womi micro-finance

वोमीको कमालको प्रगति, सबै सूचक उत्साहप्रद

1532488943money2.png
काठमाण्डौ । वोमी माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७४/७५ मा कमालको प्रगति गरेको छ । यो कम्पनीले अधिकांश प्रमुख सूचकमा आफूलाई निकै मजबुत बनाएको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको हो ।  वोमीले समीक्षा अवधिमा ३ करोड ९५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा २ करोड ११ लाखमा सीमित थियो । यसरी हेर्दा खूद नाफातर्फ यो कम्पनीले ८७...

रु.१३०० बढीको सेयर सस्तोमै पाउने अवसर छुट्ला नि !

1532407083bid.png
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता रु.१३०० भन्दा बढीमा कारोबार भइरहेको वोमी माइक्रोफाइनान्सको ११ हजार ५ सय ४५ कित्ता सेयर लिलामीमा आउने भएको छ ।  यो माइक्रोफाइनान्सले आगामी साउन १५ देखि संस्थापक समूहको ३ हजार ८ सय ८२ दशमलव ८० कित्ता र साधारण समूहको ७ हजार ६ सय ६२ दशमलव २० कित्ता सेयर लिलामीमा ल्याउने भएको हो ।  यो कम्पनीले गत जेठ १६...

तीन कम्पनीलाई ४७.८९ करोडको हकप्रद निश्कासन अनुमति

1525439580right.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले तीन कम्पनीलाई हकप्रद सेयर निश्कासनको अनुमति दिएको छ ।  जेबिल्स फाइनान्सलाई १० बराबर ४ को अनुपातमा बैशाख १९ गते, सिद्धार्थ इन्स्योरेन्सलाई १० बराबर ३.५ को अनुपातमा बैशाख २० गते र वोमी माइक्रोफाइनान्सलाई १० बराबर ३ को अनुपातमा हकप्रद सेयर निश्कासनको अनुमति दिएको हो ।  बोर्डका अनुसार सिद्धार्थ ...

1695556604Online-Ad.gif

वोमीले निकाल्यो लोभलाग्दो प्रगति, नाफामा ८८ % को छलाङ

1524455970profit1234.jpg
काठमाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरणले वोमी माफक्रोफाइनान्सको प्रगति आक्रामक देखाएको छ । गत वर्षको सोही अवधिका तुलनामा करीव ८९ प्रतिशत थप नाफा आर्जन गरेको सोमबार प्रकाशित तस्रो त्रैमासको वित्तीय विवरणले देखाएको छ ।   समीक्षा अवधिसम्ममा माइक्रोफाइनान्सले २९ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन  गरेको छ । यो गत...

कमाल देखायो ओमी माइक्रोफाइनान्सले: अधिकांश सूचकमा उल्लेख्य सुधार

1516940200profit111.jpg
काठमाण्डौ । अधिकांश बैंक तथा बित्तीय संस्थाहरुको पूँजी वृद्धि अनुसारको आम्दानी र नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी(इपीएस) लगायतका प्रमुख सूचकहरु कमजोर बनिरहेको बेला वोमी माइक्रोफाइनान्सले भने कमालको प्रगति हासिल गरेको छ ।  चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा यो माइक्रोफाइनान्स कम्पनीले खूद नाफातर्फ ८४.३७ प्रतिशतको प्रगति हासिल...

वोमीले पढायो सबैलाई पाठ, ठूला बैंकहरुले सिकून् !

1509860242womi.jpg
काठमाण्डौ । पूँजी वृद्धिपछि बैंक तथा बित्तीय संस्थाहरुले नाफा बढाउन सक्दैनन् भन्ने धेरैलाई लागेको हुनसक्छ । तर, नेतृत्व सक्षम भयो भने भारी पूँजी वृद्धिपछि पनि नाफा बढाउन सकिन्छ । पूँजी वृद्धिपछि पनि प्रमुख आर्थिक सूचकहरुमा सन्तुलन कायम गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ वोमी माइक्रोफाइनान्स ।  यो माइक्रो फाइनान्सले चालुु आर्थिक...

ओमीले सेयरधनीलाई २१.१०८% बोनस सेयर दिने

1505106762Bonus.jpg
काठमाण्डौ । ओमी माइक्रो फाइनान्सले आफ्ना सेयरधनीलाई गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१०८ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ ।  यो कम्पनीको भदौ २५ गते बसेको ९४ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट बोनस तथा नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभा र...

यस्तो रह्यो वोमी माइक्रोफाइनान्सको प्रगति

1500863830profitloss2.jpg
काठमाण्डौ । धादिङको खानीखोला मुख्य कार्यालय रहेको वोमी माइक्रो फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा खूद नाफामा सामान्य बढोत्तरी गरेको छ ।  अघिल्लो आर्थिक वर्ष १ करोड ७७ लाख खूद नाफा आर्जन गरेको यो कम्पनीले आब २०७३/७४ मा २ करोड १० लाख नाफा कमाएको हो ।  यो कम्पनीले यो अवधिमा ३२ करोड १९ लाख सापटी लिई ६५ करोड ८६ लाख बराबरको कर्जा प्रवाह...

ओमीले लगानीकर्तालाई २० प्रतिशत लाभांश दिने

1475387060bonus.jpg
काठमाण्डौ । ओमी माइक्रो फाइनान्सले आफ्ना लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.११ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ ।  असोज १४ गते बसेको माइक्रोफाइनान्सको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई लाभांश वितरणको घोषणा गरेको हो ।  नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध