world bank

विश्व बैंकद्वारा युक्रेनका लागि ७० करोड डलरको प्याकेज अनुमोदन

1646712708world-bank.jpg
काठमाण्डौ । विश्व बैंकले युक्रेनका लागि ७० करोड डलरबराबरको ऋण तथा अनुदान प्याकेज अनुमोदन गरेको छ। उक्त रकम अस्पतालका कर्मचारीलाई तलब खुवाउन, वृद्धवृद्धालाई निवृत्तिभरण दिन र जोखिम समूहका मानिसका लागि सामाजिक कार्यक्रम सञ्चालन गर्न युक्रेनी सरकारलाई दिइने विश्व बैंकले जनाएको छ।  विश्व बैंकको उक्त प्याकेजका लागि ब्रिटेन, डेनमार्क,...

रुस–युक्रेन युद्धले महँगी बढ्ने विश्व बैंकको चेतावनी

1646364067wb.png
काठमाण्डौ । विश्व बैंकले रुस–युक्रेन युद्धले विश्वमा महँगी बढ्ने चेतावनी दिएको छ। रुस–युक्रेन युद्ध विश्वका लागि एउटा विध्वंस भएको भन्दै विश्व बैंकका प्रमुख डेभिड मालपासले त्यसले आर्थिक वृद्धि रोक्ने र महँगी बढ्ने बताएका हुन्। उनका अनुसार रुस र युक्रेनबाट हुने निर्यात प्रभावित हुँदा महँगी बढ्नेछ।  युक्रेनले ठूलो परिमाणमा...

रुस र बेलारुसमा आफ्ना सबै परियोजना रोक्ने विश्व बैंकको घोषणा

1646311494wb.png
काठमाण्डौ। विश्व बैंकले रुस र बेलारुसमा आफ्ना सबै परियोजनाहरु तत्काल लागू हुने गरी रोक्ने घोषणा गरेको छ।  युक्रेनमा सैन्य कारबाही र जनताप्रतिको रुसले गरेको शत्रूताको व्यवहारलाई मध्यनजर गर्दै विश्व बैंकले यो कदम चालेको हो। युक्रेनमा रुसको आक्रमण र बेलारुसले गरेको समर्थन र समर्थनलाई लिएर ठूलो संख्यामा देश, संस्था र कम्पनीहरुले आफ्नो...

1695556604Online-Ad.gif

कोभिडविरुद्धको खोप किन्न नेपाललाई विश्व बैंकले रु. २.१४ अर्ब सहुलियतपूर्ण ऋण दिने

1645772030IMG0068.jpg
काठमाण्डौ । नेपाल सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोडबराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ।  अर्थ मन्त्रालयमा शुक्रबार सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरेका छन्।  उक्त ऋण नेपालले कोभिड १९...

नेपालले ३.९%को मात्र आर्थिक वृद्धिदर हासिल गर्नसक्ने विश्व बैंकको प्रक्षेपण

1641976537world-bank.png
काठमाण्डौ । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सक्ने प्रक्षेपण गरेको छ। सन् २०२२ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस्तो अनुमान गरेको हो। नेपाल सरकारले भने ७ प्रतिशतको हाराहारी आर्थिक वृद्धिदर हुने जनाइरहेको छ। कोरोनाविरुद्ध थालिएको खोप अभियानले अर्थतन्त्र चलायमान...

चालु आवमा नेपालको आर्थिक वृद्धिदर ३.९% रहने विश्व बैंकको प्रक्षेपण

1633588095world-bank.png
काठमाण्डौ। विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ। विश्व बैंकले साउथ एसिया इकोनोमिक फोकस सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो। यद्यपि सरकारले चालु आवमा नेपालले ७ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्ति गर्ने लक्ष्य राखेको छ।  गत आर्थिक वर्ष २०७६/७७ मा २.१ प्रतिशतले ऋणात्मक रहेको...

कोभिड महामारी नियन्त्रणका लागि नेपाललाई विश्व बैंकको थप सहयोग आवश्यक छ : अर्थमन्त्री

163213266720210920102959.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकता औँल्याएका छन्। अर्थ मन्त्रालयमा सोमबार विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा बैंकले नेपाललाई पुर्याउँदै आइरहेको सहयोगका निम्ति धन्यवाद दिँदै अर्थमन्त्री शर्माले थप सहयोग आवश्यक रहेको बताएका हुन्। ‘विश्व...

जलवायु परिवर्तनको प्रभाव : २० करोड बढी मानिस आफ्नो बासस्थान छाड्न बाध्य हुने

1631704186world.png
काठमाण्डौ। विश्व बैंकले जलवायु परिवर्तनका कारण सन् २०५० सम्ममा विश्वका २० करोडभन्दा बढी मानिसले आफूले बसोबास गरिरहेको बासस्थान छाड्न बाध्य हुने अवस्था आउने जनाएको छ। विश्व बैंकले सार्वजनिक गरेको ग्राउन्डसवेल प्रतिवेदनको दोस्रो भागका अनुसार जलवायु परिवर्तनका लागि तत्कालै कुनै कदम नचालिए अबको ३ दशकसम्ममा २० करोडभन्दा बढी मानिस...

विद्यालय र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि विश्व बैंकले रु. ५.७८ अर्ब सहुलियतपूर्ण ऋण दिने

1631700463IMG1135.jpg
काठमाण्डौ। नेपाल सरकार र विश्व बैंकबीच दुई छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौता भएको छ।  नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि करिब ५ अर्ब ८७ करोड (५० मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको हो। अर्थ मन्त्रालयमा बुधबार एक समारोहका बीच नेपाल सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी...

विश्व बैंकद्वारा अफगानिस्तानलाई वित्तीय सहायता रोक

1629880207world.png
काठमाण्डौ। विश्व बैंकले अफगानिस्तानलाई प्रदान गर्दै आइरहेको वित्तीय सहायतामा रोक लगाएको छ।  तालिवानको शासनकालमा महिलाहरुको अवस्था र भविष्यप्रति चिन्ता व्यक्त गर्दै विश्व बैंकले आफुले प्रदान गर्दै आइरहेको वित्तीय सहायता रोकेको जनाएको हो। अफगानिस्तानमा यतिबेला खाद्यान्नको मूल्यवृद्धि हुन सुरु भएको छ।  त्यसमाथि वैदेशिक...

‘उच्च शिक्षामा विशिष्टताको प्रवर्द्धन कार्यक्रम’ का लागि विश्व बैंकले सहुलियतपूर्ण ऋण दिने

1629369733gov-wb-2.jpg
काठमाण्डौ । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवर्द्धन कार्यक्रम’ का लागि ६० मिलियन अमेरिकी डलर अर्थात करिब ७ अर्बबराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ।  अर्थ मन्त्रालयमा बिहीबार आयोजित समारोहमा नेपाल सरकारका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र...

विश्व बैंकले नेपाललाई १० करोड डलर ऋण सहायता उपलब्ध गराउने

1625816073world-bank.png
काठमाण्डौ । विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ।  विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको शुक्रबार बसेको बैठकले उक्त ऋण सहायता उपलब्ध प्रस्ताव अनुमोदन गरेको हो। जसअनुसार विश्व बैंकले सरकारको स्कुल क्षेत्र विकास कार्यक्रम कार्यान्वयनका लागि ५ करोड डलर र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत...

नेपालको उत्थानशील पुनरुत्थानका लागि विश्व बैंकले रु. १७.७८ अर्ब सहुलियत ऋण प्रदान गर्ने

1624796700IMG6222fff.jpg
काठमाण्डौ । कोभिड–१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अतिविपन्न र जोखिममा रहेकाहरूको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १७ अर्ब ७८ करोड रुपैयाँ (१५ करोड अमेरिकी डलर) बराबरको सहुलियत ऋण उपलब्ध गराउने भएको छ।  सहुलित ऋणसम्बन्धी वित्तीय सम्झौतामा नेपाल सरकार र विश्व बैंकबीच आज हस्ताक्षर भएको छ । सम्झौतामा सरकारका तर्फबाट...

विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई रु. १७.५५ अर्ब दिने

1623913937world-bank.png
काठमाण्डौ । विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई रु १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ। कको कार्यकारी बोर्डले कोभिड–१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा सघाउन उक्त रकम आज स्वीकृत गरेको हो। “महामारीबाट सामाजिक एवं आर्थिक क्षेत्रमा परेको प्रभाव घटाउन प्रभावित जनसङ्ख्यालाई...

आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९% मात्र रहने विश्व बैंकको प्रक्षेपण

1623239146world-bank.png
काठमाण्डौ । विश्व बैंकले आगामी आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमात्र हुने प्रक्षेपण गरेको छ।  सन् २०२१ को दोस्रो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस्तो अनुमान गरेको हो। विश्व बैंकले नेपाल सरकारले गरेको अनुमानभन्दा करिब आधा कममात्र आर्थिक वृद्धिदर प्राप्त हुने प्रक्षेपण गरेको छ। सरकारले आगामी आव...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध