Whatsapp

प्रयोगकर्तालाई ह्वाट्सएपको ‘न्यु इयर गिफ्ट’, अब ‘बिना इन्टरनेट’ च्याट गर्न सकिने, यस्तो छ तरिका

1672995090whatsapp.jpg
काठमाण्डौ । ह्वाट्सएपले प्रयोगकर्ताहरुको राम्रो अनुभवका लागि नयाँ फिचरहरु थप्न जारी राख्दै आएको छ। एप विकासकर्ताहरुले यो प्लेटफर्मलाई एक कदम अगाडि लैजाने निर्णय गरेका छन्।  ह्वाट्सएपको पछिल्लो फिचर यसको प्रमाण हो। एपले विश्वभरका प्रयोगकर्ताका लागि प्रोक्सी सपोर्ट सुरु गरेको छ। ह्वाट्सएपले बिहीबार यसबारे जानकारी दिएको...

ह्वाट्सएप प्रयोग गर्नुहुन्छ ? यो सेटिङले फुल हुने छैन फोनको स्टोरेज

1672733768whatsapp.jpg
काठमाण्डौ । अंग्रेजी नयाँ वर्ष २०२३ सुरु भइसकेको छ। मानिसहरुले एक–अर्कालाई बधाइ दिएर नयाँ वर्षको सुरुआत गरिसकेका छन्।  कल वा एसएमएसमात्रै होइन मानिसले ह्वाट्सएपमार्फत पनि नयाँ वर्षको शुभकामना दिन्छन्। जसका कारण धेरै मोबाइलमा स्टोरेजको समस्या हुने गरेको छ। अर्थात्, लो–एन्ड फोनहरुमा ह्वाट्सएपमा पठाइने फोटो र भिडियोका कारण...

केवल २ दिनमात्रै बाँकी, त्यसपछि यी स्मार्टफोनमा चल्ने छैन ह्वाट्सएप

1672375860whatsapp.jpg
काठमाण्डौ । ह्वाट्सएपले प्रयोगकर्ताहरुको सुरक्षा बढाउन नयाँ फिचरहरु लन्च गरिरहन्छ।  कम्पनीले धेरै डिभाइसहरुका लागि एपको सपोर्ट पनि समाप्त गर्दछ। ह्वाट्सएपले यस वर्ष धेरै डिभाइसहरुका लागि आफ्नो सपोर्ट समाप्त गर्दैछ। सपोर्ट समाप्त भएपछि प्रयोगकर्ताहरुले सुरक्षा र सुविधाहरु अपडेटहरु प्राप्त गर्ने छैनन्। त्यसपछि ह्वाट्सएपले पनि...

1695556604Online-Ad.gif

ह्वाट्सएपमा आयो फेसबुक–इन्स्टाग्रामको जस्तै फिचर, प्रयोगकर्ताको बढाउनेछ अनुभव

1670480788whatsapp.jpg
काठमाण्डौ । ह्वाट्सएपले फेरि एकपटक नयाँ फिचर जारी गरेको छ। कम्पनीका सीईओ मार्क जुकरबर्गले यसबारे जानकारी दिएका हुन्।  ह्वाट्सएपको नयाँ फिचरका साथ प्रयोगकर्ताले आफ्नो अनुकूलित डिजिटल अवतार सिर्जना गर्न सक्छन्। ह्वाट्सएपको यो सुविधा फेसबुक र इन्स्टाग्राम एप प्रयोगकर्ताका लागि पहिले नै उपलब्ध छ। ह्वाट्सएप प्रयोगकर्ताले आफ्नो...

ह्वाट्सएपमा गज्जबको फिचर, दुई फोनमा चल्नेछ एउटै अकाउन्ट

1670137611whatsapp.jpg
काठमाण्डौ । ह्वाट्सएपले मल्टी डिभाइस फिचरमा काम गरिरहेको छ। यो फिचरको सहयोगमा प्रयोगकर्ताले एकभन्दा बढी डिभाइसमा ह्वाट्सएप अकाउन्ट प्रयोग गर्न सक्नेछन्।  प्रयोगकर्ता अनुभव सुधार गर्न ह्वाट्सएप एप डेभलपर्सले यसमा नयाँ–नयाँ फिचरहरु थपिरहेका छन्। यस्तै एउटा फिचर लिंक डिभाइस हो।  यो फिचरको मद्दतले प्रयोगकर्ताले एकभन्दा बढी...

ह्वाट्सएपले ल्यायो थप दुई नयाँ फिचर, अब प्रयोगकर्ताले पाउनेछन् यी सुविधा

1669953263whatsapp.jpg
काठमाण्डौ । ह्वाट्सएपले प्रयोगकर्ताको अनुभवलाई अझ राम्रो बनाउन नयाँ फिचरहरु लन्च गरिरहन्छ।  कम्पनीले प्रयोगकर्तालाई राम्रो अनुभव दिन फेरि दुई नयाँ फिचर ल्याएको छ । यसका साथ आईओएस प्रयोगकर्ताले क्याप्सनका साथ म्यासेज फर्वार्ड गर्न सक्छन्। जब कि एन्ड्रोइड प्रयोगकर्ता आफैँ कुराकानी गर्न सक्छन्।  ह्वाट्सएपको यी नयाँ सुविधाका साथ...

ह्वाट्सएपमा चाँडै आउँछ यस्तो दमदार फिचर, प्रयोगकर्ताले पाउनेछन् नयाँ एक्सपिरियन्स

1669620314whatsapp.jpg
काठमाण्डौ । ह्वाट्सएपले प्रयोगकर्ताको एक्सपिरियन्स बढाउनका लागि नयाँ–नयाँ फिचर जारी गर्दै आएको छ। त्यसैले धेरै मानिसले यसलाई प्राइमरी मेसेजिङ प्लेटफर्मका रूपमा पनि प्रयोग गर्छन्।  अहिले ह्वाट्सएपले नयाँ फिचरमा काम गरिरहेको छ। यसले ग्रुप च्याटका लागि म्युट सर्टकटको अप्सन दिनेछ। यो फिचरका साथ प्रयोगकर्ताले ग्रुपमा प्राप्त...

ह्वाट्सएपले ल्याउँदैछ गज्जबको फिचर, फोन नम्बर बिना नै चल्नेछ एप

1667888919whatsapp.jpg
काठमाण्डौ । ह्वाट्सएपले प्रयोगकर्ताको अनुभवलाई सुधार्नका लागि नयाँ फिचरहरु जारी गरिरहन्छ। प्रयोगकर्ताले यसलाई एन्ड्रोइड, आईओएस र वेब प्लेटफार्ममा प्रयोग गर्न सक्छन्।  अब कम्पनीले नयाँ फिचरको परीक्षण गरिरहेको छ । यसबाट प्रयोगकर्ताले बिना फोन नम्बर पनि ह्वाट्सएप प्रयोग गर्न सक्नेछन्।  यो सुविधाले ट्याब्लेटका लागि काम गर्नेछ।...

ह्वाट्सएपबाट कसरी उच्च क्वालिटीको फोटोहरु पठाउने ? गर्नुहोस् यो सेटिङ

1667708374whatsapp.jpg
काठमाण्डौ । ह्वाट्सएप हाम्रो दैनिक जीवनको एक हिस्सा बनिसकेको छ। यस प्लेटफर्ममा धेरै सुविधा पाइन्छ।  उदाहरणका लागि भ्वाइस कल, भिडियो कल, एसएमएस र थप अन्य सुविधा प्रयोग गर्न पाइन्छ। प्रयोगकर्ताहरुले यस प्लेटफर्ममार्फ ठूलो संख्यामा भिडियो र फोटोहरु पनि सेअर गर्छन्। तर, धेरै प्रयोगकर्ताले यो एपमार्फत फोटोहरु पठाउँदा क्वालिटी बिग्रिएको...

ह्वाट्सएपले ल्यायो अहिलेसम्मकै उत्कृष्ट फिचर, के-के छन् प्रयोगकर्तालाई सुविधा ?

1667532681whatsapp.jpg
काठमाण्डौ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले ह्वाट्सएपमा कम्युनिटी फिचरको रोलआउट गर्ने घोषणा गरेका छन्। यो फिचर आजदेखि विश्वव्यापी रुपमा रोलआउट गरिएको छ। यद्यपि, सबैलाई यो सुविधा प्राप्त गर्न केही समय लाग्न सक्छ। कम्पनीले यो वर्षको सुरुआतमा ह्वाट्सएपको कम्युनिटी फिचरका बारेमा घोषणा गरेको थियो। कम्पनीले विभिन्न क्षेत्रमा...

ह्वाट्सएपले ल्यायो कमालको नयाँ फिचर, अब फोटो पठाउनुअघि ब्लर गर्न सकिने

1667291843whatsapp.jpg
काठमाण्डौ । ह्वाट्सएपले प्रयोगकर्ता इन्टरफेस सुधार गर्न समय–समयमा अपडेटहरु जारी गर्दै आएको छ।  यी अपडेटहरु स्टेबल भर्जनमा जारी गर्नुअघि बिटा भर्जनमा परीक्षण गरिन्छ। अर्थात स्टेल भर्जनमा आउनुअघि कुनै पनि फिचर बिटा भर्जनमा परीक्षण गरिन्छ। भर्खरै एपमा एउटा नयाँ फिचर थपिएको छ।  प्रयोगकर्ताले चाँडै नै ह्वाट्सएपमा फोटो पठाउँदा...

ह्वाट्सएप स्टेटसमा ठूलो परिवर्तन, यस्तो छ प्रयोग गर्ने नयाँ तरिका

1666671502whatsapp.jpg
काठमाण्डौ । ह्वाट्सएपमा एउटा नयाँ फिचर आएको छ। जुन स्टेटससँग सम्बन्धित छ। यो सुविधा केही समयपहिले बिटा भर्जनमा देखा परेको थियो।  ह्वाट्सएप स्टेटसको यो फिचर इन्स्टाग्रामसँग मिल्दोजुल्दो छ। यद्यपि प्रयोगकर्ताले एपमा स्टेटसका लागि छुट्टै सेक्सन पाउनेछन्। तर, अब प्रयोगकर्ताको च्याटमा अन्य कुनै पनि प्रयोगकर्ताको स्टेटस पनि हेर्न...

ह्वाट्सएप प्रयोगकर्तालाई झट्का ! भोलिबाट यी फोनमा नचल्ने

1666524070whatsapp.jpg
काठमाण्डौ। लोकप्रिय मेसेजिङ प्लेटफर्म ह्वाट्सएप भोलि अक्टोर २४ बाट धेरै फोनहरुमा नचल्ने भएको छ। प्रयोगकर्ताले अब ह्वाट्सएप प्रयोग गर्न आफ्नो डिभाइस परिवर्तन गर्नुपर्ने भएको छ।  पुरानो एप्पल आइफोनमा ह्वाट्सएप बन्द हुनेछ। कम्पनीले यसको आधिकारिक जानकारी यसअघि नै दिएको थियो। यसबाहेक पुरानो आईओएस भर्जनमा चल्ने आईफोन प्रयोगकर्ताले...

ह्वाट्सएपमा तपाइँ पनि पठाउनुहुन्छ धेरैलाई ‘गुड मर्निङ’ म्यासेज ? अकाउन्ट प्रतिबन्ध होला !

1666236430whatapps.jpg
काठमाण्डौ । के तपाइँ पनि ह्वाट्सएपमा ‘गुड मर्निङ’ टेक्स्ट म्यासेज पठाउनुहुन्छ? यदि तपाइँ पनि आफ्ना साथीहरुलाई ह्वाट्सएपमा धेरै ‘गुड मर्निङ’ म्यासेज पठाउनुहुन्छ भने अब सावधान हुन आवश्यक छ। यसले तपाइँको ह्वाट्सएप अकाउन्टमा प्रतिबन्ध लाग्न सक्छ।  एक रिपोर्टका अनुसार कम्पनीले यसलाई स्प्याम मान्न सक्छ र तपाइँको ह्वाट्सएप...

एप्पल प्रयोगकर्तालाई झट्का ! अब यी आइफोनमा ह्वाट्सएप नचल्ने

1665471206whatsapp.jpg
काठमाण्डौ । ह्वाट्सएप एउटा धेरै लोकप्रिय इन्स्ट्यान्ट म्यासेजिङ एप हो। लाखौँ मानिसले यसलाई प्रयोग गर्छन्। तर, धेरै आइफोन प्रयोगकर्तालाई झट्का लाग्ने भएको छ। किनकि यो एप धेरै आइफोन मोडेलमा चल्ने छैन। यो महिना अर्थात अक्टोबरदेखि नै धेरै डिभाइसमा ह्वाट्सएपले काम गर्दैन। यद्यपि यो एपले धेरै प्रयोगकर्तालाई असर गर्दैन। पुराना आईफोनहरुमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध