्ने बनाएको हो ।  कोरोनाभाइरसको जोखिमबाट बच्न र संक्रमणलाई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध