who

हावाबाट कोरोना सर्ने भन्दै वैज्ञानिकहरुले दिए डब्ल्यूएचओलाई दिशानिर्देश संशोधनको सुझाव

1594003281Corona.jpg
काठमाण्डौ। हावाबाट कोरोनाभाइरस संक्रमण सर्न सक्ने भन्दै वैज्ञानिकहरुले यो भाइरससँग जोडिएका दिशानिर्देश संशोधन गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई सुझाव दिएका छन्। न्युयोर्क टाइम्सका अनुसार वैज्ञानिकहरुले हावाका साना कणहरुमा रहने कोरोनाभाइरसबाट पनि मानिस संक्रमित हुन सक्छन्। त्यसैले उनीहरुले डब्ल्यूएचओलाई खुला पत्र...

डब्ल्यूएचओद्वारा कोरोना उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधिको प्रयोगमा प्रतिबन्ध

1593929754Hydro.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना संक्रमितको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन र लोपिनएभिर/रिटोनाभिर औषधिको प्रयोगमा प्रतिबन्ध लगाएको छ।  मलेरियाको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्विन र एचआईभी संक्रमित बिरामीको उचारमा प्रयोग हुने लोपिनएभिर/रिटोनाभिर औषधि कोरोना संक्रमितको मृत्युदर रोक्न असफल भएपछि...

कोरोनाको स्रोत पत्ता लगाउन डब्ल्यूएचओको टोली चीन जाने

1593492310COVID.jpg
काठमाण्डौ । विश्व महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसको स्रोत पत्ता लगाउन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एउटा टोली चीन पठाउने भएको छ। डब्ल्यूएचओले आउँदा साता एउटा टोली चीन पठाइने जनाएको छ। यो टोलीले विश्वभर महामारीको प्रकोप लिएको यो भाइरस वास्तविक रुपमा कहाँबाट आएको भन्ने विषयमा अनुसन्धान गर्ने डब्ल्यूएचओले जनाएको...

1695556604Online-Ad.gif

कोरोनाको डरलाग्दो स्वरुप अझै आउन बाँकी : डब्ल्यूएचओ

1593490885WHO.jpg
काठमाण्डौ । विश्वभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या १ करोड नाघिसकेको छ। केवल ६ महिनाअघिबाट देखिएको यो भाइरसबाट हालसम्म ५ लाख मानिसले ज्यान गुमाइसकेका छन्। यो भाइरसका कारण थुप्रै क्षेत्रका स्वास्थ्य सेवा धर्मराएका छन्। अर्थव्यवस्था निकै प्रभावित भएको छ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने अझै पनि यो भाइरसबाट डरलाग्दो...

लकडाउन खुकुलो पार्दा युरोपमा फेरि कोरोना संक्रमण बढ्यो : डब्ल्यूएचओ

1593156892WHO.jpg
काठमाण्डौ । लकडाउन खुकुलो पार्दै गएका युरोपेली मुलुकहरुमा कोरोना संक्रमणको मामिला फेरि बढ्न सक्नेमा विश्व स्वास्थ्य संगठन (डब्लयूएचओ) ले चिन्ता व्यक्त गरेको छ। लकडाउन लगाइएका प्रतिबन्धहरु खुकुलो पारेसँगै युरोपेली मुलुकहरुमा पछिल्लो एक सातामा संक्रमण मामिला बढ्न थालेको भन्दै डब्लयूएचओले चिन्ता व्यक्त गरेको हो। डब्लयूएचओले...

हरेक साता १० लाख कोरोना संक्रमित थपिँदै, अक्सिजन मेसिनको कमी बढ्दै

1593054473oxygen.jpg
काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै जाँदा अक्सिजनन दिइने मेसिन (अक्सिजन कन्सेन्ट्रेटर) को कमी हुन थालेको जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडहनोम गब्रियसोसले सञ्चारकर्मीसँग कुराकानी गर्दै विश्वका थुप्रै देशले अहिले अक्सिजन कन्सेन्ट्रेटरको अभाव झेलिरहेको...

बितेको २४ घन्टामा कोरोनाबाट विश्वभर हालसम्मकै उच्च संख्यामा संक्रमित फेला

1592801765WHO.jpg
काठमाण्डौ । बितेको २४ घन्टामा विश्वभर कोरोनाभाइरसबाट हालसम्मकै उच्च कोरोना संक्रमणको मामिला देखिएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार बितेको २४ घन्टामा विश्वभर कोरोनाभाइरसबाट १ लाख ८३ हजार मानिस संक्रमित भएका छन्। यो एक दिनमै यति धेरै संख्यामा संक्रमणको मामिला देखिएको पहिलोपटक हो।  विश्वतमा पछिल्लो २४ घन्टामा...

यो वर्षको अन्त्यसम्म कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध हुने डब्ल्यूएचओको संकेत

1592550105soumyas.jpg
काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यही वर्षको अन्त्यसम्म महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसविरुद्धको भ्याक्सिन उपलब्ध हुने संकेत गरेको छ। यो भाइरसविरुद्धको कुनै पनि भ्याक्सिन अहिलेसम्म नआइसकेको अवस्थामा डब्ल्यूएचओकी वैज्ञानिक सौम्या स्वामीनाथनले यस्तो संकेत गरेकीहुन्। ‘यो वर्षको अन्त्यसम्म कोरोनाविरुद्धको...

के हो ‘गिनी पिग’, के छ कोरोनाविरुद्धको भ्याक्सिन विकासमा यसको सम्बन्ध ?

1591867439Guinea-Pig.jpeg
काठमाण्डौ । कोरोनाभाइरसको औषधि वा भ्याक्सिन विकासित गर्न अहिले विश्वका अधिकांश देशमा शोध तथा अनुसन्धानहरु भइरहेका छन्। यही शोध तथा अनुसन्धान कार्यहरुबीच एउटा हल्ला ‘भुसमा आगो’ फैलिएरसरह भएको छ। त्यो हो– गरिब देशहरुलाई त्यस्ता औषधि वा भ्याक्सिनको प्रयोगका लागि दुरुपयोग गर्न लागिएको।  यद्यपि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)...

गर्मीयाममा कोरोना संक्रमण बढ्छ ?, डब्ल्यूएचओ भन्छ– ‘सटिक प्रमाण छैन’

1591843036WHO-1.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मौसममा हुने परिवर्तनबाट विश्व महामारी कोरोनाभाइरस संक्रमण प्रसारमा असर पर्नेबारे कुनै प्रमाण फेला परिनसकेको स्पष्ट पारेको छ। डब्ल्यूएचओको आपतकालीन कार्यक्रमका प्रमुख माइक रयानले मौसम परिवर्तन वा फेरि तापक्रम बढ्दा यो भाइरसको संक्रमण प्रसार बढ्ने कुनै ठोस प्रमाण नरहेको बताए।...

लक्षण विनाका संक्रमितबाट अन्यमा कोरोना सर्दैन : डब्ल्यूएचओ

1591690542WHOOO.jpg
काठमाण्डौ । केही अनुुसन्धनकर्ताले कोरोनाभाइरसको लक्षण नदेखिएका संक्रमितका कारण महामारी नियन्त्रण गर्न कठिनाइ हुुन सक्ने चिन्ता प्रकट गरिरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने त्यस्ता बिरामीले महामारी संक्रमण बढावा नदिइरहेको स्पष्ट पारेको छ। कोरोनाबाट संक्रमित भएका केही व्यक्तिहरु विशेषगरी वयस्क र स्वस्थ व्यक्तिमा...

कोरोना महामारी झनै बढ्यो, ढुक्क भएर बस्ने अवस्था छैन : डब्ल्यूएचओ

1591672407WHO.png
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना महामारी पछिल्लो समय झनै बढ्दै गएकोमा चिन्ता व्यक्त गरेको छ।  यो महामारीबाट हालसम्म विश्वभर ७० लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। यसले ४ लाख बढी मानिसको ज्यान लिइसकेको छ। डबल्यूएचओका प्रमुख टेड्रोस एदनहोम गेब्रेयासिसले यो महामारीको समय ६ महिनाभन्दा बढी भइसक्दा पनि...

स्वस्थ मानिसले कपडाको मास्क भए पनि लगाऔँ : डब्ल्यूएचओ

1591411031Mask.jpg
काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मास्क लगाउनुसँगै जोडिएको आफ्नो नयाँ गाइडलाइन सार्वजनिक गरेको छ। डब्ल्यूएचओको नयाँ गाइडलाइनमा सामाजिक दूरी कायम हुन नसक्ने स्थानहरुमा अनिवार्य रुपमा मास्क लगाउन भनिएको छ। यसअघि गाइडलाइनमा स्वस्थ मानिसले मास्क लगाउनु नपर्ने भनिएको थियो।  नयाँ गाइडलाइनमा भीडभाड हुने सार्वजनिक स्थल,...

डब्ल्यूएचओसँगको सम्पूर्ण नाता तोडेको ट्रम्पको घोषणा

1590806589Donald-trump.jpg
काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँगै अमेरिकाको सम्पूर्ण नाता सकिएको बताएका छन्। ह्वाइटहाउसमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओ कोरोनाभाइरस संक्रमण सुरुआती अवस्थामै रोक्न असफल भएको आरोप पनि लगाएका छन्। संयुक्त राष्ट्रसंघको यो स्वास्थ्य एजेन्सीलाई...

आपतकालमा आर्थिक स्रोत जुटाउन डब्ल्यूएचओद्वारा दाता संगठन गठन

1590636670WHO.jpg
काठमाण्डौ । आपतका लागि आवश्यक आर्थिक स्रोत जुटाउन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एउटा फाउन्डेसन गठन गरेको हो। अब यो फाउन्डेसनमार्फत नयाँ आर्थिक स्रोत जुटाउन काम हुने डब्ल्यूएचओले जनाएको छ। यो फाउन्डेसन डब्ल्यूएचओको मुख्यालय जेनेभामातहत नै रहनेछ। तर यो फाउन्डेसन मुख्य संगठनबाट भने स्वतन्त्र हुनेछ।  यो फाउन्डेसनमा जुटेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध