tinau bikas bank

तिनाउ मिसन डेभलपमेन्ट बैंकको एकीकृत कारोबार असार ३१ गतेबाट

1562212531tinau.jpg
काठमाण्डौ । मर्जरपछि तिनाउ डेभलपमेन्ट बैंक लिमिटेड र मिसन डेभलपमेन्ट बैंक लिमिटेडले असार ३१ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।  नेपाल राष्ट्र बैंकबाट तिनाउ र मिसन डेभलपमेन्ट बैंकबीचको मर्जरले अन्तिम स्वीकृति पाएपछि दुवै बैंकको एकीकृत कारोबार सुरु हुन लागेको हो । मर्जरपछि तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट...

कम्युनिटी डेभलपमेन्ट बैंक तिनाउ मिसनसँग बिलय हुने

1558508222kilogram.jpg
काठमाण्डौ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमीटेड दुई संस्थाको मर्जरपछि बन्न लागेको तिनाउ मिसन डेभलपमेन्ट बैंकमा मिसिने भएको छ। तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकबीच मर्जरको सम्झौता भई तिनाउ मिसन डेभलपमेन्ट बैंक बन्ने प्रक्रिया जारी छ । यही प्रक्रियामा तेश्रो पक्षको रुपमा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक पनि मिसिएको हो...

मर्ज हुन लागेका मिसन र तिनाउको प्रगति: को अब्बल, को दुर्बल ?

1555477388file.jpg
काठमाण्डौ । मर्जको सम्झौता गरी अगाडि बढेका मिसन डेभलपमेन्ट बैंक र तिनाउ डेभलपमेन्ट बैंकले बुधबार एकैदिन पारेर चालु आर्थिक  वर्षको तेश्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेका छन् ।  दुवै बैंक मर्जरको सम्झौतापछि सो प्रक्रिया सफल बनाउन अहिले सक्रियतापूर्वक लागिरहेका बैंक हुन् ।  रुपन्देहीमा रहेका दुवै बैंकको प्रगति औसत देखिएको छ...

1695556604Online-Ad.gif

तिनाउ र मिसनबीच मर्जर सम्झौता, राष्ट्रियस्तरको विकास बैंक बन्ने

1552881614tinau.jpg
काठमाण्डौ । तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकबीच आइतबार मर्जर सम्झौता भएको छ ।  प्रदेश नम्बर ५ अन्तर्गत बुटवलमा मुख्य कार्यालय भएका यी दुई बैंक १ बराबर १ को सेयर स्वाप अनुपातमा मर्ज हुने भएका हुन् ।  सम्झौताअनुसार मर्जरपछि बैंकको नाम “तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड” रहनेछ भने केन्द्रीय कार्यालय बुटवल ४ स्थित...

तिनाउले सेयरधनीलाई १२% बोनस सेयर दिने

1537168626bonus.jpg
काठमाण्डौ । तिनाउ डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।  बैंकको भदौ ३१ गते अपरान्ह ४ बजे बसेको संचालक समितिको २२६ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३१५७८९४७ प्रतिशत नगद लभांश वितरणको प्रस्ताव गरेको हो ।  हाल यो कम्पनीको...

तिनाउ विकास बैंक लाग्यो ओरालो, नाफा ३० प्रतिशतले घट्यो

1524022158tinaudevelopmentbank.gif
  काठमाडौँ । चालू आर्थिक वर्ष २०७४/०७५ को तेस्रो त्रैमासिक अवधिमा तिनाउ डेभलपमेन्टले सन्तोषजनक प्रगति गर्न सकेन । कम्पनीले आज सार्वजनिक गरेको त्रैमासिक विवरण अनुसार गत वर्षको भन्दा पनि कम्पनीले खराब प्रदर्शन गरेको देखिएको हो ।    कम्पनीले तेस्रो त्रैमासिक अवधि (चैत्र ३० गते) सम्ममा ५ करोड ३८ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन...

तिनाउ बैंकको नाफा घट्यो, ब्याज आम्दानी र इपीएसमा गिरावट

1509771628tinau.gif
काठमाण्डौ । तिनाउ विकास बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५६ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा यो बैंकको नाफा १ करोड ९१ लख रुपैयाँ थियो ।  समीक्षा अवधिमा बैंकको खूद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ७४ लाख खूद ब्याज आम्दानी गरेको बैंकले समीक्षा...

तिनाउ बैंकको डबल अफर: १०% सेयर र ५% नगद लाभांश

1505632389tinaudevelopmentbank.gif
काठमाण्डौ । तिनाउ विकास बैंक लिमीटेडले थोरै भए पनि नगद लाभांशसहित बोनस सेयर समेत वितरणको निर्णय गरेको छ ।  भदौ ३० गते सम्पन्न कम्पनीको २१३ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय नेपाल राष्ट्रबैंक  र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित...

तिनाउ बैंकको नाफामा सामान्य प्रगति

1500611962tinau.jpg
काठमाण्डौ । बुटवलको रुपन्देहीमा मुख्य कार्यालय रहेको तिनाउ विकास बैंकले नाफामा सामान्य प्रगति गरेको छ ।  आर्थिक वर्ष २०७३/७४ मा यो विकास बैंकले ९ करोड ६७ लाख खूद नाफा कमाएको हो । अघिल्लो वर्ष यसको नाफा ८ करोड १ लाख थियो ।  बैंकले व्यवसाय वृद्धि गरेका कारण खूद ब्याज आम्दानीमा राम्रो प्रगति गरेको छ । अघिल्लो वर्ष १३ करोड ३७ लाख रुपैयाँ...

तिनाउको हकप्रद भर्न छुट्ला नि !

1493714161tdbl.jpg
काठमाण्डौ  । तिनाउ विकास बैंकले मंगलबारदेखि ११ लाख ९४ कित्ता हकप्रद बिक्रीका लागि निश्कासन गरेको छ । एकसय रुपैयाँ अंकित मूल्यको सेयरमा आगामी जेठ २२ गतेसम्म सेयरधनीले आवेदन दिनसक्नेछन् । यो बैंकले हाल कायम चुक्तापुँजीको ३५ प्रतिशत हकप्रद निश्कासन गर्न लागेको हो । हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल ...

तिनाउलाई हकप्रद निश्कासनको स्वीकृति

1491896502tinau-bank.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले तिनाउ विकास बैंकलाई ३५ प्रतिशत हकप्रद निश्कासनको स्वीकृति दिएको छ ।  स्वीकृतिसँगै अब यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल ११ लाख ९४ हजार ७ सय ९६ कित्ता हकप्रद निश्कासन गर्नेछ ।  सिद्धार्थ क्यापिटल लिमीटेड तिनाउको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धक तोकिएको छ ।  यो विकास बैंकले आर्थिक वर्ष २०७२/७३...

दुई विकास बैंक र एक फाइनान्सले गरे बोनस सेयरको घोषणा

1472631974Bonus-share.jpg
काठमाण्डौ । दुई विकास बैंक र एक फाइनान्स कम्पनीले आफ्ना लगानीकर्तालाई बोनस सेयर वितरणको घोषणा गरेका छन् ।  सप्तकोसी डेभलपमेन्ट बैंकले ११ प्रतिशत, तिनाउ विकास बैंकले २५ प्रतिशत र यूनाइटेड फाइनान्सले २० प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेका हुन् ।  बुधबार नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित सूचनाका अनुसार सप्तकोशी डेभलपमेन्ट बैंकको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध