union life insurance company ltd

युनाइटेड इन्स्योरेन्सको विशेष साधारणसभाबाट अजोडसँगको मर्जर प्रक्रिया स्वीकृत

168353969720230508111150.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को आज सम्पन्न विशेष साधारणसभाले अजोड इन्स्योरेन्ससँगको मर्जर प्रक्रियालाई स्वीकृत गरेको छ।  काठमाण्डौको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा भएको विशेष साधारणसभाले युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स आपसमा गाभ्ने–गाभिनेसम्बन्धी प्रस्ताव पारित गरेको हो। सभाले आपसमा...

युनियन लाइफ इन्स्योरेन्सको साढे ४४ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

1682235852union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको साढे ४४ लाख कित्ता बढी सेयर सर्वसाधारण समूहमा परिणत भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आज (वैशाख १० गते)को निर्णयअनुसार युनियन लाइफको संस्थापक समूहको ४४ लाख ५१ हजार ४२४.५० कित्ता सेयर सर्वसाधारण समूहमा परिणत भएको हो। नेपाल बीमा प्राधिकरणबाट सेयर संरचना...

युनियन लाइफको विशेष साधारणसभाबाट प्राइम र गुराँस लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत

1681893779IMG-20230419-WA0010.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभाबाट प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत गभएको छ।  आज भैरहवामा सम्पन्न सभाले युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स आपसमा गाभ्ने/गाभिनेसम्बन्धी अन्तिम प्रस्तावहरुलाई पारित गरेको हो। आपसमा गाभिएपश्चात बन्ने जीवन बीमा ब्यवसाय...

1695556604Online-Ad.gif

बोनस सेयरबापतको कर तिर्न सेयरधनीहरुलाई युनियन लाइफ इन्स्योरेन्सको आग्रह

1681722201union-life.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८को बोनस सेयरबापतको कर तिर्न सेयरधनीहरुलाई आग्रह गरेको छ।  उक्त आर्थिक वर्षका लागि कम्पनीले चुक्तापुँजी ८.९७ प्रतिशत बोनस सेयर वितरण प्रस्ताव गत माघ २६ गते सम्पन्न पाँचौँ वार्षिक साधारणसभाबाट पारित गरिसकेको छ। पारित बोनस सेयर नेप्से र सीडीएससीमा सूचीकृत तथा दर्ता भई अभौतिक...

युनियन लाइफद्वारा विशेष साधारणसभा आह्वान, गुराँस र प्राइम लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत गर्ने

1680492834unionlife.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको हिजो चैत १९ गते बसेको बैठकले विशेष साधारणसभा आउँदो वैशाख ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा बिहान १०ः३० बजेबाट हुनेछ। सभाले युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफबीचको...

संस्थापक र सर्वसाधारणको सेयर संरचना परिवर्तन गर्दै युनियन लाइफ इन्स्योरेन्स

1680062622union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर संरचना परिवर्तन गर्ने प्रक्रिया अगाडि बढाएको छ।  कम्पनीले संस्थापक समूहको सेयर सर्वसाधारणमा परिमार्जन गर्दै सेयर संरचना परिवर्तन गर्ने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि कम्पनीले आज एक सूचना प्रकाशित गरी ७ दिनभित्र सर्वसाधारण सेयरमा परिवर्तन गर्न...

युनियन लाइफको एजीएमबाट ८.९७% बोनस सेयर पारित, कर भने सेयरधनी स्वयंले तिर्नुपर्ने

1675927847WhatsApp-Image-2023-02-09-at-12.56.08.jpeg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आज सम्पन्न पाँचौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तावित लाभांश अनुमोदन गरेको छ।  रुपन्देहीको भैरवाहस्थित टाइगर प्यालेस रिसोर्टमा सम्पन्न सभाले आर्थिक वर्ष २०७७–७८का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब १५ करोड रुपैयाँको ८.९७ प्रतिशतले हुन आउने...

मूल्य समायोजनपछि युनियन लाइफको सेयरभाउ कति ?

1675046572unionlife.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ।  नेप्सेले सेयरमूल्य समायोजन गर्दै यो कम्पनी प्रतिकित्ता ४७८.११ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ५२१ रुपैयाँ थियो।  वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आज...

युनियन लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, के-के छन् अजेन्डा ?

1674012211union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार (माघ ३ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही माघ २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको भैरवाहस्थित टाइगर प्यालेस रिसोर्टमा बिहान १०ः३० बजेबाट हुनेछ।  सभाले आर्थिक वर्ष २०७७–७८का...

युनियन लाइफ इन्स्योरेन्सद्वारा लाभांशमा परिमार्जन, बढ्यो बोनस सेयर

1673849010unionlife.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको निर्देशनमा युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७–७८का लागि प्रस्ताव गरेको बोनस सेयरमा संशोधन गरेको छ। कम्पनी सञ्चालक समितिको गत पुस १२ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ९.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। जसमा...

युनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्सबीच मर्जरमा जाने अन्तिम सम्झौता, चैतभित्रै एकीकृत कारोबार

1673845766DSC09415.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच आइतबार अपसमा मर्जर जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  सम्झौतापत्रमा युनियन लाइफका अध्यक्ष शुलभ अग्रवाल, प्राइम लाइफका अध्यक्ष पीयूषराज अर्याल र गुराँस लाइफका अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका छन्। संझौताअनुसार तीनै...

युनियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

1672204583union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७–७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको पुस १२ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ९.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा ८.६५ प्रतिशत बोनस सेयर र कर...

तीन जीवन बीमा कम्पनीबीच मर्जर सम्झौता, चुक्तापुँजीको हिसाबले दोस्रो ठूलो कम्पनी बन्ने

1652358916Photo.jpg
काठमाण्डौ । तीन जीवन बीमा कम्पनी आपसमा गाभिने भएका छन्।  युनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स आपसमा गाभिने भएका हुन्। मर्जर प्रयोजनका यी तीन कम्पनीबीच आज प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको छ। सहमतिपत्रमा तीनै कम्पनीका अध्यक्षहरुले हस्ताक्षर गरेका छन्।  बीमा समितिले हाल २ अर्ब रुपैयाँ...

युनियन लाइफ इन्स्योरेन्सको एजीएमबाट ६ सञ्चालक निर्वाचित, अध्यक्षमा शुलभ अग्रवाल चयन

1651832756ULI-AGM-photo.jpg
काठमाण्डौ। युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा आज भैरहवामा सम्पन्न भएको छ। आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारणसभाले महत्वपूर्ण निर्णयहरु गर्नुका साथै नयाँ सञ्चालक चयन गरेको छ। सभाले कम्पनीको संस्थापक समूहतर्फ शुलभ अग्रवाल, सन्दीपकुमार अग्रवाल, जीवनकुमार अग्रवाल र सीमा गोल्छा तथा सर्वसाधारण समूहतर्फ...

युनियन लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, के–के छन् अजेन्डा ?

1649819234union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधराणसभा आउँदो वैशाख २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको भैरहवास्थित टाइगर प्लोस रिसोर्टमा बिहान १०ः३० बजेबाट हुनेछ।  सभाले सामूहिक लगानी कोष सञ्चालन गर्ने र सोको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध