Swabalamban Laghubitta Bittiya Sanstha Limited

स्वाबलम्बन लघुवित्तको १३.०१% लाभांश पाउने गरी सेयरधनी बन्न के गर्ने ?

1701917177slbsl.jpg
काठमाण्डौ । स्वाबलम्बन लघुवित्तले घोषणा गरेको १३.०१ प्रतिशत लाभांश आफ्नो पोल्टामा पार्ने मन छ ? यदि त्यसो हो भने यो कम्पनीको सेयर तपाईले आजै किन्नुपर्नेछ ।  स्वाबलम्बन लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको १२.३५९९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५०५ प्रतिशत नगद लाभांश पाउन आजसम्म सेयरधनी कायम भइसक्नुपर्ने हो...

लाभांश र मर्जरको अजेण्डासहित स्वावलम्बन लघुवित्तद्वारा एजीएम आह्वान, बुक क्लोज कहिले ?

1701225680swabalamban.jpg
काठमाण्डौ । मर्जर र लाभांश पारितको अजेण्डासहित स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्नो २२ औं वार्षिक साधारणसभा आह्वान गरेको छ।  यो कम्पनीले आगामी पुस ४ गते बुधबारका लागि साधारणसभा बोलाएको हो ।  काठमाण्डौको बालुवाटारस्थित अम्रपाली ब्यांक्वेटमा २२ औं वार्षिक साधारणसभा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीले जारी गरेको सूचनामा...

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

1697602970swabalamban.jpg
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँको कुल १३.०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित...

1695556604Online-Ad.gif

स्वावलम्बन लघुवित्तको २१.१८%ले बढ्यो नाफा, एनपीएल भने साढे ८% माथि

1691463009swabalamban.jpg
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्म ३३ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा २१.२८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २७ करोड ९९ लाख र...

स्वावलम्बन लघुवित्तको करिब १३ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन

1684749989swabalamban.jpg
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको करिब १३ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गरेको छ।  संस्थाले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्दा १२ लाख ९० हजार ४९६ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गरेको हो। नेप्सेको आजको निर्णयबाट परिमार्जित संस्थापक सेयर अब सर्वसाधारण समूहबाट...

स्वावलम्बन लघुवित्त वित्तीयको एजीएमबाट २१.०५% लाभांश अनुमोदन

1677838161swa.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७८–७९को लाभांश अनुमोदन गर्दै स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २१ औँ वार्षिक साधारणसभा (एजीएम) शुक्रबार सम्पन्न भएको छ।  संस्थाकी अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा काठमाण्डौमा बसेको सभाले सेयरधनीलाई १५ प्रतिशत बोनस र ६.०५ प्रतिशत नगद (कर प्रयोजनार्थ सहित) गरी २१.०५ प्रतिशत लाभांश वितरण...

स्वावलम्बन लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1675997095swa.jpg
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लैनचौर ब्यांक्वेटमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित...

सेयर संरचना परिवर्तन गर्दै स्वावलम्बन लघुवित्त, अब संस्थापक र सर्वसाधारणको कति ?

1675394230swabalamban.jpg
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक र सर्वसाधारणको सेयर संरचना परिमार्जन गर्ने भएको छ।  संस्थामा हाल संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ। अब संस्थाले सेयर संरचना परिमार्जन संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत कायम गर्ने भएको...

स्वावलम्बन लघुवित्तको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1674532341swabal.jpg
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको डेढ लाख कित्ता बढी सेयर आज माघ १० गतेबाट लिलामीमा राखिएको छ।  नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको १ लाख ५९ हजार कित्ता संस्थापक सेयर माघ १० गतेबाट लिलामीमा राखिको हो। लिलामीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनी, अन्य जोकोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस...

स्वावलम्बन लघुवित्तको वार्षिकोत्सवमा २० वर्ष सेवा गरेका कर्मचारीलाई सम्मान

1674209034Image-2.jpg
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २२ औँ वार्षिकोत्सव एक समारोहबीच काठमाण्डौमा सम्पन्न भएको छ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न समारोहको सभापतित्व सञ्चालक समितिकी अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङले गरेका थिए। वित्तीय संस्थाले प्रत्येक वर्ष माघको पहिलो साता देशका...

स्वावलम्बन लघुवित्तको डेढ लाख बढी कित्ता सेयर माघ १० बाट बिक्रीमा राखिने, न्यूनतम मूल्य कति ?

1674096842swabalamban.jpg
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको डेढ लाख कित्ता बढी सेयर लिलामीमा आउने भएको छ।  नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको १ लाख ५९ हजार कित्ता संस्थापक सेयर माघ १० गतेबाट लिलामीमा राखिने भएको हो। लिलामीमा राखिने सेयरमा विद्यमान संस्थापक सेयरधनी, अन्य जोकोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न...

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

1673497667swabal.jpg
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको बुधबार (पुस २७ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँको कुल २१.०५ प्रतिशतले हुन आउने २३ करोड ६२ लाख ४६...

नेप्सेमा स्वावलम्बन लघुवित्तको १९% बोनस सेयर सूचीकृत

1657866519Swabalamban.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ।  स्वावलम्बन लघुवित्तको १७ लाख ९१ हजार ७०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।  यो लघुवित्तले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको...

स्वावलम्बन लघुवित्तका सीईओ उदयराज खतिवडाको राजीनामा स्वीकृत

1646031845swabalamban.jpg
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उदयराज खतिवडाले राजीनामा दिएका छन्। खतिवडाले गत माघ १२ गते नै सञ्चालक समितिसमक्ष राजीनामा पेस गरेका थिए। उनको राजीनामा सञ्चालक समितिको फागुन १५ गते बसेको बैठकले फागुन १६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ। यसैगरी सञ्चालक समितिको बैठकले...

स्वाबलम्बन लघुवित्तको नाफा बढ्यो, अन्य सूचक कस्ता ?

1644203955Swabalamban.jpg
काठमाण्डौ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले २३ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २७.४२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म संस्थाको खुद नाफा १८ करोड ४५...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध