world bank

विश्व बैंकले कोभिड खोपका लागि नेपाललाई रु. ८.७० अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने

1617365838IMG4798ff.jpg
काठमाण्डौ । कोभिड-१९ विरुद्ध सुरक्षित र प्रभावकारी खोपको पहुँच विस्तार गर्न नेपाल सरकार र विश्व बैंकबीच ८ अर्ब ७०  करोड रुपैयाँ (७५ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व...

नेपालको आर्थिक वृद्धिदर २.७% रहने विश्व बैंकको प्रक्षेपण

1617189422the-world-bank.jpg
काठमाण्डौ । कोभिड–१९ को प्रभावसँगै विश्व बैंकले दक्षिण एसियाली राष्ट्रहरुको आर्थिक वृद्धि तथा बढ्नसक्ने प्रक्षेपण सार्वजनिक गरेको छ।  विश्व बैंकले कोभिडको खोप विकास र वितरणले भएको सहज गतिविधिका कारण दक्षिण एसियाली मुलुकहरुको आर्थिक वृद्धि बढ्न सक्ने प्रक्षेपण गरेको हो। विश्व बैंकले बुधबार सार्वजनिक गरेको प्रक्षेपणअनुसार...

सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६%मा झर्ने विश्वको बैंकको प्रक्षेपण

1602148711world-bank.jpg
काठमाण्डौ । विश्व बैंकले सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ।  विश्व बैंकले बिहीबार दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो। चालु आर्थिक वर्ष २०७७/७८ मा नेपाल सरकारले भने ७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ। विश्व बैंकले सन् २०२० मा नेपालको आर्थिक...

1695556604Online-Ad.gif

नेपालमा १० वर्षमा थप ४० लाख मानिसले रोजगारी पाए : विश्व बैंक

1599807005world-bank.png
काठमाण्डौ । बितेको एक दशकको अवधिमा नेपालमा थप ४० लाख मानिसले रोजगारी पाएका छन्।  विश्व बैंकले हालैमात्र सार्वजनिक गरेको ‘नेपाल जब डाइग्नोस्टिक’ प्रतिवेदनअनुसार सन् २००८ देखि २०१८ को अवधिमा नेपालमा थप ४० लाखजनाले रोजगारी पाएका हुन्। अधिकांश रोजगारी ज्यालादारीमा सीमित रहेको उल्लेख रहेको प्रतिवेदनले ती कामदारहरुको क्षमताको...

‘कोरोनाका कारण विकासशील देशहरुमा कर्जाको समस्या बढ्यो’

1595134362world-bank-chief.jpg
काठमाण्डौ । विश्व बैंकका प्रमुख डेबिड मालपासले कोरोनाभाइरस महामारीका कारण विकासशील देशहरुको कर्जा समस्या बढिरहेकोमा चिन्ता व्यक्त गरेका छन्। मालपासले जी–२० राष्ट्रहरुका वित्तमन्त्रीहरुका साथ एउटा भर्चुअल मिटिङमा यस्तो चिन्ता प्रकट गरेका हुन्। उनले सबैभन्दा गरिब देशहरुको कर्जाको अवस्था संकटको स्तरमा पुगेको बताए। उनले समूहका...

कोरोनाबाट ६ करोड मानिस गरिब बन्ने, विश्व अर्थतन्त्रमा असर एक दशकसम्म रहने

1591521364The-world-bank.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामालीले विश्व अर्थव्यवस्थाका लागि एउटा ठूलो विनाशकारी झट्का साबित हुने भएको छ। विश्व बैंकका अध्यक्ष डेबिड मालपासले यो महामारीका कारण विश्वमा करोडौँ मानिसको जिन्दगीमा व्यापक असर पर्ने चेतावनी दिएका छन्। उनले यो महामारीबाट विश्व अर्थव्यवस्थामा हुने नोक्सानी एक दशकसम्म अनुमान लगाएकाछन्।  गत मेमा पनि...

कोरोना महामारीले विश्वका ६ करोड मानिस चरम गरिबीको सिकार बन्ने

1589970785World-bank.jpg
काठमाण्डौ । विश्व बैंकले कोरोनाको महामारीले विश्वका करिब ६ करोड मानिसलाई चरम गरिबीमा धेकेल्ने प्रक्षेपण गरेको छ। विश्व बैंकका अध्यक्ष डेभिड मालपासले कोरोनाको महामारीका कारण यो वर्ष विश्वको आर्थिक वृद्धि ५ प्रतिशतले संकुुचित हुुने प्रक्षेपण गरेका हुन्। महामारीका काराण यतिबेला विश्वका करोडौँ मानिसले काम गुुमाउनुुका साथै...

‘लकडाउनले विश्वबाट गरिबी उन्मूलनमा भएका लगानी ‘बालुवामा पानी’ हाले सरह’

1589940759World-bank.jpg
काठमाण्डौ । विश्व बैंकका प्रमुख डेबिड मालपासले विश्वबाट गरिबी उन्मूलनका लागि भइरहेको गतिविधिमा कोरोनाभाइरसका कारण चौपट भएको बताएका छन्। प्रमुख मालपासले विगत तीन वर्षमा गरिबी उन्मूलन क्षेत्रमा गरिएका गतिविधि कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण चौपट भएको बताएका हुन्। ‘अहिलेसम्म जे–जे गतिविधि भएका थिए,...

नेपालको आर्थिक वृद्धिदर १.५-२.८% मा खुम्चिने विश्व बैंकको प्रक्षेपण

1586674572gdp.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसको संकटका कारण चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशतको बीचमा सीमित हुने अनुमान गरिएको छ।  विश्व बैंकद्वारा आइतबार सार्वजनिक ‘साउथ एसिया इकोनोमिक फोकस’ प्रतिवेदनमा यो वर्ष नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशतका बीचमा रहने प्रक्षेपण गरिएको हो ।  विश्व बैंकले...

कोरोनासँग लड्न विश्व बैंकले १२ अर्ब डलर सहयोग गर्ने, गरिब देशहरु मुख्य प्राथमिकतामा

1583382083world-bank.jpg
काठमाण्डौ । विश्वव्यापी रुपमा महामारीको रुप लिँदै गएको कोरोनाभाइरसको प्रकोपसँग लड्न विश्व बैंकले १२ अर्ब डलरको सहायता प्याकेजको घोषणा गरेको छ।  विश्व बैंकले यो भाइरससँग लड्नका लागि विभिन्न देशलाई सहयोग गर्न सहायता प्याकेजको घोषणा गरेको हो। विश्व बैंकका अध्यक्ष डेबिड मलपासले यो सहायता प्याकेजको मुख्य उद्देश्य भनेको यो भाइरसबाट...

विश्व बैंकद्वारा नेपालको आर्थिक वृद्धिदर ६.४% रहने प्रक्षेपण, ८% पुर्याउने महत्वाकांक्षी लक्ष्यमा धक्का

1578561879World-Bank.jpg
काठमाण्डौ । विश्व बैंकले सन् २०१९/२० मा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत हुुने प्रक्षेपण गरेको छ । विश्व बैंकले बुधबार ग्लोबल इकोनोमी प्रोस्पेक्ट २०२० प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । यो आर्थिक वृद्धिदर विश्व बैंकले सन् २०१८/१९ का लागि गरेको प्रक्षेपणभन्दा ०.७ प्रतिशतले कम हो । अघिल्लो वर्ष विश्व बैंकले नेपालको...

विश्व बैंकबाट नेपाललाई रु. १६.३७ करोड सहयोग, सम्झौता आज

1574825029The-World-Bank-logo1.jpg
काठमाण्डौ । विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि नेपाललाई रु १६ अर्ब ३७ करोड १३ लाख सहयोग गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न रु १३ अर्ब ६३ करोड तथा विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि रु दुई अर्ब ७४ करोड १३ लाख उपलब्ध गराउन उक्त बैंक सहमत भएको छ...

जीडीपी ग्रोथको सरकारी दाबीमा विश्व बैंकको संसोधन, ६.४% मा सीमित हुने प्रक्षेपण

1570954051wb.jpg
काठमाण्डौ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरले सरकारले दाबी गर्ने भन्दा कम हुने प्रक्षेपण गरेको छ ।  चालु आर्थिक वर्षको नेपाल सरकारले ८.५ प्रतिशतको जीडीपी ग्रोथको लक्ष्य हासिल हुने दाबी गर्दै आएको छ । तर, विश्व बैंकले भने सरकारको यो लक्ष्यमा संसोधन पेश गर्दै यो वर्षको ग्रोथ ६.४ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो ।  विश्व...

नेपालको आर्थिक वृद्धिदर ७.१% हुने विश्व बैंकको प्रक्षेपण

1559812926wb.jpeg
काठमाण्डौ । विश्व बैंकले चालु वर्ष नेपालको जीडीपी ग्रोथ(आर्थिक वृद्धिदर) ७.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।  विश्व बैंकले प्रत्येक ६ महिनामा नेपालको आर्थिक अवस्थाको विषयमा समीक्षा गर्दै संभावित वृद्धिदर र मुद्रास्फिति दर समेतको प्रक्षेपण गर्ने गर्दछ । पछिल्लो ६ महिनाको आर्थिक क्रियाकलापहरुको विश्लेषणसहित सार्वजनिक भएको पछिल्लो...

विश्व बैंकको कट्टर आलोचक नै बैंक अध्यक्षका लागि सिफारिस, तीव्र आलोचना

1549537429david-malpass.jpg
वासिङ्टन(रासस/एएफपी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थ विभागमा कार्यरत डेभिड माल्पासलाई विश्व बैंकको नयाँ अध्यक्षका लागि सिफारिस गरेका छन् ।  विश्व बैंकको कार्यशैलीमाथि तिखा टिकाटिप्पणी गर्दै आएका माल्पासलाई नै राष्ट्रपति ट्रम्पले नियुक्तिका लागि सिफारिस गरेका हुन् । अमेरिकी अर्थ विभागका वरिष्ट अधिकारी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध